समाचार

गोरखा–काठमाण्डु एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु

२०८१ पुष २१ गते १३:५०

काठमाण्डु, २१ पुस– नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचार प्रसारका लागि नेपाली सेनाको एक टोली आजबाट गोरखा–काठमाण्डु पदयात्रा सुरु गेको छ । गोरखाबाट सुरु भएको एकीकरण पदयात्रा धादिङ, नुवाकोट हुँदै यही पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाण्डुको हनुमान ढोका...

देशभक्त र प्रगतिशील मजबुत बन्दा प्रतिक्रियावादीहरू आतङ्कित: प्रधानमन्त्री ओली

२०८१ पुष २१ गते १३:४५

काठमाण्डु, २१ पुस– नेकपा एकमालेका अध्यक्ष एवं प्रधानमन्त्री एवं नेकपा केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरू मजबुत बन्दा प्रतिक्रियावादी शक्तिहरू आतङ्कित बनेको दाबी गरेका छन । आज आइतबारबाट ललितपुरको च्यासलमा एमालेको मुख्यालयमा सुरु भएको कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो...

आफ्नै छोराको हत्या गरेको आरोपमा ७६ वर्षीय बुबा पक्राउ

२०८१ पुष २१ गते १३:३९

काठमाण्डु, २१ पुस– प्रहरीले छोराको हत्या आरोपमा सिन्धुलीमा बुबा पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ चपराडाँडाका ७६ वर्षीय डोमान सिंह सार्की रहेको सिन्धुली प्रहरीले जानकारी दिएको छ । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै माइला छोरा ४९ वर्षीय...

कांग्रेसले ‘स्थानीय तह समन्वय तथा सहजीकरण संयन्त्र’ बनाउने

२०८१ पुष २१ गते १३:३५

काठमाण्डु, २१ पुस– सत्ता घटक दल कांग्रेसले स्थानीय तहमा जितेका स्थानमा पार्टी र जनप्रतिनिधिको संयन्त्र बनाउने तयारी गरेको छ । पार्टीबाट जितेर गएका व्यक्तिको अन्तरसम्बन्ध टुट्टै गएको चिन्ता पार्टीमा उठ्न थालेपछि संयन्त्र बनाउन लागिएको कांग्रेस स्रोतले जानकारी दिएको छ । संयन्त्रलाई ‘स्थानीय तह समन्वय...

बेवारिसे अवस्थामा फेला परेको ३० लाखको गाडी कसैले दाबी गरेन, ५ महिनापछि भन्सार बुझाइयो

२०८१ पुष २१ गते १३:३१

काठमाण्डु, २१ पुस– प्रहरीले रौतहटमा बेवारिसे अवस्थामा फेला परेको गाडी पाँच महिनापछि भन्सार कार्यालयमा बुझाएको छ । गत साउन २७ गते दिउँसो नियन्त्रणमा लिएको बीआर ०१ पीएल ९३८७ नम्बरको महिन्द्रा कम्पनीको स्कारपियो गाडी प्रहरीले गत शुक्रबार गौर भन्सार कार्यालयमा बुझाएको रौतहट प्रहरीले जानकारी दिएको...

एमालेलाई विभाजन गरेर वा सिध्याइयो भनेर लड्डु खाएका कतिपय नेताहरूलाई अहिले लड्डु ओकल्नुपरेको छ: प्रधानमन्त्री ओली

२०८१ पुष २१ गते १३:२८

काठमाण्डु, २१ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टीभित्र गुटबन्दी र अराजकता स्वीकार्य नहुने बताएका छन् । आज आइतबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । अध्यक्ष ओलीले लोकतन्त्रको नाममा गुटबन्दी गरेर भाँडभैलो मच्याउने...

४३ पृष्ठ लामो प्रतिवेदन पेस गर्दै ओलीले भनेः पार्टीभित्र गुटबन्दी र अराजकता स्वीकार्य छैन

२०८१ पुष २१ गते १३:२५

काठमाण्डु, २१ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टीभित्र गुटबन्दी र अराजकता स्वीकार्य नहुने बताएका छन् । आज आइतबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । अध्यक्ष ओलीले लोकतन्त्रको नाममा गुटबन्दी गरेर भाँडभैलो मच्याउने...

सन्तोष परियारको संयोजकत्वमा रास्वपाले गठन गर्यो संविधान परिमार्जन सुझाव कार्यदल

२०८१ पुष २१ गते १३:२०

काठमाण्डु, २१ पुस– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । रास्वपाले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । हिजो शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै...

इँटा व्यवसायी प्रसाईंको शव उखुबारीमा गाडेको अवस्थामा फेला

२०८१ पुष २१ गते १३:१६

काठमाण्डु, २१ पुस– सर्लाहीको हरिवनमा छ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव भेटिएको छ । सर्लाहीको हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा आज शव फेला परेको सर्लाही प्रहरीले जानकारी दिएको छ । उखुबारीमा गाडेको अवस्थामा...

जनावरलाई थापेको पासोमा युवक परे, ४ जना पक्राउ

२०८१ पुष २१ गते १२:४६

काठमाण्डु, २१ पुस– प्रहरीले कैलालीमा जंगली जनावर मार्न थापेको विद्यतीय धरापमा युवक परेको घटनामा चार जनालाई पक्राउ गरेको छ । कौलालीको गौरीगंगा नगरपालिका–१ को मौवारी सामुदायिक वनमा विद्युतीय तार बिछायाएर थापिएको धरापमा परेर गत भदौमा सोही ठाउँ बस्ने २० वर्षीय आदित्य चौधरी घाइते भएका...

प्रतिकूल मौसमका कारण धेरैजसो विमानस्थलमा उडान प्रभावित

२०८१ पुष २१ गते १२:४१

काठमाण्डु, २१ पुस– आज (आइतबार) प्रतिकुल मौसमका कारण देशका धेरैजसो विमानस्थलमा उडान प्रभावित भएको छ । अहिले त्रिभुवन विमानस्थलमा भने उडान सामान्य रहेको छ । आज बिहान भद्रपुर, भरतपुर र पोखराबाहेकका विमानस्थलमा उडान हुन नसकेको वायुसेवा कम्पनीहरुले जानकारी दिएका छन । तुम्लिङटार, विराटनगर, जनकपुर...

सवेन्द्रप्रति गोकुल बास्कोटाको कटाक्ष: खाएको थालमा चुठ्नु राम्रो होइन

२०८१ पुष २१ गते १२:३५

काठमाण्डु, २१ पुस_ नेपाल प्रहरीका पूर्व प्रहरी प्रमुख सवेन्द्र खनालले एमाले छाडेको घोषणा गरे लगत्तै एमाले नेता एवं पूर्व मन्त्री गोकुल बास्कोटाले खनालाई जवाफ फर्काएका छन । एमाले नेता बास्कोटाले खनाल एमालेमा प्रवेश गरेर लिनुजति लाभ लिएको अनि बाहिरीएको बताएका छन । एमाले नेता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us