काठमाण्डू, ४ फागुन– हिजो शनिबार पोखरा भ्रमण वर्षमा बेलुन विष्फोटमा परी अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य घाइते भएको घटना छानबिन गर्न आठ सदस्यीय समिति गठन गरीएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा...
काठमाण्डू, ४ फागुन– काठमाण्डूको शंखरापुर नगरपालिका–५ मा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । आज १० वर्षीय विद्यार्थी सनसाइन तामाङको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या ४ पुगेको हो । उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका...
काठमाण्डू, ४ फागुन– अमेरिकी सरकारले नेपालको संघीयता र जैविक विविधता संरक्षणका लागि छुट्याइएको झण्डै ३ करोड ९० लाख अमेरिकी डलरअर्थात ५ अर्ब ५३ करोड रुपैयाँ भन्दा धेरैको सहयोग रोक गरेको छ । अमेरिकी अर्बपति एलन मस्कले नेतृत्व गरिरहेको अमेरिकाको सरकारी दक्षता विभाग (डिओजीइ) ले...
काठमाण्डू, ५ फागुन–पोखरा भ्रमण वर्ष उदघाटनका क्रममा जलेर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न रोक लगाइएको छ । पौडेल र आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । संक्रमणको जोखिम रहेकाले भेटघाट बन्द गरिएको अस्पतालले जनाएको छ...
काठमाण्डू, ४ फागुन–सत्तारुढ काँग्रेस सांसद वेदप्रसाद तिमिल्सिनाले देशमा सरकार छ कि छैन भन्ने अवस्था रहेको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार शून्य समयमा बोल्ले तिमिल्सिनाले सिमेन्टको मूल्यमा अकारण अत्याधिक बिक्री भए पनि सरकारले नियन्त्रण नगरेकामा आपत्ति जनाए । ६० डिग्रीको तापक्रममा पसिना...
काठमाण्डू, ४ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् बिन्दबासिनी कशांकारले सर्वसाधारण र राज्य सञ्चालनमा रहेकाहरु जलनमा पर्दा उपचारमा विभेद हुने गरेको बताएकी छन् । प्रतिनिधिसभा बैठकमा आइतबार सून्य समयमा बोल्दै उनले पोखरामा शनिबार पर्यटन महोत्सव उदघाटनपछि बेलुन उडाउने क्रममा आगलागी भएर जलेका...
काठमाण्डू, ४ फागुन– गुल्मीमा विद्यालय जान हिंडेकी एक बालिकाको सडक माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा इश्मा गाउँपालिका वडानम्बर–२ छल्दीटारकी ८ वर्षीया बालिका बिष्णु कुमाल रहेकी छन् । आइतबार बिहान स्कुल जानेक्रममा सडक माथिबाट खसेको ढुंगाले लाग्दा उनी गम्भीर घाइते...
काठमाण्डू, ४ फागुन– सत्ता घटक दल एमालेले अध्यादेशबारे विपक्षी दलहरूले अनावश्यक भ्रम सिर्जना गरेको दाबी गरेको छ । आज आइतबार सत्तापक्षका प्रमुख सचेतकहरूको बैठकपछि एमालेका मुख्य सचेतक महेश बर्तौलाले यस्तो आरोप लगाएका हुन । एमाले प्रमुख सचेतक बर्ताैलाले भने, ‘अध्यादेशबारे अपोजिसनले अनावश्यक भ्रम सिर्जना...
काठमाण्डू, ४ फागुन– सत्ता घटक दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरू अहिले काठमाण्डू बाहिर रहेकाले अध्यादेश अघि बढाउन थप केही दिन समय चाहिएको बताएका छन । प्रमुख सचेतक घिमिरेले आज (आइतबार) सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन । उनले भने, ‘सांसदहरू...
काठमाण्डू, ४ फागुन– काठमाण्डूको चन्द्रागिरिमा घरको रेलुङबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको सैलुङ गाउँपालिका–३ का ५२ वर्षीय होमबहादुर श्रेष्ठ रहेका छन । काठमाण्डूको चन्द्रागिरि नगरपालिका–५ हाइभिजनस्थित वीरबहादुर घलेको घरको रेलिङबाट लडेर श्रेष्ठको मृत्यु भएको हो । मृतक श्रेष्ठ वीरबहादुरका...
काठमाण्डू, ४ फागुन– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्चमा दर्ता भएको अदालतको अवहेलना सम्बन्धी निवेदनको आज सुनुवाइ हुँदैछ । यो निवेदनको पेसी न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा तोकीएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धु टी इस्टेट्स सम्बन्धी...
काठमाण्डू, ४ फागुन– झापामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन । मृत फेला पर्नेमा भोजपुर टेम्केमैयुङ गाउँपालिका घर भइ हाल जिल्ला मोरङ कानेपोखरी गाउँपालिका–७ बस्दै आएका ४९ वर्षीय सई धनराज खतिवडा रहेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी...