समाचार

९६ वर्षमा तुलसीदेवीलाई घरमै नागरिकता

२०८१ फागुन १२ गते ७:३२

बझाङ, १२ फागुन- वडाभरिकै पाको मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । यहाँको खप्तडछान्ना गाउँपालिका-५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिन्छिन् । यो उनको  बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो । ‘घरभित्रै बसिरहन मन मान्दैन’,...

काँग्रेस-एमालेका कारण नेपाल अन्तर्राष्ट्रि रुपमा गरिब, दरिद्र र भ्रष्टहरुको देशका रुपमा चिनियोः यादव

२०८१ फागुन ११ गते २१:०५

काठमाण्डू, ११ फागुन- जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रथम उपाध्यक्ष एवं सांसद् राजकिशोर यादवले नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा गरिब, दरिद्र र भ्रष्टाचारीहरुको मुलुकको रुपमा स्थापित गर्ने कामको नैतीक जिम्मेवारी ३५ वर्षसम्म मुलुकको सत्तामा रजगज गर्ने काँग्रेस र एमालेले लिनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा...

भरुवा बन्दुकसहित एक जना पक्राउ

२०८१ फागुन ११ गते १८:१६

काठमाण्डू, ११ फागुन– प्रहरीले कास्कीबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका– ८ लुम्रेपाखा बस्ने ५९ बर्षीय मन बहादुर बिक रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ । विकलाई भरुवा बन्दुक २ थान र बारुद सहित शनिवार...

एमसीसी पास गर्दा कांग्रेस–माओवादी सरकार थियो, म अर्थमन्त्री थिएँः कार्की

२०८१ फागुन ११ गते १७:४२

काठमाण्डू, ११ फागुन– कांग्रेस सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना (एमसिसी) नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त सरकार बनेको बेलामा हस्ताक्षर भएको बताएका छन । आज (आइतबार) अर्थ समितिको आइतबारको बैठकमा उनले केही दिनअघि एक जना सांसदले कसको पालामा हस्ताक्षर...

प्रचण्डको चकचक र उपद्रोका कारण कांग्रेस–एमाले मिल्यौंः गगन थापा

२०८१ फागुन ११ गते १७:२५

काठमाण्डू, ११ फागुन– कांग्रेस महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण कांग्रेस–एमालेबीच सत्ता सहकार्य भएको बताएका छन । आज (आइतबार) रोल्पाको लिवाङमा आयोजित पार्टीको दोस्रो जिल्ला सम्मेलन तथा सभामा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । कांग्रेस महामन्त्री थापाले...

सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न रास्वपाको चुनौती

२०८१ फागुन ११ गते १७:०१

काठमाण्डू, ११ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न सरकारलाई चुनौती दिएका छन । आज (आइतबार) प्रतिनिधि सभामा पार्टीका तर्फबाट विशेष समयमा बोल्दै उपसभापति डिपी अर्यालले यस्तो चुनौती दिएका हुन् । उनले भने, ‘दुई दलको दम्भले होइन निति र...

रिंकु मृत्यु प्रकरणः आठ जना प्रहरी नियन्त्रणमा

२०८१ फागुन ११ गते १६:५२

काठमाण्डू, ११ फागुन– प्रहरीले सिरहाकी किशोरी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै ८ जनालाई नियन्त्रयामा लिएको छ । छानबिन समितिका संयोजक तथा एसएसपी शान्तिराज कोइरालाले आठ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिएका छन । नियन्त्रणमा लिइएकाहरू पञ्चायी बस्नेदेखि प्रत्यक्षदर्शी लगायत रहेको...

माओवादीले राजा चाहिँदैन भन्दा सुहाउँछ, कांग्रेस र एमालेलाई होइनः ज्ञानेन्द्र शाही

२०८१ फागुन ११ गते १६:४२

काठमाण्डू, ११ फागुन– राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले नेपाली कांग्रेस र नेकपा एमालेले राजा चाहिँदैन भनेको नसुहाउने बताएका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकम बोल्दै राप्रपा सांसद शाहिले यस्तो बताएका हुन । उनले भने, ‘आज माओवादी माओवादीले राजा चाहिँदैन भन्दा सुहाउँछ...

सुरु भयो केपी ओली कप

२०८१ फागुन ११ गते १६:३५

काठमाण्डू, ११ फागुन– केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण सुरु भएको छ । भक्तपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । एमाले निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन लागेको यो प्रतियोगिताका खेलहरू एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा...

अब हामीले आँखा र कान खोल्नुपर्छ, सहयोगका सीमा स्पष्ट पार्नुपर्छ: गोकुल बास्कोटा

२०८१ फागुन ११ गते १५:५७

काठमाण्डू, ११ फागुन– पूर्व मन्त्री एवं एमाले सांसद गोकुल बास्कोटाले अमेरिकालाई हेप्नुको पनि सिमा हुन्छ नि ? भन्दै जवाफ फर्काएका छन । आज बसेको प्रतिजिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद बास्कोटाले यस्तो बताएका हुन । हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले...

अमेरिकालाई एमाले सांसद बास्कोटाको जवाफः हेप्नुको पनि सिमा हुन्छ नि

२०८१ फागुन ११ गते १५:५४

काठमाण्डू, ११ फागुन– पूर्व मन्त्री एवं एमाले सांसद गोकुल बास्कोटाले अमेरिकालाई हेप्नुको पनि सिमा हुन्छ नि ? भन्दै जवाफ फर्काएका छन । आज बसेको प्रतिजिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद बास्कोटाले यस्तो बताएका हुन । हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले...

गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिन माओवादी सांसद पौडेलको माग

२०८१ फागुन ११ गते १५:४७

काठमाण्डू, ११ फागुन– पूर्व मन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले वर्तमान कांग्रेस–एमाले नेतृत्वको सरकाले सुकुम्वासीहरुलाई जग्गा दिने नै हो भने खोला खोल्सा र वनाको जग्गा नभइ गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा दिन माग गरेका छन । आज (आइतबार)...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us