समाचार

भंगाल चोकबाट चितुवाको उद्धार

२०८१ माघ १० गते १२:२२

काठमाण्डू, १० माघ– काठमाण्डूको बूढानीलकण्ठ नगरपालिका– १३ भंगाल चोकबाट एक चितुवाको उद्धार गरिएको छ । वन कार्यालयको टोलीले डार्ट गरेर विहीबार बिहान चितुवाको उद्धार गरीएको वन डिभिजन कार्यालय काठमाण्डूका प्रमुख पुष्पराज बर्तौलाले जानकारी दिएका छन । बिहान करिब साढे ८ बजेतिर चितुवा देखिएको सूचना...

अबदेखि ट्राफिकले सवारीसाधनको चाबी थुत्न नपाइने

२०८१ माघ १० गते १२:१३

काठमाण्डू, १० माघ– अब देखि ट्रफिक प्रहरीले सवारी जाँचका क्रममा जथाभाबी चाबी थुत्न नपाइने भएको छ । ट्रफिक प्रहरीले सवारी जाँचको क्रममा कानुनविपरीत जथाभाबी चाबी थुत्ने र सर्वसाधारणलाई दुःख दिने गरेको पाइएपछि परेको निवेदनका आधारमा पाटन उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपाने...

भक्तपुरमा कार र मोटरसाइकल ठोक्किंदा आमाको मृत्यु, ३ वर्षीया छोरी घाइते

२०८१ माघ १० गते ११:३४

काठमाण्डू, १० माघ– भक्तपुरमा कार र मोटरसाइकल ठोक्किंदा घाइते भएकी एक महिलाको मृत्यु भएको । मृत्यु हुनेमा मोटरसाइकल चालक भोजपुर घर भइ काठमाण्डूको पेप्सीकोला बस्ने राजु राईकी श्रीमती सपना राई रहेको प्रहरीले जानकारी दिएको दिएको छ । गत सोमबार मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरीस्थित सडकमा पेप्सीकोलाबाट...

क्यानडामा नेपाली युवतीमाथि सामूहिक बलात्कार

२०८१ माघ १० गते ९:३३

काठमाण्डू, १० माघ– क्यानडामा एक नेपाली युवती सामूहिक बलात्कारको शिकार भएकी छन् । क्यानडाको ओन्टारियोमा गत २४ डिसेम्बरमा नेपाली छात्रामाथि सामूहिक बलात्कार भएको हो । साथीले घरमा बोलाएपछि गएकी उनीमाथि सामूहिक बलात्कार भएको थियो । बलात्कारअघि उनका साथीले लठ्याउने औषधि खुवाएका थिए । युवतीको...

भक्तपुरमा कार र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, छोरी घाइते

२०८१ माघ १० गते ९:२१

भक्तपुर, १० माघ– भक्तपुरमा कार र मोटरसाइकल आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भोजपुर घर भइ हाल पेप्सीकोला बस्ने सपना राई रहेको प्रहरीले जनाएको छ । मध्यपुरथिमि नगरपालिका–२ एउटै दिशामा रहेका बाप्र०१–०२७च९२७ नम्बरको कार र बा५०प ७४१ नम्बरको...

ऐन महरको दाबीः मविरुद्ध पक्राउ पुर्जी जारी भएको छैन

२०८१ माघ १० गते ९:१३

काठमाण्डू, १० माघ– एमाले केन्द्रीय सदस्य ऐन महरले आफूविरुद्ध पक्राउ पुर्जी जारी नभएको दाबी गरेका छन् । महरले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूसहित काठमाण्डू प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयलाई समेत विपक्षी भनाई दायर तीनमध्ये दुई रिट उच्च अदालत पाटनले खारेज गरेको बताएका छन् ।...

भारतमा रेल दुर्घटना, चार नेपालीको मृत्यु

२०८१ माघ १० गते ८:५७

काठमाण्डू, १० माघ– भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा चार नेपालीको पनि मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमले दुर्घटनामा चार नेपालीको मृत्यु भएको जनाएका छन् । मृत्यु हुने नेपालीहरुमा हिमु विश्वकर्मा, लछिराम पासी, बाबु खान र इम्तियाज अली रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्...

काठमाण्डूमा कुटिएका त्रिपाठी रविविरुद्ध बहस गर्न रुपन्देहीमा

२०८१ माघ ९ गते २०:२८

काठमाण्डू, ९ पुस– सहकारी ठगी कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध बहस गरेको आरोपमा कुटिएका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सोही प्रकृतिको अर्को मुद्धाको बहसमा सहभागी हुन रुपन्देही पुगेका छन् । लामिछाने आफूविरुद्ध बुटवलस्थित सुप्रिम सहकारी ठगी कसुरमा दायर मुद्धाबारे बयान दिन बुधबार...

एमाले नेता ऐन महरविरुद्ध बलात्कार कसुरमा पक्राउ पुर्जी जारी

२०८१ माघ ९ गते २०:१८

काठमाण्डू, ९ पुस– एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध बलात्कार मुद्धामा पक्राउ पुर्जी जारी भएको छ । उच्च अदालत पाटनका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले महरलाई पक्राउ गर्न बुधबार आदेश दिएको हो । अदालतले महरलाई पक्राउ गरी कारबाही अघि बढाउन सरकारलाई आदेश दिएको...

६ महिनामा आगलागीमा परी २२ जनाको मृत्यु

२०८१ माघ ९ गते २०:०४

चालु आर्थिक वर्ष २०८०/८१ सुरू भएयता हालसम्म आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको छ । बुधबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहाकारी तथा प्राकृतिक स्रोत समितिमा गृह मन्त्रालयका सहसचिव टोकराज पाण्डेले आगलागीका १ हजार ४ सय ४२ घटनामा २२ जनाको मृत्यु भएको बताए । उनकाअनुसार आगलागीका...

रवि लामिछानेप्रति कास्की र काठमाण्डु अदालतभन्दा रुपन्देही अदालत उदार

२०८१ माघ ९ गते २०:००

काठमाण्डू, बुटलवस्थित सुप्रिम सहकारीको बचत अपचलन कसुरसम्बन्धी मुद्धामा बयान दिन उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले बधुबार बयान लिएको छ । थुनछेक बहस नसकिएपछि लामिछानेलाई श्रीमती निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेका हुन् । लामछानेविरुद्ध जिल्ला सरकारी...

एमसिसी राम्रो रहेछ भन्ने कुरा सबैले अहिले थाहा पाएः सभापति देउवा

२०८१ माघ ९ गते १८:१८

काठमाण्डू, ९ माघ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरवहादुर देउवाले अमेरिकी सहायता नियोग (एमसिसी) को पहिले विरोध भए पनि अहिले राम्रो रहेको सबैले थाहा पाएको बताएका छन । आज (बुधबार) कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको ‘नेपालको सन्दर्भमा वैदेशिक सहायताको उपयोग’ विषयक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us