समाचार

सरकारले अध्यादेश ल्याउँदा धेरैले धन्यवाद दिएका छन्ः प्रधानमन्त्री ओली

२०८१ फागुन ५ गते १४:१५

काठमाण्डू, ५ फागुन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएको अध्यादेशबारे व्यापक समर्थन रहेको दाबी गरेका छन । आज (सोमबार) लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्दै उनले अध्यादेश ल्याएपछि सबैले धन्यवाद दिएको समेत प्रधानमन्त्री ओलीले बताएका छन । उनले भने, ‘हामीले २९ वटा कानुन...

पेट्रोलियम पाइप लाइनबाट आयात सुरु

२०८१ फागुन ५ गते १३:४१

काठमाण्डू, ५ फागुन– भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइनबाट नियमित आयात सुरु भएको छ । अन्तरदेशीय पेट्रोलियम पाइप लाइन विस्तारको काम सकिएपछि पाइप लाइनबाटै पेट्रोल, मट्टीतेललगायत पेट्रोलियम पदार्थको आयात सुरु भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जानकारी दिएको छ । पेट्रोलियम...

भारतमा बी–टेक पढिरहेकी नेपाली छात्राको शंकास्पद मृत्यु

२०८१ फागुन ५ गते १३:३२

काठमाण्डू, ५ फागुन– छिमेकी देश भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् एक जना नेपाली विद्यार्थी होस्टलमा मृत अवस्थामा फेला परेकी छन । ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यम हरुले...

मनाङ केन्द्रबिन्दु भएर भूकम्प

२०८१ फागुन ५ गते १३:०९

काठमाण्डू, ५ फागुन– आज (सोमबार) मनाङ केन्द्रबिन्दु भएर बिहान भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु जिल्लाको भ्रका भन्ने ठाउँमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । बिहान ८ बजेर २२ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ३.८ म्याग्निच्युड रहेको थियो । यसअघि, माघ...

हलेसी आगलागीः ७ करोड ३० लाख बराबरको क्षति

२०८१ फागुन ५ गते १३:०३

काठमाण्डू, ५ फागुन– हिजो बोलुक खोटाङको हलेसी बजारमा भएको आगलागीबाट ७ करोड ३० लाख बराबरको क्षति भएको खुलेको छ। ग्यास लिक हुँदा सुरु भएको आगोले भीषणरुप लिँदा ७ करोड ३० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–७...

अर्थमन्त्री पौडेललाई डिस्चार्ज गर्ने अस्पतालको निर्णय

२०८१ फागुन ५ गते १२:५६

काठमाण्डू, ५ फागुन– कीर्तिपुरस्थित बर्न अस्पतालले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई डिस्चार्ज गर्ने निर्णय गरेको छ । उनी शनिबार पोखरामा बेलुन पड्किँदा भएको घटनामा घाइते भएका थिए । पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य शनिवार नै भर्ना भएका थिए । उनीहरू दुवैको स्वास्थ्य...

आज चार प्रदेशमा वर्षातको सम्भावना, हिमाली क्षेत्रमा हिमपात

२०८१ फागुन ५ गते ९:२८

काठमाण्डू, ५ फागुन- हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।...

स्रोत नखुलेको रुपैयाँसहित भारतीय नागरिक पक्राउ

२०८१ फागुन ५ गते ९:२२

काठमाण्डू, ५ फागुन– प्रहरीले पर्साबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले भारतीय नागरिकलाई वीरगन्जको लिङ्क रोडबाट पक्राउ गरीएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक नेहाल कुमार रहेका छन । उनको साथबाट स्रोत नखुलेको १० लाख...

चोरेको लितहरी बेच्ने विषयमा विवाद हुँदा ११ वर्षीय बालकको हत्या

२०८१ फागुन ५ गते ९:०३

दैलेख, ५ फागुन-दैलेखमा चोरीको तिलहरी बच्ने विषयमा विवाद हुँदा एक बालकको हत्या भएको छ । दुल्लुका ११ वर्षीय बालकको हत्या आरोपमा १४ र १७ वर्षका बालकलाई आतबार पक्राउ गरिएको दैलेख प्रहरी प्रमुख डीएसपी सुनिल दाहालले जानकारी दिए । मृतक गत माघ २५ माघमा घर...

ग्यास लिक भएर हलेसी बजारमा आगलागी, ठूलो धनमाल क्षति

२०८१ फागुन ५ गते ८:५२

खोटाङ, ५ फागुन-  हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ः०० बजे निभाइएको...

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने

२०८१ फागुन ५ गते ८:३७

काठमाण्डू, ५ फागुन- प्रधानमन्त्री केपी ओलीले आज लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दैछन् । ओलीले मध्याह्न १२ बजे प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ । गत असार अन्तिममा प्रधानमन्त्री नियुक्त भएपछि ओलीले प्रदेशसभालाई सम्बोधन गर्न लागेको यो पहिलोपटक हो । बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने...

प्रभु साहका ८ प्रश्नः जसले प्रधानमन्त्री ओलीको कन्सिरीका रौं तात्तिए

२०८१ फागुन ४ गते २१:२७

काठमाण्डू, ४ फागुन- संसद नियमावलीमा प्रतिनिधिसभाको पहिलो बैठकमा हरेक महिना प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तरको व्यवस्था छ । आइतबार यो महिनाको पहिलो प्रतिनिधिसभा बैठक थियो । बैठकमा पहिलो अक्षर प र ब बाट नाम आउने १० सांसदले प्रधानमन्त्रीमाथि प्रश्न गर्ने कार्यसूची थियो । ओलीले एकपछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us