कैलाली, ६ फागुन- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरुको राजीनामा मागेका छन् । आर्थिक मामिला मन्त्रालय र नीति तथा योजना आयोगद्वारा आयोजित चालु आर्थिक वर्ष २०८१ ०८२ को अर्ध वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै शाहले आफूसँग काम गर्न असहज भए मन्त्रीहरुलाई राजीनामा दिन भनेका...
दाङ, ६ फागुन- प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीसँग भ्रष्टाचारका फाइन नहुने तर्क गरेका छन् । एमाले दाङले घोराहीमा सोमबार गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले अहिले आफू प्रधानमन्त्री रहेको तर, भ्रष्टाचारका फाइल आफूसँग नरहेको बताए । पूर्ववर्ती सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका फाइल खोलेपछि आफूलाई...
कञ्चनपुर, ६ फागुन – पहिला दिनभरि मजदुरी गरेर पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरपुरकी पार्वती डगौराले पछिल्लो समय दैनिक रुएक हजार आम्दानी गर्न थालेकी छन् । घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदूरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले...
काठमाण्डू, ६ फागुन- सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु सुमना श्रेष्ठ र सोविता गौतमलाई संसदमा बोल्न समय नदिएको आरोप सत्य नभएको दाबी गरेका छन् । सभामुखको सचिवालयले गलत प्रचारबाजी भएको भन्दै आपत्ति जनाएको हो । गौतमले गत २७ माघमा र श्रेष्ठले...
तनहुँ, ५ फागुन-तनहुँको बन्दीपुर गाउँपालिका ६ का वडाअध्यक्ष बलबहादुर गुरुङले वडासचिव कुटेका छन् । उनले सोमबार वडासचिव नवीन भुसाललाई कुटपिट गरेका हुन् । प्रहरीले वडाअध्यक्ष गुरुङलाई पक्राउ गरेको छ । तनहुँ प्रहरी प्रमुख एसपी वीरेन्द्रबहादुर शाहीले वडास्तरीय भलिबल प्रतियोगिताको बिल स्वीकृत नगरेको आरोपमा सचिवमाथि...
दाङ, ५ फागुन- प्रधानमन्त्री केपी ओलीले एक वर्षअघि सञ्चालनमा आएको कोमल वलीको होटलको उदघाटन गरेका छन् । तुलसीपुर उपमहानगरपालिका ६, टरीगाउँमा वलीले सञ्चालन गरेको कोमल होटल एण्ड रिसोर्टको प्रधानमन्त्री ओलीले सोमबार उद्घाटन गरे । यद्यपि उक्त होटल एक वर्षअघि नै सञ्चालनमा आएको हो ।...
दाङ, ५ फागुन- प्रधानमन्त्री केपी ओलीले शंकर पोखरेललाई चुनाव हराएको भन्दै दाङका मतदाताप्रति असन्तुष्टि व्यक्त गरेका छन् । एमाले अध्यक्षसमेत रहेका ओलीले एमाले दाङद्वारा सोमबार घोराहीमा आयोजित सभामा बोल्दै त्यहाँका मतदाताले गल्ती गरेको बताए । पोखरेलले चुनाव जितेको भए आफूलाई दाङको विकासमा काम गर्न...
दाङ, ५ फागुन- प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धेरै बकबक गरेर हिंड्न थालेको आरोप लगाएका छन् । एमाले दाङले सोमबार घोराहीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले धेरै बकबक गरेर हिंडिरहे ठूलो षड्यन्त्रको पर्दाफास गरिदिने चेतावनी दिए । प्रचण्ड आफूहरु...
काठमाण्डू, ५ फागुन- प्रतिनिधिसभाले नेपाल प्रहरी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सोमबारको प्रतिनिधिसभा बैठकले विधेयकमाथि विचार गरियोस् भन्ने सर्वसम्मतिले स्वीकृत गरेको हो । त्यसअघि बैठकमा सांसदहरुले विधेयकमथिको सैद्धान्तिक छलफलमा भाग लिएका थिए । अब सांसदहरुले विधेयकमाथि संशोधन प्रस्ताव राख्ने...
काठमाण्डू, ५ फागुन– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशका लागि योगदान दिने मानिसलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताएका छन । आज (सोमबार) दाङको तुलसीपुर उपमहानगरपालिका–११ मालेडाँडामा आज श्रीमणि आचार्य स्मृति पार्क शिलान्यास कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले श्रीमणि आचार्यले देश...
काठमाण्डू, ५ फागुन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलील तोप नै हाने पनि बर्तमान (कांग्रेस–एमाले) नेतृत्वको सरकार नढ्ल्ने बताएका छन । आज (सोमबार) लुम्बिनी प्रदेशसभामा सोमबार विशेष सम्बोधन गर्दै उनले १७ महिनालाई तोप नै हाने पनि सरकार नढल्ने दाबी गरेका हुन ।...
काठमाण्डू, ५ फागुन– एमाले सांसद सूर्य थापाले मिडियाकर्मीको व्यवहार गैरजिम्मेवार भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाका बैठकमा बोल्दै एमाले सांसद थापाले यस्तो बताएका हुन । उनले संसद सचिवालयको ध्यानाकर्षण गराउँदै उनले पत्रकारहरूले आफूमाथि ‘तपाईं हनुमान हो ?’ भन्ने...