समाचार

भारतीय विदेश मन्त्रालयले भन्योः नेपाली विद्यार्थीको सुरक्षा उच्च प्राथमिकतामा

२०८१ फागुन ९ गते १९:५०

काठमाण्डू, ९ फागुन– भारतको विदेश मन्त्रालयले ओडिशा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा मुख खोलेको छ । मन्त्रालयमा शुक्रबार आयोजित साप्ताहिक मिडिया ब्रिफिङमा प्रवक्ता रणधीर जयसवालले नेपाली छात्राको दुःखद निधनबाट आफूहरु धेरै मर्माहत भएको...

परराष्ट्रमन्त्री राणा जेनेभा जाने

२०८१ फागुन ९ गते १९:३६

काठमाण्डू, ९ फागुन– परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जेनेभा जाने भएकी छन् । संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको ५८ औं उच्चस्तरीय बैठकमा सहभागी हुन नेपाली प्रतनिधि मण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गर्नेछिन् । परराष्ट्र मन्त्रालयका अनुसार फेब्रुअरी २४ बाट २६ सम्म बैठक...

राजा जोगाउन नसकेको भन्दै प्यारजंग थापा र कटवालमाथि खनिए रविन्द्र मिश्र

२०८१ फागुन ९ गते १९:३३

पोखरा, ९ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले तत्कालीन प्रधानसेनापति प्यारजंग थापा र रक्मांगद कटवालप्रति आक्रोश पोखेका छन् । शुक्रबार पोखरामा पार्टीद्वारा आयोजित सभालाई सम्बोधन गर्दै मिश्रले थापा र कटवालले राजा जोगाउन नसकेको आरोप लगाए । ०६२÷०६३ को आन्दोलनको समयमा थापा...

त्रिविले तोक्यो ५ चैतमा स्ववियु निर्वाचन

२०८१ फागुन ९ गते १९:२०

काठमाण्डू, ९ फागुन– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिविले शुक्रबार आगामी ५ चैतका लागि निर्वाचन मिति तोकेर तालिका सार्वजनिक गरेको हो । फागुन १९ गते संगठन दर्ता र फागुन २७ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।...

बीपी र प्रचण्ड युगनायक हुन्ः वर्षमान

२०८१ फागुन ९ गते १८:४३

काठमाण्डू, ९ फागुन– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचि वर्षमान पुन अनन्तले बीपी र प्रचण्ड युगनायक भएको दाबी गरेका छन । आज शुक्रबार झापामा आयोजित एक कार्यक्रममा पुनले यस्तो बताएका हुन । उनले नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल...

माओवादी केन्द्रले स्थानीय जनप्रतिनिधिलाई समाजवादबारे प्रशिक्षण दिने

२०८१ फागुन ९ गते १८:२५

काठमाण्डू, ९ फागुन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण गर्ने उद्देश्यले पार्टीका तर्फबाट स्थानीय तहमा विजयी प्रमुखर/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ । त्यसका लागि माओवादीले शनिबार र आइतबार काठमाण्डूमा स्थानीय पालिकाका जनप्रतिनिधिको राष्ट्रिय भेला राखेको छ ।...

मैले स्वीट्जरल्यान्डको बैंकमा पैसा राखेको भन्दै भ्रम फिजाइयोः प्रधानमन्त्री ओली

२०८१ फागुन ९ गते १७:५८

काठमाण्डू, ९ फागुन– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक कारोबारसँग जोडेर आफूबारेमा अनेकपटक अनेक भ्रम फैलाउने गरिएको भन्दै आपत्ति व्यक्त गरेका छन । प्रधानमन्त्री ओलीले स्वीट्जरल्यान्डको बैंकमा पैसा राखेको भन्दै आफ्नोबारेमा भ्रम फिजाइएको भन्दै उनले त्यसको खण्डन गरे । ‘मलाई...

दुईवटा रोटी र अलिकति दाल खाने हो, मलाई किन चाहियो सम्पत्तिः प्रधानमन्त्री ओली

२०८१ फागुन ९ गते १७:५५

काठमाण्डू, ९ फागुन– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक कारोबारसँग जोडेर आफूबारेमा अनेकपटक अनेक भ्रम फैलाउने गरिएको भन्दै आपत्ति व्यक्त गरेका छन । प्रधानमन्त्री ओलीले स्वीट्जरल्यान्डको बैंकमा पैसा राखेको भन्दै आफ्नोबारेमा भ्रम फिजाइएको भन्दै उनले त्यसको खण्डन गरे । ‘मलाई...

०८४ मा माओवादी एक्लै निर्वाचनमा जान चाहन्छः प्रचण्ड

२०८१ फागुन ९ गते १६:४१

काठमाण्डू, ९ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ सालको निर्वाचनमा कांग्रेस र एमालेलाई गठबन्धन गरेर चुनाव लड्न चुनौती दिएका छन् । आज (शुक्रबार) पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन...

प्रचण्डको चुनौतीः २०८४ सालमा कांग्रेस-एमालेले गठबन्धन गरुन्

२०८१ फागुन ९ गते १६:३७

काठमाण्डू, ९ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ सालको निर्वाचनमा कांग्रेस र एमालेलाई गठबन्धन गरेर चुनाव लड्न चुनौती दिएका छन् । आज (शुक्रबार) पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन...

‘टिके प्रथा’ सदाका लागि अन्त्य हुनुपर्छः झलनाथ खनाल

२०८१ फागुन ९ गते १५:२९

काठमाण्डू, ९ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी संस्थागत र विधिगत रूपमा चल्न नसकेको भन्दै अध्यक्ष माधव नेपालको कटाक्ष गरेका छन । आज (शुक्रवार)बाट जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता खनालले पार्टी निकट विद्यार्थी सङ्गठन र युवा...

चार दिनदेखि विद्युत वितरण बन्द

२०८१ फागुन ९ गते १५:२२

काठमाण्डू, ९ फागुन– बागलुङको निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत् वितरण बन्द गरीएको छ । निसीखोला गाउँपालिका–४ जोगीथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहको मेसिन बिग्रिदा चारदिनदेखि विद्युत् उत्पादन बन्द भएको हो । आयोजनाको उत्पादन बन्द भएसँगै निसीखोला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us