काठमाण्डू, ११ फागुन– पूर्वमन्त्री एवं राष्ट्रिय सभा सदस्य बामदेव गौतमले पुनः राजा बन्ने चाहना परित्याग गरेर प्रजातान्त्रिक राजनीतिक गरी प्रधानमन्त्री बन्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन । आज (आइतबार) बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले ‘राजनीतिक पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्,...
काठमाण्डू, ११ फागुन– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनको अवसरमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ गरिएको छ । एन्फा कम्प्लेक्समा आइतबार ओलीले ७४ औँ वर्षमा प्रवेश गरेको अवसरमा ओलीले केक काटेर ‘केपी ओली कप’को शुभारम्भ गरीएको हो ।...
काठमाण्डू, ११ फागुन– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले रु एक हजार र रु पाँच सयको नोट प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन । आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै कांग्रेस सांसद केसीले यस्तो माग गरेका हुन ।...
काठमाण्डू, ११ फागुन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले वर्तमान सरकारले नैतिक रूपमा मार्ग प्रशस्त गर्न माग गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा सांसद सापकोटाले विभिन्न घटनाक्रमले सरकार असफल भएको भन्दै वर्तमान सरकारले नैतिक रूपमा मार्ग प्रशस्त गर्न...
काठमाण्डू, ११ फागुन– एमाले अध्यक्ष समेत रहका प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सवको अवसरमा एमालले मुख्यालय च्यासलमा जन्मोत्सव कार्यक्रम राखेको छ । आज (आइतबार) प्रधामनमन्त्रीको ७४ औँ जन्मोत्सवको अवसरमा एमाले मुख्यालय च्यासलमा कार्यक्रम राखीएको एमाले मुख्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिएका छन । सचिव...
काठमाण्डू, ११ फागुन– एमाले अध्यक्ष समेत रहका प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सवको अवसरमा एमालले मुख्यालय च्यासलमा जन्मोत्सव कार्यक्रम राखेको छ । आज (आइतबार) प्रधामनमन्त्रीको ७४ औँ जन्मोत्सवको अवसरमा एमाले मुख्यालय च्यासलमा कार्यक्रम राखीएको एमाले मुख्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिएका छन । सचिव...
काठमाण्डू, ११ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण कार्य तत्कालका लागि रोक्न माग गरेको छ । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपाकी सांसद तोसिमा कार्कीले रास्वपाकै तर्फबाट यस्तो माग गरेकी हुन । आजको बैठकमा बोल्दै...
काठमाण्डू, ११ फागुन– एमाले सचिव योगश भट्टराईले कानुन अनुसार नै ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबुलकार निमार्णको जिम्मा निजी क्षेत्रलाई दिएको भन्दै उक्त विषय बिर्सन नहुने बताएका छन । उनले कबुलकार निमार्णको कारण भइरहेको विवादबारे संसद्बाट ध्यानाकर्षण गराएका छन् । एमाले सांसद भट्राईले भने,...
काठमाण्डू, ११ फागुन– झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल्दिबारी गाउँपालिका–३ घर भएका २० बर्षीया सुशील लिम्बु रहेका छन । लिम्बुको शनिबार राति बिजुलीको तार जोडी माछा मार्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ ।...
काठमाण्डू, ११ फागुन– हिन्दु तथा बौद्धमार्गीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ यसवर्षकै पहिलो पटक हिमपात परेको छ । समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइमा रहेको मुक्तिनाथ हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा पर्दछ । त्यहाँका स्थानीयले लामो समयको अन्तरालपछि मुक्तिनाथ क्षेत्रमा यस वर्षकै पहिलोपटक हिमपात...
काठमाण्डू, ११ फागुन– कांग्रेस नेता डा. शेखर कोइरालाले मन्त्रिपरिषद्मा सहभागी नभएका पार्टीका सांसदहरूले सरकारलाई खबरदारी गरिराख्नुपर्ने बताएका छन । केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा सांसद कोइरालाले नेपाली कांग्रस सत्तापक्ष भएपनि सरकारमा नरहेको अभिव्यक्ति दिएका थिए । कोइरालाको उक्त अभिव्यक्तिपछि सत्ता गठबन्धनमा खटपट...
काठमाण्डू, ११ फागुन– उर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रालयले विभागीय मन्त्री दिपक खड्काको विरोध गरेके भन्दै एक कर्मचारीलाई हटाउन पत्र काटेको छ । उर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री दिपक खडका र मन्त्रालयको बारेका सामाजिक सञ्जालमा गैर जिम्मेवार ढङ्गले समाचार सम्प्रषण गरेको भन्दै दुधकोशी जलविद्युत आयोजनाका प्रमुख...