काठमाण्डू, आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को) को आह्वानमा द्रूत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो...
नुवाकोट, १ फागुन– ३०औं माओवादी जनयुद्ध दिवसका अवसरमा नुवाकोटका चार पालिकामा आज सार्वजनिक बिदा दिइएको छ । बेलकोटगढी नगरपालिका तथा ककनी, पञ्चकन्या र दुप्चेश्वर गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । पालिकाभित्रका सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, शिक्षण संस्थाहरुमा बिदा दिइएको छ । ती...
काठमाण्डू, १ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध नभएको भए नेपाली समाज अहिले पनि सामन्ती शोषण र उत्पीडनमै हुने थियो भन्ने दाबी गरेका छन् । ३०औं जनयुद्ध दिवसका अवसरमा बिहीबार एक भिडियो सन्देश जारी गर्दै उनले राजतन्त्रको अन्त्य गरी राज्यलाई समावेशी...
काठमाण्डू, १ फागुन– नेकपा माओवादी माओवादी केन्द्रसहित माओवादी घटकहरुले आज विविध कार्यक्रम गरी ३०औं जनयुद्ध दिवस मनाउँदैछन् । तत्कालीन नेकपा माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ गते आजैका दिन बहुदलीय संसदीय राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र गणतन्त्र स्थापनाको लक्ष्यसहित जनयुद्ध सुरु भएको थियो । रोल्पाको...
काठमाण्डू, ३० माघ–एमाले महासचिव शंकर पोखरेलले पार्टी नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा तथ्य र सत्यका बोल्न र लेख्न निर्देशन दिएका छन् । समाजिक सञ्जालमार्फत असल मानिसहरु सक्रिय भए अराजकता, अशिष्टता र साइबर अपराध क्रमशः कम भएर जाने उनले उल्लेख गरे । ‘तथ्य र सत्यका पक्षमा...
काठमाण्डू, ३० माघ– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले माधव नेपालको पार्टी फुटाउनका लागि अध्यादेश ल्याउने आफ्नो योजना नरहेको बताएका छन् । पार्टी निकट निजामति कर्मचारी संगठनको १२औं महाधिवेशनको बुधबार राजधानीमा उद्घाटन गर्दै ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी नरहेको बताए । तर,...
काठमाण्डू, ३० माघ– सामाजिक सञ्जालमार्फत नाबालिकालाई दबाब तथा प्रभावमा पारी अनुचित लाभ लिन खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेम काठमाण्डू महानगरपालिका–१६ खरिबोट बनस्थलीका २० वषीय आयुष कुँवर रहेको प्रहरीले जनाएको छ । उनले सामाजिक सञ्जाल स्न्यापच्याटमार्फत साथी बनेर फकाईफुल्याई अनुचित...
काठमाण्डू, ३० माघ– उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारीको बचत ठगी कसुरमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी बन्जाडेलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको रुपन्देही जिल्ला अदालतसँग कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले...
काठमाण्डू, ३० माघ– प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्याल र आफूहरुलाई हात्तीको संज्ञा दिएका छन् । एमाले कर्मचारीहरुको संस्था निजामती कर्मचारी संगठनको १२औं महाधिवेशनलाई बुधबार सम्बोधन गर्दै ओलीले हात्तीको सिकार गर्न भनेर प्रचण्डले १०÷१२ वटा स्याल जम्मा पारेर हिंडेको बताए...
काठमाण्डू, ३० माघ– काठमाण्डूको शंखरापुर नगरपालिका–५ मा बुधबार स्कुल बस दुर्घटना भएको छ । चाबहिल मैजुबहालस्थित सत्यसाई स्कुलका विद्यार्थी बोकेको बा२ख ७९५८ नम्बरको बस कात्तिकेबाट साँखु आउने क्रममा दुर्घटना भएको हो । काठमाण्डू पहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले नगरकोट पिकनिक गएर फर्कने क्रममा...
काठमाण्डू, ३० माघ– संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धका रिट हेर्दाहेर्दैमा राखिएको छ । चार वर्षसम्म थन्किएर बुधबार सुरु भएको उक्त रिटमाथिको सुनुवार्इ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा सुनुवार्इ...
काठमाण्डू, ३० माघ– प्रधानमन्त्री केपी ओलीले सरकारमाथि घेराबन्दी भएको बताएका छन् । एमाले निकट निजामती कर्मचारी संगठनको १२औं अधिवशेनलाई बुधबार सम्बोधन गर्दै उनले घेराबन्दीले सरकारलाई केही फरक नपर्ने दाबी गरे । आगामी ०८४ को आमनिर्वाचनसम्म वर्तमान सत्ता गठबन्धनले निरन्तरता पाउने उनको भनाइ थियो ।...