समाचार

अब अबुधाबीबाट पनि श्रम स्वीकृति

२०८१ फागुन २ गते ९:०८

काठमाण्डू, २ फागुन– सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उक्त सेवाको शुभारम्भ गरे । अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले नेपाल सरकारले वैदेशिक...

प्रचण्डले भूकम्प पीडितलाई ढाँटे, ओली सरकारले पैसा पठायोः जनार्दन शर्मा

२०८१ फागुन १ गते १९:५४

काठमाण्डू, १ फागुन– माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफ्ना पार्टी अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारले कर्णालीका भूकम्प पीडितलाई झुक्याएको आरोप लगाएका छन् । माओवादी जनयुद्धको ३०औं वार्षिकोत्सवका अवसरमा बिहीबार रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित कार्यक्रममा शर्माले प्रचण्ड नेतृत्वको सरकारले भूकम्प प्रभावितलाई घर...

उत्तर र दक्षिण कोरियाबीच शान्तिपूर्ण पुनर्मिलनमा भूमिका खेलिदिन ओलीलाई आग्रह

२०८१ फागुन १ गते १९:४५

काठमाण्डू, १ फागुन– प्रधानमन्त्री केपी ओलीसँग शान्तिका लागि अन्तर्राष्ट्रिय संसदीय मञ्चका अध्यक्ष डा चार्ल्स एस याङले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका अवसरमा अध्यक्ष याङले आगामी अप्रिल १० देखि १४ सम्म दक्षिण कोरियामा हुने शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय...

दरबारमार्गमा प्रहरी कुट्ने एमाले अखिलका नेता पक्राउ

२०८१ फागुन १ गते १९:४२

काठमाण्डू, १ फागुन– काठमाण्डूको ठमेलमा मदिरा पिएर ड्युटीमा खटिएका प्रहरी कुटपिट गर्ने एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशी पक्राउ परेका छन् । जोशीलाई प्रहरीले बिहीबार बानेश्वरबाट पक्राउ गरेको हो । जोशी नेतृत्वको एक समूहले गत २४ माघमा प्रहरी वृत्त दरबारमार्गको...

नेत्रप्रसादलाई भारी मतान्तरले हराउँदै बाबुराम भट्टराई अध्यक्षमा निर्वाचित

२०८१ फागुन १ गते १९:१२

baburamकाठमाण्डू, १ फागुन– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनबाट अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । प्रत्यासी नेत्रप्रसाद चापागाईंलाई भारी मतान्तरले पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन् । भट्टराई ७ सय ६१ मतसहित विजयी हुँदा चापागाईंले जम्मा ७३ मत मात्र पाए...

सरकारबाट बाहिरिनुपर्ने हुनसक्छः महन्थ ठाकुर

२०८१ फागुन १ गते १८:२४

सर्लाही, १ फागुन– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी सरकारबाट बाहिरिन सक्ने बताएका छन् । सर्लाहीमा बिहीबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकारमा बस्ने वातावरण नभएको बताए । लोसपाबाट शरतसिंह भण्डारी श्रम तथा रोजगारमन्त्री छन् । उनले सरकारले ल्याएको भूमिसम्बन्धी...

कांग्रेस छाडेर राप्रपा प्रवेश गरे पुरूषोत्तम ढुंगेल

२०८१ फागुन १ गते १८:१८

काठमाण्डू, १ फागुन– काँग्रेस नेता पुरुषोत्तम ढुंगेल राष्ट्रििय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई बिहीबार पार्टीमा स्वागत गरे । विवेकशील साझा छाडेर दुई वर्षअघि काँग्रेस प्रवेश गरेका थिए । उनी ०७४ को निर्वाचनमा काठमाण्डू निर्वाचन क्षेत्र नम्बर १ (ख)...

ललितानिवास प्रकरणः बाबुराम र माधव नेपालविरुद्धको रिटको सुनुवाई पूर्ण इजलासमा

२०८१ फागुन १ गते १८:०१

काठमाण्डू, १ फागुन– बालुवाटारस्थित ललितानिवासको जग हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्धको रिटमा सुनुवाई हुने भएको छ । नेपाल र भट्टराईमाथि छानविन हुनुपर्ने मागसहित दायर रिट निवेदन सर्वोच्चको पूर्ण इजलासमा पेश हुने भएको हो । न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले...

छोराले गरे आमाको हत्या

२०८१ फागुन १ गते १७:५४

बुटवल, १ फागुन– रूपन्देहीको कञ्चन गाउँपालिकामा एक युवकले आमाको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–१ सुन्दर टोलका २० वर्षीय सरोज परियारले ४५ वर्षीया आमा पार्वतीको हत्या गरेका हुन् । परियारले हँसिया प्रहार गरी आमाको हत्या गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । मृतकको...

अश्लील भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ

२०८१ फागुन १ गते १७:३४

काठमाण्डू, १ फागुन– नेपाल प्रहरीले केन्द्रीय साइबर ब्युरो नाबालिकाको अश्लील भिडिओ बनाएर बाबुलाई पठाउँदै ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डू महानगरपालिका–१६ बनस्थली बस्ने २० वर्षीय आयुष कुँवर रहेका छन । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ...

अनेरास्ववियुले भन्योः प्रहरीले हाम्रो नेतालाई अपहरण शैलीमा नियन्त्रणमा लिएर कुटपिट गरे

२०८१ फागुन १ गते १६:५४

 काठमाण्डू, १ फागुन– एमाले निकट नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आफ्ना विद्यार्थी नेतामाथि प्रहरीले अपहरण शैलीमा नियन्त्रणमा लिएर कुटपिट गरेको आरोप लगाएको छ । दरबारमार्ग वृत्तका प्रहरीले अस्कल क्याम्पसका विद्यार्थी नेता प्रकाश वयकमाथि अमानवीय व्यवहार गरेको भन्दै गम्भीर अनेरास्ववियुका अध्यक्ष समिक बडालले आपत्ति व्यक्त...

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

२०८१ फागुन १ गते १६:४४

काठमाण्डू, १ फागुन– दाङमा करेन्ट लगाई माछामार्ने क्रममा लागेर एक जनाको मृत्यु भएको छ । दाङको लमही नगरपालिका-३ टिकुलिगढस्थित घरमा काम गर्दे आएका रोल्पा माडी गाउँपालिका–३ घर भएका ३८ वर्षीय सुरेश घर्तीमगरको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us