विराटनगर, ७ माघ– मोरङमा एमालेका १८ स्थानीय नेताले पार्टी छाडेका छन् । विराटनगर महानगरपालिका–३ का १८ जनाले सामूहिक रुपमा पार्टी छाडेको घोषणा गरेका हुन् । एमाले छाड्नेमा वडा अधिवेशन आयोजक समितिका उपसंयोजक हिरा बस्नेत रिजाल, उपसचिव कुशुला काफ्ले निरौला, अनोज गौतम, सदस्यहरू गौरीशङ्कर रेग्मी,...
काठमाण्डु, ७ माघ– सरकारले आगामी १८ माघदेखि संघीय संसदका दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिपक्षी दलहरुले...
काठमाण्डु, ७ माघ– प्रधानमन्त्री केपी ओलीले सत्तामा टाँसिरहन राष्ट्रिय हितलाई तिलाञ्जली दिने काम आफूबाट नहुने बताएका छन् । राजधानीमा सोमबार आयोजित ‘नेपालको परराष्ट्र नीति’ सम्बन्धी संवादमा बोल्दै ओलीले विगतमा भू–राजनीतिका नाममा सत्तामा टिक्न राष्ट्रिय हितविरुद्ध जे पनि गर्न तयार हुने प्रवृत्ति देखिएको आरोप लगाउँदै...
काठमाण्डु, ७ माघ– जिल्ला अदालत काठमाण्डूले कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी कसुरमा मुछिएका गोर्खा मिडियाका सञ्चालक एवं पूर्वडिआईजी छविलाल जोशीसँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । जिल्ला अदालत काठमाण्डूले सोमबार जोशीलाई लाई ५० लाख धरौटीमा छाड् आदेश दिएको हो । आइतबार अदलतमा उपस्थित...
काठमाण्डू, ७ माघ– विपक्षी गठबन्धनले संसदको हिउँदे अधिवशन बोलाउन दबाब बढाइरहेका बेला प्रधानमन्त्री केपी ओली र सभामुख देवराज घिमिरेबीच भेटावार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र घिमिरेबीच सोमबार भेटवार्ता भएको हो । संसद सचिवालय श्रोतका अनुसार भेटमा हिउँदे अधिवेशन आह्वान गर्ने विषयमा...
काठमाण्डू, ७ माघ– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाण्डू जिल्ला अदालत परिसरमा भएको कुटपिटमा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा झापाको बुद्ध शान्ति गाउँपालिका–४ की ५५ वर्षीया सीतादेवी राई छन् । काठमाण्डू प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले राईलाई काठमाण्डूको शान्तिनगरबाट...
चितवन, ७ माघ– एमाले महासचिव शंकर पोखरेलले मदन भण्डारीद्वारा प्तिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले धेरै दलको परिकल्पना नगरेको जिकिर गरेका छन् । दुई दलीय व्यवस्थाको वकालत गर्दै आएका पोखरेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत जबजले धेरै दलबीचको प्रतिस्पर्धाको कल्पना नगरेको तर्क गरेका हुन् ।...
चितवन, ७ माघ– चितवनमा सवारी जाँचका क्रममा युवकमाथि कुटपिट गर्ने प्रहरी निलम्बनमा परेका छन् । प्रहरी सहायक निरीक्षक (असई) बुद्धीबहादुर घर्ती भुजेलले सवारी चाँजका भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा कुटपिट गरेका थिए । युवकले ‘माथिको पावर देखाइदिन्छु’, भनेपछि असई घर्तीले लात्तैलात्तीले हानेका...
काठमाण्डू, ७ माघ– उपाध्यक्ष भीम रावल निष्कासित भएसँगै असन्तुष्ट एमाले सुदूरपश्चिमका ५९ नेताले पार्टी छाडेका छन् । उनीहरुले सोमबार विज्ञप्ति जारी गर्दै एमाले छाडेर रावलको ‘मातृभूमि जागरण’ अभियानमा समाहित हुने घोषणा गरेका हुन् । विवादित व्यवसायी मीनबहादुर गुरुङसँग जग्गा दान लिएको विरोध गरेपछि रावललाई...
काठमाण्डू, ७ माघ– शुक्रबार बिहान एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावल र एमाले स्थायी समिति सदस्य कर्ण थापाले काठमाण्डूबाट धनगढीसम्म सँगै जहाजमा यात्रा गरे । उनीहरुले श्रीएयरको जहाजमा एउटै सिटमा यात्रा गरेको तस्बिरलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्चा छ । पार्टी कार्यालय बनाउन विवादित व्यवसायी...
कुवेत, ७ माघ– कुवेतस्थित नेपाली दूतावासले सरकारले ल्याएको सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन नेपाली श्रमिकलाई आग्रह गरेको छ । वित्तीय सचेतना, विप्रेषण तथा सामाजिक सुरक्षा कोषलगायत महत्वपूर्ण विषयहरुमा सचेतना अभिवृद्धिका लागि कुवेतस्थित वित्तीय संस्था तथा मनि ट्रान्सफर एजेन्सीको भूमिका सम्बन्धमा ‘वित्तीय सचेतना तथा सुरक्षित...
धनकुटा, ७ माघ– एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा खराब मानिसहरु बाही भएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा बढी आलोचना हुन थालेपछि उनले प्रयोगकर्तामाथि आक्रोश पोखेका हुन् । ‘सामाजिक सञ्जाल खराब मानिसहरुको हातमा छ’, धनकुटामा आइतबार आयोजित कार्यक्रममा पोखरेलले भने, ‘सामाजिक सञ्जाल एमाले...