समाचार

केआईआईटी कलेजमा प्रदर्शन गर्ने विद्यार्थीलाई पिट्ने दुई सुरक्षागार्ड पक्राउ

२०८१ फागुन ६ गते १५:२२

काठमाण्डू, ६ फागुन– भारतको ओडिसास्थित केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्युबारे गम्भीर अनुसन्धानको माग गर्दै आएको प्रदर्शनमा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा दुई सुरक्षागार्डलाई पक्राउ गरीएको छ । भुवनेश्वर प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षागार्ड ४५ वर्षीय रमाकान्त नायक र २५ वर्षीय जोगेन्द्र बोहोरालाई नियन्त्रणमा लिइएको...

नेपालीको आत्मसम्मान गुमेको अवस्था छः रास्वपा

२०८१ फागुन ६ गते १४:२३

काठमाण्डू, ६ फागुन– रास्वपाका सांसद मनीष झाले नेपालीको आत्मसम्मान गुमेको बताएका छन । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपा सांसद झाले यस्तो बताएका हुन । उनले सरकारको कूटनीतिक कमजोरीले नेपाली नागरिकको आत्मसम्मान गुमेको बताएको छ झाले सरकारको असफलताको कारण...

सभामुखले तीन पटक बोलाउँदा पनि बोलिनन् सुमना श्रेष्ठ

२०८१ फागुन ६ गते १४:१६

काठमाण्डू, ६ फागुन– आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा सभामुख देवराज घिमिरेले बोल्न बोलाउँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुनमा श्रेष्ठ बोलिनन् । पहिलो पटक बोलाउँदा सांसद श्रेष्ठ नबोलेपछि सभामुख घिमिरेले दोस्रो पटक बोलाए । त्यसमा पनि नबोलेपछि तेस्रो पटक बोलाए ।...

सिरहाकी रिंकुको शंकास्पद मृत्युबारे छानबिन गर्न एसएसपी नेतृत्वमा छानबिन समिति गठन

२०८१ फागुन ६ गते १४:१०

काठमाण्डू, ६ फागुन– मधेश प्रदेश प्रहरी कार्यालयले सिरहाको नवराजपुरकी रिंकु सादय मृत्यु प्रकरणको घटनाको थप अनुसन्धान गर्न छानबिन समिति बनाएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्ति राज कोईरालाको नेतृत्वमा पाँच सदस्य छानबिन समिती गठन गरीएको हो । उक्त समितिमा प्रहरी...

बूढानीलकण्ठमा प्रहरीको छापा: २४ भारतीय पक्राउ

२०८१ फागुन ६ गते १३:४१

काठमाण्डू, ६ फागुन– काठमाण्डूको बूढानीलकण्ठमा प्रहरीले छापा मारेर २४ भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको छ । काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर २४ भारतीयलाई पक्राउ गरेको हो । उनीहरूले अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका...

राप्ती गाउँपालिकाका सबै वडासचिवले गरे पेन डाउन

२०८१ फागुन ६ गते १३:३६

काठमाण्डू, ६ फागुन– दाङको राप्ती गाउँपालिकाका ९ वटै वडा कार्यलयका सचिवहरूले पेन डाउन गरेका छन । तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडासचिव नवीन भुसाल र रुपन्देहीको रोहीणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेमाथि भएको आक्रमणको घटनामा विरोध जनाउँदै उनीहरूले मंगलबार पेन डाउन गरेका हुन...

अहिलेको सरकार एमालेकरण भइरहेको त छैनः कांग्रेस नेता कोइराला

२०८१ फागुन ६ गते १३:३०

काठमाण्डू, ६ फागुन– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस सत्तापक्ष भए पनि सरकारमा नरहेको अभिव्यक्ति दिएका छन् । कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले आज मंगलबार काठमाण्डूमा आयोजना गरेको युनियनका शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनमा बोल्दै कोइरालाले भने, ‘हामी सरकार बाहिर छौं, सत्ता पक्षमा छौं...

कांग्रेस सत्तापक्ष हो तर सरकारमा छैनः कांग्रेस नेता कोइराला

२०८१ फागुन ६ गते १२:३९

काठमाण्डू, ६ फागुन– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस सत्तापक्ष भए पनि सरकारमा नरहेको अभिव्यक्ति दिएका छन्। कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले आज मंगलबार काठमाण्डूमा आयोजना गरेको युनियनका शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनमा बोल्दै कोइरालाले भने, ‘हामी सरकार बाहिर छौं, सत्ता पक्षमा छौं तर...

कैलालीमा एक जना मृत अवस्थामा फेला

२०८१ फागुन ६ गते १२:३०

कैलाली, ६ फागुन– कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन । जिल्लाको जानकी गाउँपालिका–५ को नवलपुरका ३० वर्षीय रामबहादुर कठरीया मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनी सोमबार दिउँसो ३ बजे आफ्नै घरमा खटियामा मृत फेला परेको प्रहरीले जनाएको छ...

नेपाली विद्यार्थी मृत्यु प्रकरण: कलेजका कर्मचारीहरू निलम्बित

२०८१ फागुन ६ गते १२:१९

काठमाण्डू, ६ फागुन– भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कर्मचारीहरुलाई नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा निलम्बित गरेको छ । केआईआईटी कलेजले बुधबार जारी गरेको विज्ञप्तिमा दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पनि पूर्ण अनुसन्धानको लागि...

देउखुरीमा सामुदायिक वनभित्र पुरूषको शव भेटियो

२०८१ फागुन ६ गते १२:१४

काठमाण्डू, ६ फागुन– दाङको लमही नगरपालिका– ५ स्थित अजम्मरी सामुदायिक वन क्षेत्रभित्र एक पुरुष मृत अवस्थामा भेटिएका छन । लमही नगरपालिका–५ रातोडाँडा निवासी ४१ वर्षीय योगेन्द्र बहादुर खत्रीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मृतक खत्री गत मंगलबारदेखि नै सम्पर्कविहीन...

भूमाफियाको स्वार्थ पूरा गर्न ओलीले अध्यादेश ल्याएः भीम रावल

२०८१ फागुन ६ गते ११:५७

काठमाण्डू, ६ फागुन– मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीबारे १५ बुँदे टिप्पणी गरेका छन । जसमा सरकारले ल्याएका अध्यादेश देखि ओलीको पार्टी सञ्चालन र सरकार सञ्चालनसम्मका विषय समावेश गरेका छन । उनले भूमाफिया, दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us