समाचार

काठमाण्डूमा किशोरीमाथि जबरजस्ती करणी

२०८१ फागुन ७ गते १८:४६

काठमाण्डू, ७ फागुन– प्रहरीले काठमाण्डूबाट १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । काठमाण्डूको कीर्तिपुर नगरपालिका९३ पाँगादोबाटो बस्ने बझाङ सुर्मा गाउँपालिका–२ घर भएका २५ वर्षीय सुयोग बोहरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बोहराले ती किशोरीलाई जबरजस्ती...

कांग्रेस पूर्ण समावेशी छ: सभापति देउवा

२०८१ फागुन ७ गते १८:१३

काठमाण्डू, ७ फागुन– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पूर्णरूपमा समावेशी भएको बताएका छन । आज (बुधबार) पार्टीको भ्रातृसंस्था प्रजातन्त्र सेनानी संघको महाधिवेशन पार्टी कार्यालय सानेपामा बुधबार उदघाटन गर्दै सभापति देउवाले पार्टी मात्रै होइन मुलुक नै समावेशिताको मामलामा सबैभन्दा अगाडि रहेको पनि...

अध्यादेशका अन्तर्वस्तु गलत र हानिकारक छन्ः एकीकृत समाजवादी

२०८१ फागुन ७ गते १८:००

काठमाण्डू, ७ फागुन– माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सरकारले ल्याएका अध्यादेशका अन्तर्वस्तु गलत र हानिकारक भएको निष्कर्ष निकालेको छ । आज (बुधवार) बसेको पोलिटब्युरो बैठकले अध्यादेशबारे यस्तो निष्कर्ष निकाल्दै संसदमा निर्णायर्थ पेस भए विपक्षमा मतदान गर्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन...

कांग्रेसले अहिले २०८४ को चर्चा गर्न पाउँदैन: महामन्त्री थापा

२०८१ फागुन ७ गते १७:४९

काठमाण्डू, ७ फागुन– कांग्रेस महामन्त्री गगन थापाले देशको जिम्मेवारी लिनुपर्ने भएकाले अहिले नै २०८४ सालको चर्चा गर्ने सुविधा कांग्रेसलाई नभएको बताएका छन । आज (बुधबार) पाल्पाको पूर्वखोलामा बुधबार आयोजित कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन । उनले अन्य दलले २०८४ पछि देश बनाउने भनिरहेको...

अबको चुनावमा घोषणापत्र होइन, परिणामपत्र लिएर जानुपर्छः गगन थापा

२०८१ फागुन ७ गते १७:४४

काठमाण्डू, ७ फागुन– कांग्रेस महामन्त्री गगन थापाले अबको चुनावमा घोषणापत्र नभइ परिणामपत्र लिएर जनतासमक्ष जानुपर्ने बताएका छन । आज (बुधबार) पाल्पाको पुर्वखोलामा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन । उनले भने, ‘हामी कसैले पनि अर्को चुनावमा घोषणापत्र होइन, परिणामपत्र लिएर...

किशोरी बलात्कारको आरोपमा युवक पक्राउ

२०८१ फागुन ७ गते १६:४६

काठमाण्डू, ७ फागुन– प्रहरीले काठमाण्डूको कीर्तिपुरमा १९ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको सुर्मा गाउँपालिका–२ घर भइ कीर्तिपुर नगरपालिका–३ पाँगादोबाटो बस्ने २५ वर्षीय सुयोग बोहोरा रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई जिल्ला प्रहरी परिसर...

३६२ ग्राम ब्राउन सुगरसहित नेपालगञ्जबाट एक भारतीय पक्राउ

२०८१ फागुन ७ गते १६:४२

काठमाण्डू, ७ फागुन– प्रहरीले ३६२ ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला बहराइच बस्ने ३१ वर्षीय विशाल अहमद रहेको प्रहरीले जानकारी दिएको छ । उनीबाट प्रहरीले ३६२ ग्राम ब्राउन सुगर बरामद गरेको छ...

०८४ को निर्वाचन सम्झेर पार्टीलाई सशक्त बनाऔंः कोइराला

२०८१ फागुन ७ गते १६:३८

काठमाण्डू, ७ फागुन– कांग्रेस नेता डा. शशांक कोइरालाले ०८४ को निर्वाचनलाई मध्यनजर गरेर पार्टीलाई सशक्त बनाउनुपर्ने बताएका छन । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालयमा भएको प्रजातन्त्र सेनानी संघको महाधिवेशनलाई सम्बोधन गर्दै नेता डा. कोइरालाले यस्तो बताएका हुन । रहेका कोइरालाले अब सबैको ध्यान आगामी...

जमलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

२०८१ फागुन ७ गते १६:३२

काठमाण्डू, ७ फागुन– काठमाण्डू महानगरपालिका– १ जमलस्थित विश्वज्योति हलअगाडि बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ वर्षीय अम्बरबहादुर बोगटी रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । ओखलढुंगा घर भई हाल काठमाण्डूको डल्लु बस्दै आएका बोगटीलाई मंगलबार बा। ५...

दुई दलीय व्यवस्थाको वकालत गरेको छैनः महासचिव पोखरेल

२०८१ फागुन ७ गते १६:२७

काठमाण्डू, ७ फागुन– एमाले महासचि शंकर पोखरेलले आफुले कहिले पनि दुई दलीय व्यवस्थाको वकालत नगरेको बताएका छन । आज (बुधबार) एमालेको वडा केन्द्रित अभियानको शुभारम्भ गर्न कपिलवस्तुमा पुगेका एमाले महासचिव पोखरलेले यस्तो बताएका हुन । उनले पछिल्ला केही महिनादेखि सार्वजनिक कार्यक्रमहरूमा उनले साना साना...

३३ प्रतिशत महिलाको आरक्षण संसारका कमै देशमा होलान्ः देउवा

२०८१ फागुन ७ गते १६:०७

काठमाण्डू, ७ फागुन– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले आरक्षणको सवालमा नेपाल अगाडि रहेको बताएका छन । (आज) बुधबारबाट सुरु प्रजातन्त्र सेनानी संघको महाधिवेशनलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन । उनले ३३ प्रतिशत महिलाको आरक्षण संसारका कमै देशमा भएको पनि...

रोल्पाको माडीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

२०८१ फागुन ७ गते १४:५६

काठमाण्डू, ७ फागुन– रोल्पाको माडी गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–५ का ३६ वर्षीय जिते कुमार रहेको जिल्ला प्रहरी कार्यलय रोल्पाले जानकारी दिएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रोल्पाको माडी गाउँपालिकामा–४...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us