समाचार

असनको एक गोदाममा आगलागी

२०८१ माघ १० गते १६:४०

काठमाण्डू, १० माघ– काठमाण्डूको असन चोकमा रहेको ‘होम एप्लायन्सेस’ सामानको गोदाममा आगलागी भएको छ । बिहीबार अपराह्न साढे ३ बजेतिर असन चोकबाट महाबौद्ध मन्दिर जाने बाटोमा एक घर रहेको गोदाममा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीको खबर आएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी...

अहिलेका दलहरूले जनतालाई ढाँट्ने र छल्ने काम मात्रै गरिरहेका छनः भिम रावल

२०८१ माघ १० गते १५:२४

काठमाण्डू, १० माघ– एमालेको कारबाहीमा परेका पूर्व उपाध्यक्ष समेत रहेका नेता डा. भिम रावलले मातृभूमि जागरण अभियान सशक्त वैकल्पिक राजनीतिक शक्तिका रूपमा अगाडि आउने बताएका छन । आज (बुधबार) अभियानका क्रममा बिहीबार दैलेख पुगेका रावलले भने, ‘हामी जनतालाई स्पष्ट विकल्प दिन चाहन्छौँ । मातृभूमि...

मातृभूमि जागरण अभियान सशक्त वैकल्पिक राजनीतिक शक्ति बन्नेछः भिम रावल

२०८१ माघ १० गते १५:२१

काठमाण्डू, १० माघ– एमालेको कारबाहीमा परेका पूर्व उपाध्यक्ष समेत रहेका नेता डा. भिम रावलले मातृभूमि जागरण अभियान सशक्त वैकल्पिक राजनीतिक शक्तिका रूपमा अगाडि आउने बताएका छन । आज बुधबार अभियानका क्रममा बिहीबार दैलेख पुगेका रावलले भने, ‘हामी जनतालाई स्पष्ट विकल्प दिन चाहन्छौँ । मातृभूमि...

सभापति पक्राउ पर्नुअघि कै अवस्थामा पार्टी छः कार्यवाहक सभापति अर्याल

२०८१ माघ १० गते १५:११

काठमाण्डू, १० माघ– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टी अहिले पनि कमजोर अवस्थामा नभएको बताएका छन । कार्यवाहक सभापति अर्यालले सभापति रवि लामिछाने पक्राउ पर्नुभन्दा अघिकै अवस्थामा रास्वपा रहेको बताएका छन । आज बिहिबार न्युज एजेन्सी नेपालसँग...

सरकारी वकिलको बहसः बुटवल–११ बाट ऋण लिने रवि नै हुन्

२०८१ माघ १० गते १४:५८

काठमाण्डू, १० माघ– सरकारी वकिलहरूले बुटवल–११ को ठेगानामा सुप्रिम सहकारीबाट लगानी भएको ऋणको जिम्मेवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नै भएको जिकिर गरेका छन । रुपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहसमा बहस गरिरहेका सरकारी वकिलहरूले बहसका क्रममा कागजपत्रले उक्त ठेगाना राखेर प्रवाह...

रविको मुद्दामा सरकारी वकिलले न्यायाधीशलाई भने: तपाईंले हेर्न मिल्दैन

२०८१ माघ १० गते १४:५१

काठमाण्डू, १० माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानको जिल्ला अदालत रुपन्देहीमा थुनछेक बहस जारी छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा दायर भएको मुद्दामा बयानका लागि लामिछाने हिजो (बुधबार) अदालत उपस्थित भएका थिए । बुधबार...

प्रहरी जवानले आफैंमाथि हाने गोली

२०८१ माघ १० गते १४:०४

काठमाण्डू, १० माघ– कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली प्रहार गरेका छन । हिजो बुधबार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली प्रहर गरेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जानकारी दिएको छ । साँझ साढे ८ बजेको समयमा ड्युटीका रहेमा...

इतिहासको सम्मान गर्न सक्नुपर्छः सुनिता डंगोल

२०८१ माघ १० गते १३:५६

काठमाण्डू, १० माघ– काठमाण्डू महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले इतिहासको सम्मान गर्न सक्नुपर्ने बताएकी छन । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिनुहुने शहीदहरुको सम्झनामा आजबाट शहीद सप्ताहमा टेकुस्थित शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै उपप्रमुख डङ्गोलले यस्तो बताएकी हुन । माघ १० गते शुक्रराज...

ऐन महरविरुद्ध अदालतले परमादेश दिँदा पीडित भनिएकी युवती हिरासतमा

२०८१ माघ १० गते १३:४५

काठमाण्डू, १० माघ– एमाले नेता ऐन महरविरुद्धको बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनले परमादेश दिँदा सोही मुद्दामा पीडित भनिएकी युवती भने प्रहरी हिरासतमा पुगेकी छन । हिजो बुधवार उच्च अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले एमाले नेता महरविरुद्ध बलात्कारको आरोप...

ओमानबाट रेड नोटिस जारी भएका व्यक्ति पक्राउ

२०८१ माघ १० गते १२:५६

काठमाण्डू, १० माघ– मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति ओमानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको बढैयाता गाउँपालिका–२ स्थायी घर भई काठमाण्डूको टोखा नगरपालिका–३ बस्ने बिनोद पौडेल रहेका छन । एनसीबी अबु मस्कट ओमानको समन्वयनमा उनलाई पक्राउ...

सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी

२०८१ माघ १० गते १२:४८

काठमाण्डू, १० माघ– जिल्ला अदालत रुपन्देहीमा सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बहस सुरु भएको छ । कार्यालय सुरु भएसँगै लामिछाने उपस्थित भएपछि अदालतमा बहस सुरु भएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी...

भारत मोबिलिटी एक्स्पोमा सार्वजनिक अधिकांश गाडी ५०० रेन्जमाथि

२०८१ माघ १० गते १२:४०

काठमाण्डू, १० माघ– भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२ मा सार्वजनिक भएका अधिकांश गाडीको रेन्ज ५०० माथिको छ । ९० प्रतिशत बढी विद्युतीय सवारीसाधन (ईभी)ले वर्चस्व जमाएको यस वर्षको एक्स्पोमा लन्च भएका अधिकांश गाडीको रेन्ज ५०० माथिको रहेको छ । नेपाल, भारत होस् वा अन्य...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us