समाचार

सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते

२०८१ फागुन ९ गते १२:५८

काठमाण्डू, ९ फागुन– सिन्धुलीमा कारले मोटरसाइकलाई ठक्कर दिँदा २ जना घाइते भएका छन । घाइते हुनेमा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका ५ बस्ने ३० वर्षीय सूर्यप्रसाद आचार्य र जितपुरसिमरा उपमहानगरपालिका–४ बस्ने ३१ वर्षीय लोकनाथ वाग्ले रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जानकारी दिएको छ ।...

गरिबीको अपमानबाट जोगिन आफ्नो देश आफैं बनाऊः एमाले महासचिव

२०८१ फागुन ९ गते १२:४०

काठमाण्डू, ९ फागुन– एमाले महासचिव शंकर पोखरेलले गरिबी माथिको अपमानबाट जोगिन आफ्नो देश आफैं बनाउने अभियानमा लाग्न सबै नेपालीहरुलाई आग्रह गरेका छन् । आज (शुक्रबार) सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले गरिबी माथिको अपमानबाट जोगिन आफ्नो देश आफै बनाउने अभियानमा लाग्न र अरुलाई पनि भन्न...

ट्रम्पलाई मेन्सन गर्दै बालेन भन्छन्ः तपाईंका नागरिकले देश बनाउन सक्दैनन्

२०८१ फागुन ९ गते १२:००

काठमाण्डू, ९ फागुन– काठमाण्डू महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै अमेरिकनहरूले देश बनाउन नसक्ने बताएका छन । मेयर साहले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अमेरिकाका नागरिकहरूलाई ‘अल्छी’ भन्दै, उनीहरू आफैंले आफ्नो देश बनाउन नसक्ने पनि बताएका छन । उनले फेसबुकमा ट्रम्पलाई...

प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रहः अरूले भिखारी भनिसके, नेपाली भएर बाच्न दिनुस्

२०८१ फागुन ९ गते ११:४२

काठमाण्डू, ९ फागुन– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली भएर बाच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन । आज (शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले अन्यले नेपालीलाई भिखारी भनिसकेको र नेपाली भएर बाच्ने आधार दिन मेयर बालेनले आग्रह गरेका छन...

सशस्त्र प्रहरीका तीन एसएसपी डिआईजी बढुवा सिफारिस

२०८१ फागुन ९ गते ६:४३

काठमाण्डू, ९ फागुन- सशस्त्र प्रहरी बलको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डिआईजी) बढुवाका लागि तीन जनाको नाम सिफारिस भएको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा सिफारिस समितिले बिहीबार कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्टलाई बढुवा सिफारिस गरेको हो । ढकाल सि सं...

डलर खाएर धर्मको विरोध गरेको आरोपबारे बोले मह जोडी, के भने ?

२०८१ फागुन ८ गते २१:३६

काठमाण्डू, ८ फागुन । मह जोडीका नामले प्रसिद्ध वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अमेरिकी सहयोग नियोग (यूएसएएड) को पैसा लिएको भन्ने आरोपको खण्डन गरेका छन् । उनीहरुमाथि डलर खाएर हिन्दू धर्मको विरोध र इसाई धर्मको प्रचार गरेको आरोप लाग्दै आएको छ ।...

पोखरा घटनाः बेलुनमा हावा भर्ने भारतीय नागरिक रिहा

२०८१ फागुन ८ गते २१:१८

पोखरा, ८ फागुन- पोखरामा बेलुनमा बेलुनमा हाइड्रोजन ग्यास भरेको आरोपमा पक्राउ परेका भारतीय नागरिक ४१ वर्षीय कमलेस कुमार हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीको आदेशमा कमलेसलाई जमानीमा छाडिएको कास्की प्रहरीका डिएसपी बसन्त शर्माले जानकारी दिए । गत ३ फागुनमा पोखरा...

माओवादी संविधान संशोधनको पक्षमा छः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

२०८१ फागुन ८ गते १८:१५

काठमाण्डू, ८ फागुन– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी संविधान संशोधनको पक्षमा रहेको बताएका छन । आज (बिहिबार) माओवादी केन्द्र धरान उपमहानगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका श्रेष्ठले यस्तो बताएका हुन । उनले भने, ‘समग्र...

अनेरास्ववियु उपाध्यक्ष गिरीको विवाहमा प्रधानमन्त्री

२०८१ फागुन ८ गते १७:५३

काठमाण्डू, ८ फागुन– एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलील एमाले निंकट विद्यार्थी संगठन अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरी र केन्द्रीय सदस्य रचना सापकोटाको प्रगतिशील विवाहमा वरवधुलाई शुभकामना दिएका छन् । आज (बिहीबार) एमाले केन्द्रीय कार्यालय, च्यासलमा आयोजित समारोहमा पुगेर उनले वरवधुलाई बधाई तथा...

पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

२०८१ फागुन ८ गते १७:२७

काठमाण्डू, ८ फागुन– पोखरामा जिप र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा सवार पोखरा महानगरपालिका–११ फूलबारी बस्ने ५६ वर्षीया माया गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । पोखरा महानगरपालिका–८ फिर्केस्थित सडकमा बिहीबार ग३च ८९७७ नम्बरको जिप र ग...

प्रहरी विधेयकमा अहिलेसम्म परे ४३ संशोधन प्रस्ताव

२०८१ फागुन ८ गते १७:२२

काठमाण्डू, ८ फागुन– प्रतिनिधि सभामा प्रस्तुत भएको नेपाल प्रहरी विधेयक २०८१ मा अहिलेसम्म ४३ संशोधन प्रस्ताव परेका छन । संघीय संसद् सचिवालय अन्तर्गत प्रतिनिधि सभाको विधेयक शाखाले दिएको जानकारी अनुसार अहिलेसम्म ४३ संशोधन प्रस्ताव परेका छन् । विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने समय साँझ...

प्रकृति लम्साल मृत्यु प्रकरणः मानवअधिकार आयोगले लेख्यो भारतलाई पत्र

२०८१ फागुन ८ गते १७:०९

काठमाण्डू, ८ फागुन– राष्ट्रिय मानवअधिकार आयोगले भारतको ओडीसा राज्यको भुवनेश्वरस्थित कालिंगा ईन्सिटच्युट अफ ईन्डष्ट्रीयल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल विश्वविद्यालयको छात्रावासमा मृत भेटिएको घटनाको सम्बन्धमा ध्यानाकर्षण गर्दै भारतको राष्ट्रिय मानवअधिकार आयोगलाई पत्र लेखेको छ । नेपाली विद्यार्थीले उक्त घटनाको सत्य तथ्य...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us