समाचार

महिला हिंसा विरुद्धको १६ दिने अभियान शुरु

२०७० मंसिर १० गते ५:३३

काठमाण्डु, १० मंसिर–महिला हिंसा विरुद्धको १६ दिने अभियान सोमबारबाट शुरु भएको छ । यस बर्षको अन्तराष्ट्रिय नारा पनि गत बर्ष जस्तै ‘घर शान्ति नै विश्व शान्तिको आधार ः दमनको प्रतिवाद गरी महिला हिंसा अन्त्य गरौं’ नारा तय गरिएको छ । नेपालमा भने महिला विरुद्ध...

ज्वाला सिंह समूहका कार्यकर्ता थुनामा

२०७० मंसिर १० गते ४:५७

राजविराज, १० मंसिर । आफ्नै साथीको गोली हानी हत्या गरेको आरोपमा सप्तरीको कोचाभखारी गाविस–६ लोखरम टोलका २८ वर्षीय राकेश भन्ने वीरेन्द्र साह सोनारलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । लौनिया गाविस–१ का २५ वर्षीय शैलेस मण्डलको अपहरणपछि गोली हानी हत्या गरेको आरोपमा तराईमा सशस्त्र...

चुनावपछि पहिलोपटक काँग्रेस–एमाओवादी शीर्ष नेताबीच भेट

२०७० मंसिर १० गते ४:३८

काठमाण्डु, १० मंसिर– नेपाली काँग्रेसले संविधानसभामा सहभागी भएर राजनीतिक निकास निकाल्न एकीकृत माओवादीलाई आग्रह गरेको छ । काँग्रेस सभापति सुशील कोइरालाले सोमबार विहान एमाओवादी शीर्ष नेताहरुलाई भेटेर निर्वाचन परिणाम स्वीकार्दै संविधानसभामा सहभागी हुन आग्रह गरेका हुन् । भेटवार्ताकालागि प्रचण्ड निवास लाजिम्पाट पुगेका कोइरालाले नयाँ...

एमाले सचिवविरुद्ध किरियापुत्री जुलुस

२०७० मंसिर १० गते ४:३५

जाजरकोट, १० मंसिर–नेकपा एमाले भेरी अञ्चल कमिटीका सचिव तथा पूर्व सांसद रत्नप्रसाद शर्माविरुद्ध एमाले कार्यकर्ताहरुले जाजरकोट सदरमुकाम खलङ्गामा सोमबार किरियापुत्री जुलुस निकालेका छन् । संविधानसभाको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन अन्तर्घात गरेको भन्दै उनीहरुले ब्यानर, सेतो कपडाको पहिरनसहित शङ्ख बजाउँदै जुलुस निकालेका हुन् ।...

एमाओवादी नेता डा भट्टराई र एमाले नेता नेपालबीच भेट

२०७० मंसिर ९ गते १७:३९

काठमाडौँ, ९ मङ्सिर-एकीकृत नेकपा (माओवादी) का नेता डा बाबुराम भट्टराई र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच संविधानसभा निर्वाचनको परिणामपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा आइतबार साँझ नेपाल निवास कोटेश्वरमा छलफल भएको छ । भेटमा नेता डा भट्टराईले संविधानसभा निर्वाचनमा धाँधली र षडयन्त्र भएको पाइएको...

एमाओवादीले देशभर भण्डाफोर अभियान चलाउने

२०७० मंसिर ९ गते १७:३२

काठमाण्डु, ९ मंसिर–एकीकृत नेकपा माओवादीले निर्वाचनमा संस्थागत र संरचनागत ढंगले धाँधली भएको ठहर गरेको छ । माओवादीले धाँधलीको भण्डाफोर गर्न देशव्यापी अभियान चलाउने तयारी समेत गरेको छ । पूर्व पोलिटव्युरो सदस्य तथा राज्य समिति इन्चार्जहरुको आइतबार बसेको बैठकमा धारणा राख्नेहरुले संविधानसभा निर्वाचन शान्तिपुर्ण भए...

सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने तयारी

२०७० मंसिर ९ गते १७:०१

चितवन, ९ मंसिर– प्रत्यक्षतर्फको नतिजामा ठूलो दल बनेको नेपाली काँग्रेसले सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने तयारी गरेको छ । कोइराला पक्षका नेताहरुले यसको लविङ शुरु गरिसकेका छन् । त्यसो त पूर्वप्रधानमन्त्री तथा बरिष्ठ नेता शेर बहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीका आकांक्षी...

बर्दीधारी सेनाले यसरी दिए भोट हाल्न दबाब

२०७० मंसिर ९ गते १५:०५

काठमाण्डु, ९ मंसिर– संविधानसभा निर्वाचनमा नेपाली सेनाको भूमिकालाई लिएर विभिन्न खाले अड्कलवाजी र शंका उपशंका भइरहेको छ । यहीबेला नेपाली सेनाका जवानहरुले मतदातालाई दबाब दिएर मतदान गराएको रहस्य खुलेको छ । काठमाण्डु टुडेलाई प्राप्त तस्वीरहरुमा नेपाली सेनाका जवानहरुले मतदान केन्द्रमा मतदातालाई भोट हाल्न सकेंत...

किन आए ‘रअ’ का पूर्वप्रमुख नेपालमा ?

२०७० मंसिर ९ गते १४:२८

काठमाण्डु, ९ मंसिर–नेपालमा संविधानसभा निर्वाचन परिणाम सार्वजनिक हुँदै गर्दा दक्षिण छिमेकी भारतको चासो थप बढेर गएको छ । भारतीय खुफिया एजेन्सी ‘रअ’ का पूर्वनेपाल प्रमुख पिटर हनमन आइतबार नेपाल आएका छन् । उनी कम्तिमा एक साता नेपाल बस्ने छन् । हनमनले नेपाल बसाइका क्रममा...

एमाओवादीबाट मोर्चाबन्दी प्रयास सुरु

२०७० मंसिर ९ गते १२:४०

काठमाण्डु, ९ मंसिर– संविधनसभा निर्वाचनमा अनपेक्षित हार व्यहोरेको एकीकृत माओवादीले मोर्चाबन्दीको प्रयास थालेको छ । एमाओवादीले निर्वाचन बहिस्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, निर्वाचनमा सहभागी भएका उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम तथा अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेको हो ।...

दुवै माओवादीलाई मिलाएर लान्छु: सुशील

२०७० मंसिर ९ गते ११:५७

चितवन, ९ मंसिर– काँग्रेस सभापति सुशील कोइरालाले संविधान निर्माण प्रक्रियामा दुवै माओवादीलाई समेटेर जानुपर्ने बताएका छन् । संविधानसभा निर्वाचनमा बाँके–३ र चितवन–४ बाट निर्वाचित कोइरालाले आइतबार राजधानी फर्कनुअघि भरतपुरस्थित विमानस्थलमा संवाददाताहरुसँग कुरा गर्दै एकीकृत माओवादी र नेकपा–माओवादीलाई सहमतिमा ल्याएर अघि बढ्ने बताए । उनले...

तीर्थालु चढेको भ्यान दुर्घटनामा चारको मृत्यु

२०७० मंसिर ९ गते ११:३२

विर्तामोड, ९ मंसिर– झापामा आइतबार साँझ भएको सवारी दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा गएर फर्कंदै गरेका यात्रु सवार भ्यान विर्तामोड नजिकै पूर्वपश्चिम राजमार्गको बुट्टाबारीमा दुर्घटना भएको हो । मे १ च ११३७ नम्बरको भ्यान ओभरटेक गर्ने क्रममा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us