समाचार

आज माघ शुक्ल पूर्णिमाः स्वस्थानी व्रत समापन गरिँदै

२०८१ माघ ३० गते ७:१८

काठमाण्डू, ३० माघ– माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक...

वन मासेर आफ्नालाई जग्गा बाँड्न भूमि अध्यादेश ल्याइयोः उपेन्द्र यादव

२०८१ माघ २९ गते १९:४२

काठमाण्डू, २९ माघ– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी अध्यादेश जारी भए आन्तरिक बसाइँसराई तथा आप्रवासनमा अत्यधिक वृद्धिका कारण भविष्यमा आन्तरिक द्वन्द्वको सिर्जना हुने बताएका छन् । संसदीय दल बैठकले मंगलबार भूमिसम्बन्धी अध्यादेश संघीय संसदका दुवै सदनमा अस्वीकार गर्ने निर्णय गरेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत...

कूकर्म गर्नेहरुलाई तह लगाउने दिन आउँछःबालेन

२०८१ माघ २९ गते १९:३३

काठमाण्डू, २९ माघ– काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले घरेलु श्रमिक राखेकी एमाले लुम्बिनी प्रदेशसभा सांसद रेखाकुमारी शर्मालाई सरकारले उन्मुक्ति दिएकामा सामाजिक सञ्जलमा पोष्ट गरेका छन् । साहले पीडक बालिकालाई ढाडस दिएका छन् । सरकारले पीडकलाई मुद्धा नलाग्ने बनाए पनि समय आउने भन्दै...

ओलीले बोलाए मोदी र चिनियाँ प्रधानमन्त्रीलाई नेपाल

२०८१ माघ २९ गते १८:४६

काठमाण्डू, २९ माघ– प्रधानमन्त्री केपी ओलीले आगामी जेठ पहिलो साता हुने भनिएको सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ प्रधानमन्त्री ली ख छ्याङलाई निम्ता दिएका छन् । संवाद आगामी २ देखि ४ जेठसम्म चल्ने छ । ५ वर्षअघि ओली नै प्रधानमन्त्री भएका बेला...

वर्षौं जेल बसेर बाहिर आउने बित्तिकै नेताका दरबार कसरी ? बने ?

२०८१ माघ २९ गते १७:३८

काठमाण्डू, २९ माघ–राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले वर्षौं जेल बसेर बाहिर आएको केही समयमै नेताहरुको सहरमा कसरी दरबार बन्यो भन्ने प्रश्न गरेका छन् । झाले कुनै आर्थिक पृष्ठभूमि नभएका र व्यवसाय नभएका नेताहरुको जेलबाट बाहिर आउने बित्तिकै कसरी करोडौंको दरबार बन्यो भन्दै प्रश्न...

अर्थमन्त्रीले हटाए अर्थसचिव

२०८१ माघ २९ गते १७:१०

काठमाण्डू, २९ माघ– सरकारले अर्थसचिव डा. रामप्रसाद घिमिरेको सरुवा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद बैठकले अर्थसचिवको सरुवा गरेको हो । घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । अर्थसचिवमा घनश्याम उपाध्यायलाई ल्याइएको छ । उपाध्याय यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव...

विधि कमजोरले मात्र मान्ने होः शर्मा

२०८१ माघ २९ गते १६:५९

काठमाण्डू, २९ माघ– माओवादी केन्द्रका सांसद जनार्दन शर्माले नेपालमा विधिको शासन कमजोरहरूका लागि मात्र हुने गरेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार विशेष समयमा बोल्दै शर्माले जोसँग पावर छ उसले विधि मान्नुनपर्ने टिप्पणी गरे । ‘विधि भनेको पावर हुनेले मान्ने कुरा होइन । निर्धाले...

गोकुल बास्कोटाले नै ओली सरकारका मन्त्रीलाई जनताले ढुंगा हान्ने बताएपछि…

२०८१ माघ २९ गते १५:११

काठमाण्डू, २९ माघ– एमाले सांसद् गोकुल बास्कोटा प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारविरुद्ध कडा रुपमा प्रस्तुत भएका छन । बैठकमा शून्य समयमा बोल्दै उनले अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावासडक खण्ड निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराए । बास्कोटाले उक्त सडक यथाशिध्र निर्माण गर्न माग गरे । सरकारप्रति...

रामहरि खतिवडाको त्यो बोलीः जसका कारण प्रतिपक्षले संसद् बहिस्कार गरे

२०८१ माघ २९ गते १५:०२

काठमाण्डू, २९ माघ– काँग्रेस सांसद रामहरि खतिवडाले मंगलबारको प्रतिनिधिसभा बैठकमा बोलेपछि विपक्षीले संसद बहिस्कार गरे । आकस्मिक र शून्य समय सकिएर विशेष समयमा प्रवेश गरिसकेपछि खतिवडालाई नियमावलीको व्यवस्थाविपरीत बोल्न दिइएको भन्दै रास्वपा सांसद् गणेश पराजुलीले नियमापत्ति जनाए । उनले सत्तापक्षले संसदमा ज्यादती गरेको र...

माओवादीसँग एकता वार्तामा माधव नेपाल र विप्लव

२०८१ माघ २९ गते १४:२८

सुर्खेत, २९ माघ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग पार्टी एकताका लागि छलफल भइरहेको बताएका छन् । मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव चन्दसँग कुराकानी भइहरेको...

भूमाफिया र बिचौलियालाई जग्गा दिन ल्याइएको भूमिसम्बन्धी अध्यादेशलाई समर्थन गर्न सक्दैनौंः जसपा

२०८१ माघ २९ गते १४:२१

काठमाण्डू, २९ माघ– जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा ल्याएको भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय दल बैठकले उक्त निर्णय गरेको हो । जसपाका प्रथम उपाध्यक्ष राजकिशोर यादवले भूमिसम्बन्धी अध्यादेशमा समर्थन गर्न नसकिने बताए । जसपाले सरकारले ल्याएका ६...

दुई तिहाइको अहंकारलाई राष्ट्रिय सभाले धक्का दियोः प्रचण्ड

२०८१ माघ २९ गते १४:०३

सुर्खेत, २९ माघ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्षको दुई तिहाइको अहंकारलाई राष्ट्रिय सभाले धक्का दिएको टिप्पणी गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले संसद छलेर गलत नियतका साथ ल्याएको अध्यादेश पारित नहुने वातावरण बनेको बताए । ‘सरकारमा रहेकाहरूमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us