काठमाण्डू, ३ फागुन– आज शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुुवाटारमा बसेको सत्ता घटक दलहरुको बैठकले सरकारले जारी गरेका अध्यादेशहरूको प्रक्रिया संघीय संसद्का दुवै सदनमा अघि बढाउने सहमति भएको दाबी गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दलहरूबीच सहमति जुटेको गृहमन्त्री समेत रहेका...
काठमाण्डू, ३ फागुन– पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर पोखराका मेयर धनराज आचार्य र अर्थमन्त्री विष्णु पौडेल घाईते भएका छन । आज (शनिबार) भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो । मेयर आर्चायको उपचारका लागि अस्पताल लगिएको छ...
काठमाण्डू, ३ फागुन– संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तरगत लेबनानमा खटिएका नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन गएराति १२ बजेतिर राजधानी बेरुत नजिक युनिफिल मिसनका डेपुटी फोर्स कमाण्डर ढकाल सवार गाडीलाई प्रदर्शकारीले तोडफोड गर्दा उनी घाईते भएका हुन । त्यसक्रममा उनी घाइते...
काठमाण्डू, ३ फागुन– वन डिभिजन कार्यालय झापाले झापाको मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक घनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ अस्थायी टहराहरुलाई हटाएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको उक्त स्थानमा विगत १८ वर्षदेखि तरकारी र माछा मासु बजार सञ्चालन गर्दै आएका १८ परिवारले वन क्षेत्र अतिक्रमण...
काठमाण्डू, ३ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र जनताप्रति इमानदार भएर परिवर्तनको संवाहक माओवादी नै हो भन्ने विषय स्पस्ट भएको बताएका छन । आज (शनिबार) मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका...
काठमाण्डू, ३ फागुन– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता घटक दलहरुको बैठक जारी छ । बैठक केहिबार मात्रै बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । आजको बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री...
काठमाण्डू, ३ फागुन– बाराको एक सुधार केन्द्रमा कुटपिट गरी प्रदीपप्रसाद मण्डलको हत्या भएको छ । उनको हत्या भएको सीसीटिभी फुटेज बाट खुलेको हो । बाराको कलैया उपमहानगरपालिका– १ बैँक रोडस्थित ‘नवजन्म सुधार केन्द्रका कर्मचारीहरूले मण्डललाई मिलेर कुटपिट गरी हत्या गरिएको सीसीटिभी फुटेजमा देखिन्छ ।...
काठमाण्डू, ३ फागुन– पूर्व मन्त्री एवं कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने बताएका छन । आज शनिबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन । उनले समयमै अधिवेशन नहुने कुरा त्यसको तयारी र अवस्थाले देखाइरहेको पनि स्पष्ट पारे...
काठमाण्डू, ३ फागुन– एमाले नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्यूठानमा कांग्रेसले कुप्रचार गरेको भन्दै आपत्ति व्यक्त गरेका छन । कांग्रेसकै कार्यकर्तालाई आफ्नाविरुद्ध बोल्न लगाएर झुटो प्रचार गरिरहेको उनले बताएका छन । नेपाली कांग्रेस प्यूठानले ‘जनतासँग कुरा गर्न पनि सूर्य थापासँग अनुमति लिनु...
काठमाण्डू, ३ फागुन– हेटौंडा उपमहानगरपालिका–११ थानाभ९याङस्थित पूर्व–पश्चिम सडक खण्डमा ट्रकले अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ छने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका– ६ खयरघारी घर भएकी ३५ वर्षीया पूजा बम्जन रहेको प्रहरीले जानकारी दिएको छ हिजो...
काठमाण्डू ३ फागुन- काग्रेस नेता डा मिनेन्द्र रिजालले एमाले र माओवादी दुवै दल शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तयार रहेको बताएका छन् । संसदीय मामिला पत्रकार समाजले आयोजना गरेको नेपालमा संघीयता र समावेशीकरणः संरचना र अभ्यास विषयक अन्तरक्रियामा शनिबार बोल्दै रिजालले देउवा तयार भए तुरुन्तै...
काठमाण्डू, ३ फागुन– प्रहरीले होटलमा यौन व्यवसाय चलाएको आरोपमा पर्साबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ घर भइ होटल चलाउँदै आएका ४५ वर्षीय गिनीलाल गुप्ता र भारतको बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर–६ घर भएका ४० वर्षीय जयप्रकाश साह...