कैलाली, ३ फागुन– प्रहरीले कैलालीबाट साढे चार किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–८ चमारीपुर बस्ने ५३ वर्षीया बेलमती बोहरा र बझाङको केदारस्यु गाउँपालिका–७ भान्चौरका ४६ वर्षीय घोडे धामी रहेको प्रहरीले जानकारी दिएको छ । कैलालीको गौरीगंगा नगरपालिका र...
काठमाण्डू, ३ फागुन– प्युठानबाट निर्वाचित सांसद सूर्यबहादुर थापाको व्यवहार र गतिविधिप्रति नेपाली कांग्रेस प्युठानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस प्युठानका सभापति विष्णु गिरीले एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद थापाले अनपेक्षित जीतको उन्मादमा फरक विचार राख्ने व्यक्ति र जनप्रतिनिधिलाई पदीय मर्यादाविपरित अस्वभाविक...
काठमाण्डू, ३ फागुन– आज शनिबार सत्ता घटक दलहरूको बैठक बस्दैछ । अध्यादेशका बारेमा छलफल गर्न बैठक बस्न लागेको स्रोतले जानकारी दिएको छ । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन । बैठकमा अध्यादेशसँगै संविधान संशोधनका विषयमा...
काठमाण्डू, २ फागुन– आज शुक्रबार नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा उछिट्टिएर त्रिशूली नदीमा बेपत्ता भएका भारतीय सैनिक हाल सम्म पनि फेला परेका छैनन । उनको खोजी कार्य जारी छ । शुक्रबार बिहान करि ११ बजेर ५५ मिनेटमा भएको दुर्घटनापछि...
काठमाण्डू, २ फागुन– काठमाण्डूमा महानगरपालिकाले आवासीय क्षेत्रमा जोखिम बढेको र स्थानीयको गुनासोका आधारमा कवाड संकलन र भण्डारणमा रोक लगाएको बताएको छ । आज (शुक्रबार) पत्रकार सम्मेलनको आयोजना गर्दै महानगर प्रहरीले जनगुनासोको आधारमा आवासीय क्षेत्र बाहेकका स्थानमा मात्रै कवाडी राख्ने र आवासीय क्षेत्रमा पूर्ण रुपमा...
काठमाण्डू, २ फागुन– प्रहरीले डिपेन्डेन्ट भिसामा यूके लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेका १९ वर्षीय मनिष भुजेल र २१ वर्षीय निशान पहारी रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई कास्की प्रहरीले पक्राउ गरेको हो । फेसबुकमा...
काठमाण्डू, २ फागुन– काठमाण्डूको ठमेलमा ड्युटीमा खटिएको प्रहरी कुटेको आरोपमा बिहीबार साँझ बानेश्वरबाट पक्राउ परेका नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । ठमेलमा प्रहरी कुटेको आरोपमा बिहीबार साँझ बानेश्वरबाट पक्राउ...
काठमाण्डू, २ फागुन– पूर्व उपप्रधान मन्त्री एवं नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीको नेतृत्वमा मुलकमा आर्थिक विकास र समृद्धि हासिल गर्न सकिने दाबी गरेका छन । आज (शुक्रबार) प्रेस सेन्टर जिल्ला समन्वय समिति चितवनले भरतपुरमा आयोजना गरेको पत्रकाराभेटघाटमा कार्यक्रममा माओवादी वरिष्ठ उपाध्यक्ष...
काठमाण्डू, २ फागुन– एमाले महासचिव शंकर पोखरेलले सरकारले संसदमा ल्याएको अध्यादेश जसरीपनि पारित हुने बताएका छन । साथै एमाले महासचि पोखरेलले अध्यादेशको बिरोध गरेर पारित हुनबाट नरोकिने पनि बताएका छन । आज (शुक्रबार) एमालेको पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशिलताः...
काठमाण्डू, २ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्रीबाट कांग्रेस–एमालेले नभई बिचौलियाहरूले हटाएको दाबी गरेका छन । आज शुक्रबार दोलखाको जिरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले भने, ‘तपाईंहरूलाई लागेको होला कि...