समाचार

प्रहरी कुट्ने एमाले विद्यार्थी नेतालाई धरौटीमा छाड्न आदेश

२०८१ फागुन १२ गते १८:००

काठमाण्डू, १२ फागुन– काठमाण्डूको ठमेलमा प्रहरी कुट्ने एमालेको विद्यार्थी नेताहरूलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काडमाण्डूका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जनालाई छाड्न आदेश दिएको हो । रमेश फुलारालाई १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।...

गठबन्धन गरेर होइन, जनताको बलमा एक्लै बहुमत ल्याउँछौंः प्रचण्ड

२०८१ फागुन १२ गते १७:४६

काठमाण्डू, १२ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउन अब कुनै पार्टीसँग गठबन्धन नगर्ने र आफ्नै खुट्टामा उभिने घोषणा गरेका छन । आज (सोमबार) झापामा आयोजित तराई–मधेश जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन ।...

पशुपति आउन थाले महाशिवरात्रिका लागि जोगी र साधुसन्त

२०८१ फागुन १२ गते १७:३८

काठमाण्डू, १२ फागुन– आगामी बर्षको महाशिवरात्रि पर्व आउन २ दिन बाँकी रहँदा पशुपतिनाथ मन्दिरमा जोगी र साधुसन्तहरुको चहलपहल ह्वातै बढेको छ । महाशिवरात्रि पर्वका लागि विभिन्न स्थानबाट साधुसन्त पशुपतिनाथ मन्दिर परिसरमा आउने क्रम बढेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । सोमबार बेलुकासम्म...

भ्रष्टाचारविरोधी अभियान चलाएपछि हतारहतार कांग्रेस एमाले मिलेर सरकार बनाएः प्रचण्ड

२०८१ फागुन १२ गते १७:२१

काठमाण्डू, १२ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान (कांग्रेस–एमाले) नेतृत्वको गठबन्धन सरकार पूँजीपतिहरुसँग घुस खाएर निर्माण भएको आरोप लगाएका छन । आज (सोमबार) झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकबाट एक महिने तराई–मधेश जागरण अभियानको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो...

प्रचण्डको आरोपः पूँजीपतिहरुको घुस खाएर वर्तामान सरकार बनेको हो

२०८१ फागुन १२ गते १७:१८

काठमाण्डू, १२ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान (कांग्रेस–एमाले) नेतृत्वको गठबन्धन सरकार पूँजीपतिहरुसँग घुस खाएर निर्माण भएको आरोप लगाएका छन । आज (सोमबार) झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकबाट एक महिने तराई–मधेश जागरण अभियानको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो...

वर्तमान व्यवस्था जोगाउन जस्तोसुकै बदिलानीका लागि पनि माओवादी तयार छः बर्षमान

२०८१ फागुन १२ गते १७:०६

काठमाण्डू, १२ फागुन– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनः अन्नतले पूर्व राजा ज्ञानेन्द्र शाहालाई वर्तमान व्यवस्था पल्टाउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चुनैती दिएका छन । आज (सोमबार) झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकमा आयोजित हुलाकी राजमार्ग केन्द्रीत एक महिने तराई–मधेश जागरण...

पूर्वराजा ज्ञानेन्द्रलाई वर्षमानको चेतावनीः तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ

२०८१ फागुन १२ गते १७:०४

काठमाण्डू, १२ फागुन– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनः अन्नतले पूर्व राजा ज्ञानेन्द्र शाहालाई वर्तमान व्यवस्था पल्टाउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चुनैती दिएका छन । आज (सोमबार) झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकमा आयोजित हुलाकी राजमार्ग केन्द्रीत एक महिने तराई–मधेश जागरण...

२३ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

२०८१ फागुन १२ गते १६:५३

काठमाण्डू, १२ फागुन– प्रहरीले २३ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिखु गाउँपालिका–५ बस्ने ५९ बर्षीय नेत्रबहादुर नेपाली रहेको प्रहरीले जानकारी दिएको छ । नेपालीले ति महिलालाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी...

पशुपतिनाथ क्षेत्रमा एसपीको नेतृत्वमा ४ हजार प्रहरी परिचालन गरिँदै

२०८१ फागुन १२ गते १६:४४

काठमाण्डू, १२ फागुन– आगामी बर्षको महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा आयोजित मेलामा हुनसक्ने सुरक्षा चुनौती विश्लेषण गरेर उपत्यका प्रहरी कार्यालयले सुरक्षा योजना तयार गरेको छ । फागुन १४ मा शिवरात्रि पर्व मनाइँदै छ । फागुन १३ बाट नै प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना तयार...

ट्रम्पले नेपालबारे दिएको अभिव्यक्तिबारे माओवादीले माग्यो सरकारको धारणा

२०८१ फागुन १२ गते १५:३५

काठमाण्डू, १२ फागुन– प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालबारे दिएको अभिव्यक्तिका सम्बन्धमा सरकार बोल्न आवश्यक रहेको बताएको छ । पार्टीका तर्फबाट सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद पूर्णबहादुर घर्तीमगरले सरकार मौन रहन नहुने बताएका छन । उनले भने, ‘दुई देशको...

ओलीलाई लक्षित गर्दै प्रचण्डले भने– ‘झापा प्रतिक्रान्तिको केन्द्र बन्ने खतरा देखियो’

२०८१ फागुन १२ गते १५:२१

काठमाण्डू, १२ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले हिजो विद्रोहको केन्द्र बनेको झापा अहिले प्रतिक्रान्तिको केन्द्र बन्ने खतरा देखिएको बताएका छन । उनले भने, ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ उद्घाटन गर्नुभन्दा केहीअघि झापामा आयोजित एक कार्यक्रममा प्रचण्डले त्यो खतरा...

सशस्त्रलाई तीन वटा कामको जिम्मा दिनुपर्छ: पन्त

२०८१ फागुन १२ गते १५:१२

काठमाण्डू, १२ फागुन– एमाले सांसद रघुजी पन्तले सशस्त्र प्रहरी बल नेपालको नामका बारेमा सोच्न सकिने बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद पन्तले यस्तो बताएका हुन । प्रतिनिधिसभा बैठकमा पेस भएको सशस्त्र प्रहरी बल नेपाल २०८१ विधेयकमाथिको छलफलमा भाग लिँदै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us