समाचार

विकास र समृद्धिको राष्ट्रिय संकल्पमा जुटौंः माधव नेपाल

२०८१ फागुन ७ गते १२:०५

काठमाण्डू, ७ फागुन–  नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु वर्तमानको कार्यभार भएको बताएका छन् । साथै उनले लोकतन्त्रको रक्षा गर्नु हामी सबैको साझा दायित्व भएको स्मरण...

आज काँग्रेस नेतृत्वमा आधुनिक इतिहास प्रारम्भ भएको गौरवपूर्ण दिन होः देउवा

२०८१ फागुन ७ गते ११:५०

काठमाण्डू, ७ फागुन–काँगेस सभापति शेरबहादुर देउवाले ७५औं प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिएका छन् । देउवाले बुधबा विज्ञप्तिमार्फत नेपाली जनसंघर्षको इतिहासलाई जीवित राख्नु पर्ने बताए । आजको दिनलाई काँग्रेस नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका रुपमा देउवाले समरण गरे । उनले यो इतिहासलाई...

प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिन्छः सभामुख घिमिरे

२०८१ फागुन ७ गते ११:३८

काठमाण्डू, ७ फागुन–सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको सपना साकार पार्न आफ्नो जीवन उत्सर्ग गर्ने वीर सहिदहरूप्रति हार्दिक...

नेपाली नियोग प्रमुखसँग परराष्ट्रमन्त्रीको छलफल

२०८१ फागुन ७ गते ११:३५

काठमाण्डू, ७ फागुन– आठौं ‘इण्डियन ओसन कन्फ्रेन्स’ तथा द्विपक्षीय बैठकहरूमा सहभागी हुन ओमान भ्रमणमा रहनुभएकी  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको उपस्थितिमा मङ्गलबार ओमानलगायत खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग छलफल गरेकी छन् । ओमानस्थित नेपाली राजदूतावासले परिषद्स्थित नेपाली नियोगका राजदूत, कार्यवाहक महावाणिज्यदूत, नियोग उपप्रमुख,...

सुनसरीमा बर्डफ्लु भेटियो, कृषि मन्त्रालयले लेख्यो सिडिओलाई पत्र

२०८१ फागुन ७ गते ११:३२

सुनसरी, ७ फागुन–सुनसरीमा बर्डफ्लु भेटिएको छ । सुनसरीको कोशी गाउँपालिका– ६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लु पुष्टि भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार उक्त फार्मलाई केन्द्र बिन्दु मानी चार किल्ला तोकिएको छ , फ्लु नियन्त्रणका लागि सुनसरी प्रमुख जिल्ला अधिकारीलाई पत्र...

सुशासन, सामाजिक न्याय र समृद्धि आजको मूल एजेण्डा होः प्रचण्ड

२०८१ फागुन ७ गते ११:२७

काठमाण्डू, ७ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७५ औं प्रजातन्त्र दिवसका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा शुभकामना व्यक्त गररेका छ्न । बुधबार एक विज्ञप्ति जारी गर्दै एनले प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्ने शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक...

आज नेपालीहरु रैतीबाट जनता भएको दिन होः ओली

२०८१ फागुन ७ गते ११:१९

काठमाण्डू, ७ फागुन– प्रधानमन्त्री केपी ओलीले ‘राष्ट्रिय प्रजातन्त्र दिवस’का अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गौरवपूर्ण एवं ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूमा दिवसको शुभकामना व्यक्त गरेका हुन् । ‘फागुन ७ गते । आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक...

जनता नै राज्य शक्तिका श्रोत हुन्ः राष्ट्रपति

२०८१ फागुन ७ गते ६:५९

काठमाण्डू, ७ फागुन– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् । ७५औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधबार शुभकामना दिँदै उनले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई प्रजातन्त्र...

आज ७५औं प्रजातन्त्र दिवस

२०८१ फागुन ७ गते ६:४५

काठमाण्डू, ७ फागुन– आज ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । २००७ साल फागुन ७ गते आजकैका दिन जहाँनिया राणाशासन अन्त्य भएर प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा हरेक वर्ष प्रजातन्त्र दिवस मनाउने गरिएको छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले...

आज देशमा भ्रष्टाचार भयानक रोगका रूपमा मौजुद छ: सूर्य थाप

२०८१ फागुन ६ गते १८:४६

काठमाण्डू, ६ फागुन– एमाले सांसद सूर्यबहादुर थापाले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेरा दरबार प्रकरणमा कानुन र निकायहरूले छानबिन गरिरहेको बताएका छन । आज (मंगलबार)को प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन । एमाले सांसद थापाले...

टेलिग्राम प्रयोग गरेर साइबर अपराध

२०८१ फागुन ६ गते १८:०२

काठमाण्डू, ६ फागुन– यो आर्थिक वर्षको ६ महिनामा १० हजार सात सय ७६ वटा साइबर अपराधसँग जोडिएका उजुरी दर्ता भएका छन । सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराध गर्नेहरूले सबैभन्दा बढी टेलिग्राम प्रयोग गरेको पाइएको गृह मन्त्रालयल स्रतले जानकारी दिको छ । कुल एक हजार...

प्रचण्डमाथि सूर्य थापाको कटाक्ष

२०८१ फागुन ६ गते १७:२३

काठमाण्डू, ६ फागुन– एमाले सांसद सूर्यबहादुर थापाले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेरा दरबार प्रकरणमा कानुन र निकायहरूले छानबिन गरिरहेको बताएका छन । आज मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन । एमाले सांसद थापाले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us