एमालेको केन्द्रीय कमिटी बैठक सुरु

काठमाण्डु टुडे २०८१ पुष २१ गते १२:१५ मा प्रकाशित

काठमाण्डु, २१ पुस– सत्ता घटक दल एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । एमाले मुख्यालय च्यासलमा केन्द्रीय कमिटी बैठक केहि बेर अधि मात्रै सुरु भएको एक नेताले जानकारी दिएका छन ।

आजको केन्द्रीय समिटीको बैठकमा सरकारको समीक्षा, पार्टी कार्यक्रम लगायतबारे समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत हुने ति नेताले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us