समाचार

लमजुङमा अलैँची बिक्रीबाट २२ करोड आम्दानी

२०८१ माघ ७ गते ७:३२

लमजुङ, ७ माघ– अलैंचीबाट जिल्लामा यसपटक २२ करोडको आम्दानी भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् । यस वर्ष जिल्लामा प्रतिकिलो...

विपिन हमासको नियन्त्रणमा सकुशल रहेको सूचना पाएका छौंः गृहमन्त्री

२०८१ माघ ७ गते ७:२९

कञ्चनपुर, ७ माघ– हमास–इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन् । हमास–इजरायल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको परिवारमा उनी फर्किने आशा पलाएको हो । युद्धविरामपछि पहिलो चरणमा विपिनको...

ज्ञवालीको जिकिर: भ्रष्टाचार नियन्त्रण गर्न सरकार निर्मम भएर लागेको छ

२०८१ माघ ६ गते १९:५३

पर्वत, ६ माघ– एमाले उपमहासचिव प्रदीप ज्ञवालीले आफ्ना अध्यक्ष केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारीविरुद्ध निर्मम भएर लागेको दाबी गरेका छन् । एमाले पर्वतको आयोजनामा सुरु प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आइतबार उद्घाटन गर्दै ज्ञवालीले भ्रष्टाचार मुलुकका लागि अभिसाप भएको बताए । सरकारले जुनसुकै पार्टीको भए पनि...

छिन्नभिन्न भयो पार्टी एकता अभियानः वामदेव एमालेतिर, अर्यालको नेतृत्वमा बहुमत नेता माओवादीतिर

२०८१ माघ ६ गते १९:४२

काठमाण्डू, ६ माघ– वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका चार उपाध्यक्ष सहित बहुमत केन्द्रीय समितिले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ । उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा अभियानका बुहमत केन्द्रीय सदस्य वामदेवबाट अलग्गिएका थिए । उनीहरुले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन...

ओलीसँग मिल्न लागेका वामदेवलाई ४ नेताले छाडे साथ

२०८१ माघ ६ गते १९:३४

काठमाण्डू, ६ माघ–पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम एमालेमा समाहित हुने भएपछि सो अभियानका चार नेताले उनको साथ छाडेका छन् । केही समयअघिसम्म नेकपा एकीकृत समाजवादीमा जाने तयारीमा रहेका गौतम एमालेमा जाने निश्चित भएको छ । वामदेव एमाले फर्कने भएपछि भएपछि उनको अभियानका...

माधव नेपालको त्यो व्यवहार, जसले वामदेव एमालेमा फर्कने निचोडमा पुगे

२०८१ माघ ६ गते १९:२७

काठमाण्डू, ६ माघ– वामदेव गौतम अन्ततः एमाले फर्कने निश्चित भएको छ । गौतम केही समयअघिसम्म नेकपा एकीकृत समाजवादीमा जाने तयारीमा थिए । गौतम केही दिनभित्रै एमालेमा समाहित हुने उनीनिकट पत्रकार विश्वमणि सुवेदीले बताए । एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका अध्यक्ष सुवेदी केही दिनअघि...

दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा जैसी पक्राउ

२०८१ माघ ६ गते १९:१३

काठमाण्डू, ६ माघ– प्रहरीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्ला अदानचुली गाउँपालिका–४ का ३२ वर्षीय महेन्द्र पाण्डे भन्ने महानन्द जैसी छन् । हाल काठमाण्डूको सूर्यदर्शन हाइटमा बस्दै आएका उनी टोखा नगरपालिका–३ बाट...

समिति बैठकमा प्रधानमन्त्री ओली नआएकामा ठाकुुर गैरेको आपत्ति

२०८१ माघ ६ गते १४:१२

काठमाण्डू, ६ माघ– प्रधानमन्त्री र मन्त्रीहरु संसदीय समितिमा उपस्थित नभएकामा संसदीय समितिले सरकारको ध्यानाकर्षण गराएको छ । संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले प्रधानमन्त्री र मन्त्री बैठकमा उपस्थित नभएको भन्दै आपत्ति जनाएको हो । समिति सभापति ठाकुर...

झापामा ५३ वर्षका पुरुषद्वारा १६ वर्षीया किशोरी बलात्कृत

२०८१ माघ ६ गते १३:५९

झापा, ६ माघ– झापामा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–६, थुम्वेदिनका ५२ वर्षीय कुमार राई छन् । १६ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको...

रवि लामिछानेविरुद्ध फेरि अर्को मुद्धा दायर

२०८१ माघ ६ गते १३:५४

काठमाण्डू, ६ माघ– बुटवलस्थित सुप्रिम सहकारी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको बचत अपचलन आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्धा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आइतबार रुपन्देहीमा मुद्दा दायर गरेको हो । कार्यालयकी सूचना अधिकारी...

एमालेद्वारा पूर्वसचिव भीम उपाध्ययको पेन्सन रोक्न सरकारलाई सिफारिस

२०८१ माघ ६ गते १३:२६

धनगढी, ६ माघ– सरकार नेतृत्वकर्ता एमालेले पूर्वसचिव भीम उपाध्यक्षमाथि कारबाही माग गरेको छ । एमाले कैलालीको शनिबार बसेको सचिवालय बैठकले झुठा प्रचार गरेको आरोपमा उपाध्यायमाथि कारबाही माग गरेको हो । एमाले कैलालीका प्रचार विभाग प्रमुख एवं उपसचिव चुडामणि भट्टले सरकारको पेन्सन खाने व्यक्तिले सामाजिक...

नेपालमा सफल हुँदैछ बाँझो जमिनमा मकै रोप्ने प्रविधि

२०८१ माघ ६ गते १३:१०

झापा, ६ माघ– झापामा नवीनतम् प्रविधिबाट मकैखेती हुन थालेपछि किसान उत्साहित भएका छन् । खनजोत नै नगरी धान रोपेको खेतमा सोझै मकै बाली लगाउन सकिने भएपछि किसान उत्पासाहित भएका हुन् । झापा बाह्रदशी गाउँपालिका–६ किसान माता सोरेनले भने, ‘मकै रोप्ने बेलामा उम्रिन्छ जस्तो लाग्दैन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us