समाचार

शाहीको प्रश्न– एमसीसीमा हस्ताक्षर गर्ने को ?, कार्कीको जवाफः म हुँ

२०८१ फागुन ८ गते १६:३०

काठमाण्डू, ८ फागुन– आज (बिहिबार) सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बिहान १० बजे अर्थ समितिको बैठक थियो । बैठकमा एजेण्डा थियो, भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सांसदहरूसँगको छलफल र विविध । बैठकमा सहभागी हुन पुगेका राप्रपाका सांसद ज्ञानबहादुर शाहीले...

नागरिकता विधेयकमा ३६ संशोधन प्रस्ताव

२०८१ फागुन ८ गते १६:१५

काठमाण्डू, ८ फागुन– नागरिकता ऐन संशोधन विधेयकमा ३६ वटा संशोधन प्रस्ताव परेको छ । ७२ घण्टाको संसोधन प्रस्ताव राख्ने समयभित्र सांसदहरूका ३६ वटा संशोधन परेको हो । सरकारले ल्याएको विधेयकमाथि गत आइतबार प्रतिनिधिसभामा सामान्य छलफल भएको थियो । सोमबार प्रतिनिधिसभाले विधेयकमाथि विचार गरियोस् भन्ने...

भ्रष्ट नेताहरुले देश लथालिङ्ग बनाएः राप्रपा सांसद शाही

२०८१ फागुन ८ गते १६:१२

काठमाण्डू, ८ फागुन– राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अमेरिकाबाट नेपाललाई प्रदान गरिएका विभिन्न शीर्षकका सहयोग रकमको स्पष्ट हिसाब खोज्नुपर्ने बताएका छन । आज (बिहिबार) प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै सांसद शाहीले यस्तो बताएका हुन । उनले नेपालमा संघीयताको नाममा आएको रकमबारे छानबिन गर्नुपर्ने...

विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रहः देशका लागि केही गर्नुस्

२०८१ फागुन ८ गते १५:२६

काठमाण्डू, ८ फागुन– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरूले इमानदार भएर देशका लागि काम गर्नुपर्ने बताएका छन । आज (बिहिबार) कास्कीको ढुङ्गेपाटनमा बिहीबार आयोजित पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई...

पोखरा महानगरपालिकाका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

२०८१ फागुन ८ गते १४:५७

काठमाण्डू, ८ फागुन– पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन । गत शनिबार पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । उनीसँग सोही विस्फोटमा परेर उपप्रधान एवं अर्थमन्त्री विष्णु...

घाँस काट्दै गर्दा लडेर मृत्यु

२०८१ फागुन ८ गते १४:२२

काठमाण्डू, ८ फागुन– जाजरकोटको कुशे गाउँपालिका–१ स्थित आधारभूत स्वास्थ्य केन्द्र काफलबाटामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका देवीसरा वादीको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको छ । आज बिहान घाँस काट्दै गर्दा लडेर घटनास्थलमै मृत्यु भएको स्वास्थ्य चौकी टालेगाउँका स्वास्थ्य चौकी प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिएक...

पूर्व राजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा लिनुपर्छः कमल थापा

२०८१ फागुन ८ गते १४:१०

काठमाण्डू, ८ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले देश र जनता बचाउनका लागि राजा र जनताबीच साझेदारीको आवश्यकता रहेको बताएका छन । आज (बिहीबार) राप्रपा नेपाल राजनीतिक विभागले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन...

स्ववियु चुनावमा रास्वपाले उम्मेदवारी नदिने

२०८१ फागुन ८ गते १३:३१

काठमाण्डू, ८ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको छ । तर, उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउन आह्वान गरिने रास्वपाले बताएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन र आंगिक क्याम्पसहरूमा ५ चैतमा स्ववियु...

अन्तिम समयमा आएर कांग्रेस सभापति देउवाको भारत भ्रमण रद्द

२०८१ फागुन ८ गते १३:२५

काठमाण्डू, ८ फागुन– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमणमा नजाने भएका छन । इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा आज भारत जाने रहेको थियो । शुक्रबार र शनिबार प्रयागराजमा हुने समिटमा देउवालाई...

चुनावपछि महाधिवेशन गर्यो भने कांग्रेसको अवस्था नाजुक हुन्छः शेखर कोइराला

२०८१ फागुन ८ गते १३:१७

काठमाण्डू, ८ फागुन– कांग्रेस नेता डा. शेखर कोइरालाले चुनावपछि महाधिवेशन गर्दा पार्टीको अवस्था नाजुक हुने दाबी गरेका छन । आज बिहीबार सुर्खेतमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन । सञ्चारकर्मी हरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस नेता कोइरालाले भने, ‘कुनै न कुनै...

हनुमानढोकामा एक व्यक्ति मृत फेला, हत्या आशंका

२०८१ फागुन ८ गते १२:३०

काठमाण्डू, ८ फागुन– काठमाण्डूको हनुमानढोका एक जना व्यक्ति मृत अवस्थामा भेटिएका छन । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । अन्दाजी ३०/३५ वर्षका पुरुषको शव बिहीबार बिहान भेटिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता अपिलराज...

रास्वपाले बोलायो सचिवालय बैठक

२०८१ फागुन ८ गते १२:२६

काठमाण्डू, ८ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । सचिवालयको बैठक आज दिउँसो २ बजे पार्टी मुख्यालय बनस्थलीमा बस्ने गरी बोलाएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । छलफलका विषयमा समसामयीक र पार्टी गतिविधि, नियमावलीर कार्यविधिहरु, सर्वाङ्गीण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us