काठमाण्डू, २७ माघ–विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले संविधान संशोधन गर्नुभन्दा पहिले राजनीतिक दल र नेताहरूको चरित्र संशोधन गर्नुपर्ने बताएकी छन् । नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशन उद्घाटन सत्रमा आइतबार बोल्दै उनले ठूला राजनीतिक दलहरूमा नेतृत्वले कति वर्ष काम गर्न पाउने भन्ने योजना...
काठमाण्डू, २७ माघ– आम जनता पार्टीका सांसद प्रभु साहले काठमाण्डू महानगरपालिकाले गुन्डागर्दी प्रदर्शन गरिरहेको बताएका छन । आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन । सांसद साहले काठमाण्डूको टेकुमा कवाडमा काम गर्ने मजदुरहरूमाथि सांघातिक हमला गरेर काठमाण्डू महानगरपालिकाले गुन्डागर्दी प्रदर्शन गरिरहेको बताएका...
काठमाण्डू, २७ माघ–नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले राजनीति समाजका समस्या समाधान गर्ने साधन भएको बताएका छन् । पार्टीको प्रथम महाधिवेशन उद्घाटन सत्रमा आइतबार बोल्दै अध्यक्ष भट्टराईले वैकल्पिक राजनीतिक शक्तिहरूको बीचमा नै विमर्श हुनुपर्नेमा जोड दिए । ‘बेइमान र ठगहरूको बिगबिगी...
काठमाण्डू, २७ माघ– सत्ता घटक दल एमालेका सांसद रघुजी पन्तले आगलागी नियन्त्रणको योजना के छ भनेर सरकारलाई प्रश्न गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै एमाले सांसद पन्तले यस्तो बताएका हुन । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले भने, ‘आगलागी...
काठमाण्डू, २७ माघ– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको अध्यादेशप्रति आफ्नो पार्टी सकारात्मक रहेको बताएका छन । आज (आइतबार) सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन । उनले अध्यादेश पारित गर्न आफूहरूको कारणले कुनै अवरोध...
काठमाण्डू, २७ माघ– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूले सरकारमा जानका लागि कुनै बार्गेनिङ नगरेको बताएका छन । आज (आइतबार) सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन । अध्यादेशलाई देखाएर तपाईंहरू सत्ताको बार्गेनिङ...
काठमाण्डू, २७ माघ– काठमाण्डूको कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलका चालक उदयपुरको चौदण्डीगढी नगरपालिका घर भएका २१ वर्षीय राजन कटुवाल रहेको प्रहरीले जानकारी दिएको छ । आलापोटस्थित सडकमा बागमती प्रदेश ०२–०३७ प...
काठमाण्डू, २७ माघ– प्रहरीले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्यूठानबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौमुखी गाउँपालिका–५ खुङ सुन्दरमेला बस्ने २२ वर्षीय कुलमान थापा मगर रहेको जिल्ला प्रहरी कार्यलय प्युठानले जानकारी दिएको छ । उनलाई शनिबार साँझ पक्राउ गरीएको प्रहरीले...
काठमाण्डू, २७ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबारे अहिले मतदान गर्ने बेला नभएको प्रतिक्रिया दिएका छन । आज आइतबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन । ‘अध्यादेशबारे अहिले मतदान गर्ने बेला भएको...
काठमाण्डू, २७ माघ– काठमाण्डूको माईतीघरमा रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ। मन्त्री सवार गाडीले आइतबार बिहान १० बजेतिर माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी संजयबहादुर राउतले जानकारी दिएका छन । गाडीको ठक्करबाट मोटरसाइकलमा सामान्य क्षति पुगेको उनले...
काठमाण्डू, २७ माघ– प्रहरीले बाँकेको बैजनाथ गाउँपालिका– ८ का २५ वर्षीय दिनेश रोकायको हत्या आरोपमा दुई जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–२ का ३५ वर्षीय रामबहादुर राना र वडा नम्बर ६ का १७ वर्षीय एक किशोर रहेको प्रहरीले जानकारी दिएको...
काठमाण्डू, २७ माघ– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आफ्नै वर्गबाट अलग्गिन परे पनि चिन्ता नगर्न आग्रह गरेका छन । आज (आइतबार) काठमाण्डूको कमलादी स्थित प्रज्ञा–भवनमा जारी नेसपा नयाँ शक्ति...