काठमाण्डू, १३ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाथीभरा केबुलकार निर्माण विवादमा सरकारले बल प्रयोग गरे आफूहरू आन्दोलनकारीको पक्षमा उभिने घोषणा गरेका छन । आज (मंगलबार) हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकास्थित...
काठमाण्डू, १३ फागुन– ललितपुमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२१ ठूलो खोकनाका ४९ वर्षीय भीमरत्न महर्जन रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । ललितपुर महानगरपालिका–४ विष्णुदेवी मन्दिर नजिक सडकमा रा १ ख ९५१ नम्बरको ट्रकले महर्जन...
काठमाण्डू, १३ फागुन– पूर्व उपप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापामा आफूबाट हुन पुगेको व्यवहारप्रति माफी मागेका छन् । उनले भनेका छन, अलिकति त्यहाँ मनोवैज्ञानिक रुपमा अवरोध जस्तो भयो, त्यसले मलाई बिझायो नै । त्यसपछि थप बोलिन । त्यसलाई सामान्य...
काठमाण्डू, १३ फागुन– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् । ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि उनी शुक्रबार त्रिवि शिक्षण अस्पताल गएकी थिइन् । उनलाई चिकित्सकले भर्ना हुनुपर्ने भनेपछि क्याबिनमा राखेर उपचार...
काठमाण्डू, १३ फागुन– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा मृत फेला परेकी प्रकृति लम्सालका आमा–बुवासँग टेलिफोन सम्वाद गरेका छन । कुराकानीको क्रममा प्रधानमन्त्री ओलीले प्रकृतिका आमा–बुवालाई सान्त्वना दिँदै घटनाबाट आफूलाई निकै दुःख लागेको बताएका थिए ।प सम्हालिन...
काठमाण्डू, १३ फागुन– काठमाण्डूबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटनामा परेको छ । काभ्रेको धुलिखेल नगरपालिका– १० सारदा बतासेस्थित बीपी राजमार्गमा बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । उक्त बस दुर्घटनामा परेर १७ जना घाइते भएका छन् । बागमती प्रदेश–३–०१–००५ ख...
झापा, १२ फागुन- पार्टीले सोमबारदेखि झापाबाट थालेको हुलाकी राजमार्ग केन्द्रित तराई मधेस अभियानको उदघाटन समारोहमै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बिच्किएका छन् । नेपालकै सबैभन्दा होचो स्थान झापाको केचनकवलबाट सुरु अभियानको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले प्रचण्डले उदघाटन गरे । प्रचण्डभन्दा अघि...
काठमाण्डू, १२ फागुन- काठमाण्डूको ठमेलमा प्रहरीमाथि कुटपिट गरेको प्रकरणमा पक्राउ परेका सरकार नेतृत्वकर्ता एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका नेता रिहा भएका छन् । जिल्ला अदालत काठमाण्डूका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका अखिल स्थाटी कमिटी सदस्य कमलराज जोशीसहित सबै पाँचै जनालाई धरौटीमा छाड्न सोमबार...
काठमाण्डू, १२ फागुन– कांग्रेस महामन्त्री गगन थापाले एमालेसँग सरकार चलाइरहँदा कुनै दुर्व्यवहार भएको खण्डमा सरकार छाड्ने बताएका छन । आज (सोमबार) प्यूठानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले विधिको शासनमा कतै सम्झौता गर्नुपरेको दिन कांग्रेसले सरकार छाड्ने घोषणा गरेका छन । महामन्त्री थापाले भने,...
काठमाण्डू, १२ फागुन– ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट हटाउन नहुने तर्क गरेका छन । आज (सोमबार) संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै राज्यमन्त्री तामाङले कुलमानले प्राधिकरणलाई घाटाको अवस्थाबाट अहिलेको अवस्थामा ल्याएको भन्दै अहिले प्राधिकरणबाट हटाउन नहुने तर्क गरेका हुन ।...
काठमाण्डू, १२ फागुन– ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट हटाउन नहुने तर्क गरेका छन । आज (सोमबार) संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै राज्यमन्त्री तामाङले कुलमानले प्राधिकरणलाई घाटाको अवस्थाबाट अहिलेको अवस्थामा ल्याएको भन्दै अहिले प्राधिकरणबाट हटाउन नहुने तर्क गरेका हुन ।...
काठमाण्डू, १२ फागुन– कांग्रेस महामन्त्री गगन थापाले एमालेसँग सरकार चलाइरहँदा कुनै दुर्व्यवहार भएको खण्डमा सरकार छाड्ने बताएका छन । आज सोमबार प्यूठानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले विधिको शासनमा कतै सम्झौता गर्नुपरेको दिन कांग्रेसले सरकार छाड्ने घोषणा गरेका छन । महामन्त्री थापाले भने,...