काठमाण्डू, ३० माघ– गृहमन्त्री रमेश लेखकले दरबारमार्गमा प्रहरीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् । लेखकले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई गृह मन्त्रालयमा बोलाएर घटनामा संलग्न जो सुकै भए पनि कारबाही गर्न निर्देशन दिएका हुन् । त्यस क्रममा मन्त्री लेखकले शान्ति सुरक्षा कायम...
काठमाण्डू, ३० माघ– काठमाण्डूको बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुट्दा बाढी भएको छ । काठमाण्डू जिल्ल अदालत अगाडि मेलम्ची खोनेपानीको पाइप फुट्दा मुल सडकमै बाढी आएपछि सवारी आवागमन अवरुद्ध भएको छ । जिल्ला अदालत र वन परिसरसहित बबरमहल आसपासका सरकारी कार्यालय डुबानमा परेका छन् ।...
जनकपुर, ३० माघ– धनुषामा सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । जनकनन्दनी गाउँपालिका–५ उधाकी ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या अभियोगमा बुहारी ३५ वर्षीया रक्षाकुमारी मण्डल पक्राउ परेकी हुन् । घरायसी विवादमा बुहारीले कुटपिट गर्दा मसुन्द्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले...
जुम्ला, ३० माघ– जुम्लामा बुधबार भूकम्प गएको छ । जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नेपालमा पछिल्लो समय छिटोछिटो भूकम्पको धक्का महसुस भइरहेको...
पर्सा, ३० माघ– खसीको भनेर बाख्राको मासु बेच्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१३ का ४१ वर्षीय हारुन मियाँ छन् । पर्सा प्रहरीका डिएसपी किशोर लम्सालले खसीको भनेर बाख्राको मासु बेचिरहेको सूचनाका आधारमा छापा मारिएको बताए । बाख्राको मासुमा खसीको...
काठमाण्डू, ३० माघ– एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाण्डूको ठमेलमा ड्युटीमा रहेका प्रहरी कुटिएको घटनालाई लिएर संगठनको बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ । अनेरास्ववियु अध्यक्ष समिक बडालले बुधबार विज्ञप्ति जारी गर्दै घटनासँग जोडेर बदनम गरिएको उल्लेख छ । उनले अनेरास्ववियु सधैं कानूनी...
इलाम, ३० माघ– इलामको सूर्योदय नगरपालिका–११ सुन्तलेका ५१ वर्षीय धनराज राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मृतकका छोरा बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनराजका छोरा २९ वर्षीय छोरा एडवड राई, उनकी पत्नी २६ वर्षीया मालती तामाङ, उनीहरुका छिमेकी २४ वर्षीय...
रोल्पा, ३० माघ– रोल्पामा मंगलबार अटो दुर्घटनमा हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अरु दुई जना घाइते छन् । दुर्घटनामा रुन्टीगढी गाउँपालिका–२ धारापानीका ६५ वर्षीय इन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ । अटो चालक अटो चालक रुन्टीगढी–१ का...
झापा, ३० माघ– झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । एक्लै बस्दै आएकी ५५ वर्षीया गंगाकुमारी लिम्बू आफ्नै घरभित्र मंगलबार राति शव फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए । सोमबारदेखि उनी सम्पर्कमा थिइनन् । छिमेकीले घरको झ्यालबाट...
जनकपुर, ३० माघ– धनुषाको विदेहनगर नगरपालिकाका मेयर बेचन दास तत्माका छोरा रामभजनले प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार साहलाई कार्यकक्षमै कुटेका छन् । मेयरका छोराले आफूलाई सोमबार कार्यकक्षमै कुटपिट गरेको भन्दै प्रशासकीय अधिकृत साहले शान्ति सुरक्षा माग गर्दै स्थानीय प्रशासनमा निवेदन दिएका छन् । उनले दोषीमाथि...
धनगढी, ३० माघ–धनगढीमा प्रहरीमाथि धारिलो हतियार प्रहार गर्न खोज्ने एक जना पक्राउ परेका छन् । ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि मंगलबार रागि चक्कु प्रहारको प्रयास भएको हो । हातमा चक्कु बोकेर हिंडका युवकलाई नियन्त्रणमा लिन खोज्दा उनले उल्टै प्रहरीमाथि आक्रमण प्रयास गरेका थिए ।...
रुकुमपूर्व, ३० माघ– रुकुमपूर्वको भूमे गाउँपालिका–४ स्थित साकिममा हजुरआमा र नातीको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी माधवराज खरेलका अनुसरा ६० वर्षीया ढाटी बुढा र उनका आठ महिनाका नाति समीरको धारिलो हतियार प्रहार गरी हत्या भएको हो । हत्यामा संलग्न रहेको...