काठमाण्डू, २९ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले काठमाण्डूको ठमेलमा ड्युटीमा रहेका प्रहरी जवानमाथि कुटपिट गर्ने सरकार नेतृत्वकर्ता एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका नेतालाई उन्मुक्ति दिइएको भन्दै आपत्ति जनाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्ता पक्षका कार्यकर्ता भएकैले प्रहरीले आफ्नै...
काठमाण्डू, २९ माघ– नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललितपुर सिंहमाथि चक्कु प्रहार भएको छ । जयपृथ्वी नगरपालिका–१० चैनपुर स्थित एक होलटमा बोलाए सिंहमाथि सोमबार राति सांघातिक हमला भएको हो । सिंहले मष्टा गाउँपालिकाका विनोद कठायतसहितले होटलमा बोलाएर आक्रमण गरेको सिंहले बताएका छन् । कुरा...
काठमाण्डू, २९ माघ– भ्रष्टाचार निवारणसम्बन्धी विधेयक प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइएको छ । मंगलबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार निवारण ऐन सम्बन्धी संशोधन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख थियो । उक्त विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरी संसदमा पठाएको...
दोलखा, २९ माघ– दोलखामा एक शिक्षिकमाथि खुकुरी प्रहार गर्ने प्रयास भएको छ । बैतेश्वर गाउँपालिका–६ की ४१ वर्षीया उषा तामाङमाथि स्थानीय सुन्दर अधिकारीले खुकुरी प्रहारको प्रयास गरेका हुन् । अधिकारीले सडकमा हिंडिरहेकी तामाङलाई सोमबार खुकुरी ताकेका थिए । बैतेश्वर माध्यामिक विद्यालयकी शिक्षिका उषामाथि विद्यालयबाट...
काठमाण्डू, २९ माघ–नेपालमा गत वर्षको तुलनामा यस वर्ष पनि भ्रष्टाचार नघटेको देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल मंगलबार सार्वजनिक गरेको विश्वव्यापी सूचकांकले नेपालमा भ्रष्टचार नघटेको औंल्याएको हो । नेपाल भ्रष्टाचार बढी हुने देशको सूचीमा ३४ अंकसहित १ सय ७ औं स्थानमा परेको छ । यसअघि...
काठमाण्डू, २९ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धामा एकपछि अर्को गरी जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि सरकार उनीविरुद्ध फेरि अदालत गएको छ । लामिछानेलाई मुद्धाको फैसला नहुँदासम्म थुनामा राख्नुपर्ने मागसहित सरकारले उच्च अदालत पाटनमा...
काठमाण्डू, २९ माघ– सरकारी कागजातमा नेपाल सरकार लेख्नुपर्नेमा ‘श्री ५ को सरकार’ लेखेर विवादमा आएका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गल्ती सच्याएका छन् । चौधरीले नेपाल स्काउट कर्मचारीसम्बन्धी संशोधित नियमावली प्रमाणीकरण गर्दा ‘श्री ५ को सरकार’ लेखेका थिए । मन्त्रीले श्री ५ को सरकार...
बागलुङ, २९ माघ– बागलुङका सुरथ सुवेदी व्यावसायिक कुखुरापालनमा १८ वर्षदेखि लाग्दै आएका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ घर भई हाल वडा नम्बर–१३ को भाटेखोलामा धौलागिरि कृषि दाना एण्ड पोल्ट्री फार्म सञ्चालन गर्दै आएका सुवेदीको व्यावसायिक कुखुरापालनबाट मासिक पाँच लाख बचत गर्दै आएका छन् ।...
काठमाण्डू, २९ माघ– कांग्रेस नेता डा. शेखर कोइरालाले अध्यादेशबाट देश चलाउन खोज्नु निरंकुशताको तयारी भएको बताएका छन् । भक्तपुरमा सोमबार आयोजित एक कार्यक्रममा उनले सरकारले अध्यादेशबाट देश चलाउन खोजेको भन्दै त्यसलाई निरंकुशताको प्रस्थानविन्दुको संज्ञा दिए । संसद छलेर सरकारले अध्यादेश ल्याएकामा उनले आपत्ति जनाए...
काठमाण्डू, २९ माघ–संघीय संसद्अन्तर्गत् प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । आजको बैठकमा पनि सरकारले ल्याएका अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छैन । संसद् अधिवेशनको पहिलो दिन कार्यसूचीमा चढाइएको उक्त एजेण्डा त्यसपछिका हरेक बैठकबाट गायब छ । सरकारले गत २४ माघमा दुवै सदन (प्रतिनिधिसभा र...
काठमाण्डू, २८ माघ– काठमाण्डू महानगरपालिका–२७ स्थित छाया सेन्टर अगाडी ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि निर्घात कुटपिट गर्ने अनेरास्ववियुका नेतालाई उन्मुक्ति दिने तयारी गरीएको छ । माघ २४ मा मध्यराति ‘राउण्ड अप ड्युटी’मा खटिएका प्रहरीलाई (एमाले) निकट अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीसहितको समूहले...
काठमाण्डू, २८ माघ– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नियमित एजेन्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले उच्च स्रोतले जानकारी दिएको छ ।...