काठमाण्डू, २८ माघ– रास्वपाकी सांसद सोबिता गौतमले संसदीय समितिबाट आएका प्रतिवेदनमाथि सरकारले पुनः संशोधन राख्न पाउने नजिर स्थापित भएको भन्दै आपत्ति व्यक्त गरेकी छन । आज सोमबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपाकी सांसद गौतमले यस्तो बताएकी हुन । उनले कानुन समितिले पारित गरेको...
काठमाण्डू, २८ माघ– काठमाण्डूको चाबहिलमा एक युवकको हत्या भएको भएको छ । चाबहिलको कुमारीगाल भन्ने ठाउँमा सोमबार बिहान दुई समूहबीच झडप हुँदा एक जनाको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ । झडपमा संलग्न दुवै समूहका केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । यद्यपि...
काठमाण्डू, २८ माघ–एमाले संसद सुनिता बरालले नेपालमा मादक पदार्थ र सुर्तीजन्य पदार्थको दुरुपयोग गम्भीर रुपमा सामाजिक समस्याको रुपमा बढिरहेको बताएकी छन । आज सोमबार बसेको प्रतिनिधि सभाको बैठका शुन्य समयमा बोल्दै एमाले सचेतक समेत रहेकी सांसद बारलले यस्तो बताएकी हुन । उनले विशेष गरेर...
काठमाण्डू, २८ माघ– स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले काठमाण्डू महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहा (बालेन)ले महानगर भित्र कवाडी व्यवसायीमाथि गरेको व्यवहारप्रति आपत्ति व्यक्त गरेका छन । आज (सोमबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै स्वतन्त्र सांसद सिंहले यस्तो बताएका हुन । आइतबार टेकुस्थित कवाडी गोदाम...
काठमाण्डू, २८ माघ– तनहुँमा प्रहरी जवानलाई कुटपिट गरेको आरोपमा प्रहरीले ४ जना युवालाई पक्राउ गरेको छ । उनीहरुमाथि तनहुँ व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटको अस्थायी प्रहरी बिटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट गरेको आरोप रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा व्यास–४...
काठमाण्डू, २८ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपायहरु अवलम्वन गर्न आवश्यक रहेको बताएका छन । आज सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अख्तियार प्रमुख...
काठमाण्डू, २८ माघ– पूर्व प्रधानमन्त्री एवं नेकप माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली संविधान खारेज गर्ने पक्षमा रहेको आरोप लगाएका छन । आज (सोमबार) जनपुरमा पुगेका माओवादी अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो आरोप लगाएका हुन ।...
काठमाण्डू, २८ माघ– सुशासनका पक्षमा कलम चलाउने तीन पत्रकार सम्मानित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३४औं स्थापना दिवसको अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहमा पत्रकारत्रय नवराज मैनाली, रमेश धमला र टेपन्द्र कार्कीलाई सुशासन पत्रकारिता पुरस्कारद्वारा सम्मान गरेको हो ।...
काठमाण्डू, २८ माघ– राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग कसैको दबाब र प्रभावमा परेर चुक्न र झुक्न नहुने बताएका छन् । आयोगको ३४औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले कसैको दबाब वा प्रभावमा नपरी काम गर्न सुझाव दिए । कसुर...
काठमाण्डू, २८ माघ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएका अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने दाबी गरेका छन् । सोमबार बिहान जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले त्यस्तो दाबी गरेका छन् । राष्ट्रियसभामा निर्णायक मानिएको जसपा नेपाल अध्यादेश पारित नगर्ने अडानमै कायमै रहेकाले सरकार...
जनकपुर, २८ माघ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संविधान खारेज गर्न चाहेको आरोप लगाएका छन् । सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ओली परिवर्तनबाट प्राप्त एजेण्डासहित संविधान खारेज गर्न उद्धत रहेको आरोप लगाए । ‘हामीले धेरैपटक भनि नै सकेका छौं...
जनकपुर, २८ माघ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधनमन्त्री केपी ओली एमाले नेतृत्वमा रहँदासम्म बाम एकता नहुने बताएका छन् । सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ओली रहँदासम्म बामपन्थी एकता नहुने बताए । ‘केपीजी रहँदासम्म नेपालमा कम्युनिस्ट एकता, बामपन्थी एकता हुने स्थिति छैन’,...