काठमाण्डू, १० फागुन– प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज शनिबार काठमाण्डूको राष्ट्रि सभागृहमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, लेखक शाक्य, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्माले आत्मकथा लोकार्पण गरेका हुन । प्रधानमन्त्री...
काठमाण्डू, १० फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला केही समय आवश्यकताभन्दा बढी सहकार्य र समीकरणले समुदायसँगको सम्बन्ध कमजोर बन्दै गएको बताएका छन । उनले अन्य राजनीतिक दलहरूसँगको सहकार्यतर्फ इंगित गर्दै उनले त्यसले पार्टीलाई आफ्नो वर्ग र समुदायबाट टाढा...
काठमाण्डू, १० फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति लक्षित गर्दै रछ्यानमा मिल्काइएका तत्त्वहरूले आफूअनुकूल व्याख्या गर्न थालेको दाबी गरेका छन । आज शनिबार माओवादी केन्द्रले मुख्यालय पेसिरडाँडामा आयोजना गरेको । गरेको ‘स्थानीय तहबाट समाजवादको...
काठमाण्डू, १० फागुन– कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशनलाई आमनिर्वाचनपछि धकेल्न खोजे कांग्रेस कमजोर हुने बताएका छन । आज (शनिबार) काठमाण्डूमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिलाई चियापान कार्यक्रमको आयोजना गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन । उनले तोकिएको समयमा नै पार्टीको महाधिवेशन हुनुपर्ने...
काठमाण्डू, १० फागुन– कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशनलाई आमनिर्वाचनपछि धकेल्न खोजे कांग्रेस कमजोर हुने बताएका छन । आज (शनिबार) काठमाण्डूमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिलाई चियापान कार्यक्रमको आयोजना गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन । उनले तोकिएको समयमा नै पार्टीको महाधिवेशन हुनुपर्ने...
काठमाण्डू, १० फागुन– भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिन्चोकमा बसमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति करिब आठ बजेतिर जगातीबाट साँगातर्फ जाँदै गरेको बा ३ ख ७४४० नम्बरको बसमा विपरीत दिशाबाट आउँदै गरेको बा ४४ प ७३४२ नम्बरको मोटरसाइकल ठक्र दिएको छ ।...
काठमाण्डू, १० फागुन– कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय पाउनुपर्ने बताएका छन । आज (शनिबार) काठमाण्डूमा प्रजातन्त्र सेनानी सङ्घका प्रतिनिधिहरूको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका छन...
काठमाण्डू, १० फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)काअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताएका छन । आज शनिबार माओवादी केन्द्रेले पार्टी मुख्यालय पेसिरडाँडामा आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणको...
काठमाण्डू, १० फागुन– कतारमा सडक दुर्घटनामा परी नेपाली युवा व्यवसायी झविन्द्र आचार्यको मृत्यु भएको छ । गुल्मीको मालिका गाउँपालिका घर भई कतारमा व्यवसाय गर्दै आएका युवा उद्यमी तथा समाजसेवी झविन्द्र आचार्यको सडक दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कतारको हमाद...
काठमाण्डू, १० फागुन– कैलालीमा विषादी सेवन गरेका आमा र छोरी मृत अवस्थामा भेटिएका छन । कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ । शुक्रबार दिउँसो कैलारी...
काठमाण्डू, १० फागुन– बाजुरामा विवाहको भोज खान गएका युवकको हत्या गरीएको छ । बाजुराको बुढीगंगा नगरपालिका–८ मा विवाहको भोज खान गएका २७ वर्षीय रणबहादुर थापाको हत्या गरीएको जिल्ला प्रहरी कार्यलय बाजुराले जानकारी दिएको छ । थापा बूढीगंगा नगरपालिका–९ का बासिन्दा हुन् । थापाको हत्यामा...
काठमाण्डू, १० फागुन– अभिनेता दिलीप रायमाझीलाई पितृशोक परेको छ । उनका बुबा आनन्दकुमार रायमाझीको गएराति कीर्तिपुर अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । ७८ वर्षका उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका थिए। बुबाको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि अमेरिकामा रहेका दिलीप...