समाचार

सूर्य थापाको गुनासो: पत्रकारले मलाई ‘तपाई हनुमान हो’ भनेर सोधे

२०८१ फागुन ५ गते १७:०९

काठमाण्डू, ५ फागुन– एमाले सांसद सूर्य थापाले मिडियाकर्मीको व्यवहार गैरजिम्मेवार भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाका बैठकमा बोल्दै एमाले सांसद थापाले यस्तो बताएका हुन । उनले संसद सचिवालयको ध्यानाकर्षण गराउँदै उनले पत्रकारहरूले आफूमाथि ‘तपाईं हनुमान हो ?’ भन्ने...

ओडिशा घटनाबारे संसद्मा बोल्न नपाएपछि श्रेष्ठ– ‘नेपाली विद्यार्थीको मृत्यु आकस्मिक होइन ?’

२०८१ फागुन ५ गते १७:०१

काठमाण्डू, ५ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा निधन भएकी नेपाली विद्यार्थी प्रकृति लम्साल र अन्य नेपाली विद्यार्थीहरूमाथि भएको दमनबारे संसदमा उठाउन खोज्दा सभामुखले समय नदिएको भन्दै आपत्ति व्यक्त गरेकी छन । श्रेष्ठ संसद...

गिरीबन्धुको फाइल मगाउँदै सर्वोच्चले भन्यो, ‘प्रधानमन्त्रीलाई अवहेलनामा कारबाही किन नगर्ने ?’

२०८१ फागुन ५ गते १६:३७

काठमाण्डू, ५ फागुन– सर्वोच्च अदालतले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग गरेको छ । गिरीबन्धु टि स्टेट्सको जग्गासम्बन्धी मुद्दाको फैसला कार्यान्वयन नगरेको भनी दर्ता भएको अवहेलना निवेदनमा सर्वोच्च अदालतले मुद्दाको सक्कल मिसिल झिकाउँदै...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारीले फोन रेस्पोन्स नगरेको मेटमणिको गुनासो

२०८१ फागुन ५ गते १६:३४

काठमाण्डू, ५ फागुन– नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारीले फोन रेस्पोन्स नगरेको भन्दै गुनासो गरेका छन । आज (समोबार) बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै एकीकृत समाजवादीका सांसद चौधरीले यस्तो बताएका हुन । उनले भने, ‘आज मात्रै मैले...

अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

२०८१ फागुन ५ गते १६:२९

काठमाण्डू, ५ फागुन– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका छन् । गत शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा बेलुन फुटेर घाइते भएका अर्थमन्त्री पौडेल सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । सोही घटनामा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको...

संसद भवन परिसरमा मिडिया व्यवस्थापन आवश्यक छः सूर्य थापा

२०८१ फागुन ५ गते १६:२०

काठमाण्डू, ५ फागुन– एमाले सांसद सूर्य थापाले संसद भवन परिसरमा मिडिया व्यवस्थापन आवश्यक रहेको बताएका छन । आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद थापाले यस्तो बताएका हुन । उनले मिडिया व्यवस्थापनको विषयमा संघीय संसद सचिवालयले ख्याल गर्नुपर्ने आग्रह समेत गरेका छन...

पत्रकारले प्रधानमन्त्रीलाई सोधेका प्रश्नहरूप्रति सूर्य थापाको आपत्ति

२०८१ फागुन ५ गते १५:५४

काठमाण्डू, ५ फागुन– एमाले सांसद सूर्य थापाले संसद भवन परिसरमा मिडिया व्यवस्थापन आवश्यक रहेको बताएका छन । आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद थापाले यस्तो बताएका हुन । उनले मिडिया व्यवस्थापनको विषयमा संघीय संसद सचिवालयले ख्याल गर्नुपर्ने आग्रह समेत गरेका छन...

भारतमा नेपाली विद्यार्थीको शंकास्पद मृत्युबारे बोल्न सुमनाले मागिन् समय, सभामुखले दिएनन्

२०८१ फागुन ५ गते १५:१६

काठमाण्डू, ५ फागुन– आज सोमबार संघिय सांसद भवनमा प्रतिनिधि सभाको बैठक जारी छ । सोमबार बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले आकस्मिक समय माग गरिन् । बैठकको सुरुमै समय माग गरेर उठेकी सांसद श्रेष्ठलाई सभामुख देवराज घिमिरेले बस्न आग्रह गरे...

नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

२०८१ फागुन ५ गते १५:०९

काठमाण्डू, ५ फागुन– आज सोमबार बसेको प्रतिनिधिसभा को बैठकबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ । सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकामा सदनले स्वीकृत गरेको हो । अब उक्त विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार इच्छुक सांसदहरूले आफ्नो संशोधन पेस...

तोप हाने पनि सरकार ढल्दैनः प्रधानमन्त्री ओली

२०८१ फागुन ५ गते १४:४९

काठमाण्डू, ५ फागुन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलील तोप नै हाने पनि बर्तमान (कांग्रेस–एमाले) नेतृत्वको सरकार नढ्ल्ने बताएका छन । आज (सोमबार) लुम्बिनी प्रदेशसभामा सोमबार विशेष सम्बोधन गर्दै उनले १७ महिनालाई तोप नै हाने पनि सरकार नढल्ने दाबी गरेका हुन ।...

काठमाण्डू उपत्यकाको वायुमण्डल तुवाँलोले भरियो

२०८१ फागुन ५ गते १४:४४

काठमाण्डू, ५ फागुन– पछिल्लो केहि दिनयता देशको संघिय राजधानी काठमाण्डू उपत्यकाको वायुमण्डल तुवाँलोले भरिएको छ । यसले उपत्यकाको वायु गुणस्तर खराब भएको देखाउँछ । उपत्यकाको वायु गुणस्तर पछिल्लो पटक अस्वस्थकर सूचीमा पुगेको छ । आज सोमबार दिउँसो १ बजे वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यू...

कुम्भमेलामा स्नान गर्न गएका तिर्थालुको गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु

२०८१ फागुन ५ गते १४:२९

काठमाण्डू, ५ फागुन– रुपन्देहीको देवदहबाट छिमेकी देश भारतको कुम्भमेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका-९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीय दिपा खनाल र ४० वर्षिया गीता शर्मा रहेको जिल्ला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us