काठमाण्डू, १३ फागुन– आज मंगलबार केपी ओली कपअन्तर्गत भएको खेलमा विवाद भएको छ । रेफ्रीले रातो कार्ड देखाएपछि रेफ्रीसँग संकटा फुटबल क्लबका विदेशी खेलाडीहरूले विवाद गरेका थिए । एपिएफका एलिक श्रेष्ठलाई संकटाका ओवोसु बोटेङले हात हालेपछि रेफ्री ज्ञान बहादुर तामाङले सिधै रातो कार्ड देखाएका...
काठमाण्डू, १३ फागुन– नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी नै जलाइएको छ । दूई समुहबीचको झड्प नियन्त्रण गर्न गएको प्रहरीको भ्यान जलाईएको लुम्बिनी प्रदेशका एसएसपी जनार्दन जिसीले जानकारी दिए । ‘झडप भएपछि नियन्त्रणका लागि गएको...
काठमाण्डू, १३ फागुन– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन । आज (मंगलबार) काठमाण्डूको जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा त्यहाँस्थित नवनिर्मित डेन्टल कलेज भवनको...
काठमाण्डू, १३ फागुन– सत्ता घटक दल नेकपा एमालेका सांसद रघुजी पन्तले विद्यार्थीको सुरक्षाको ग्यारेन्टी गरेर ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मै पठाउन उचित हुने दाबी गरेका छन । आज मंगलबा बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै एमाले सांसद पन्तले यस्तो धारणा व्यक्त...
काठमाण्डू, १३ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा लाइट जडान गर्न सरकारको ध्यानाकर्षण गराएका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको प्राथमिकतामा पर्न नसक्दा टियू क्रिकेट ग्राउण्डमा लाइट जडान हुन नसकेको बताएका छन...
काठमाण्डू, १३ फागुन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवाद केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने भए पार्टी खोलेर मैदानमा आउन आग्रह गरेको छ । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा पार्टीको तर्फबट बोल्दै माओवाद सांसद रेखा शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले पार्टी खोलेर चुनावमा भाग...
काठमाण्डू, १३ फागुन– नेकपा एमाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले छात्रवृत्तिका लागि आवेदन दिन आह्वान गरेका छन् । आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले यस्तो आह्वान गरेका हुन । उनले शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका...
काठमाण्डू, १३ फागुन– पूर्व प्रधनमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको पक्षमा देखिएको जनताको आकर्षणले पूर्वबाट रातो सूर्य उदाउँदै गरेको उल्लेख गर्दै यसले देशव्यापी रूपमा ऊर्जा दिने दाबी गरेका छन । आज (मंगलबार) जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत मोरङको...
काठमाण्डू, १३ फागुन– कांग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरूलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद खतिवाडाले यस्तो बताएका हुन । उनले काठमाण्डूबाट ओखलढुंगा जाने क्रममा मंगलबार बिहान भएको बस...
काठमाण्डू, १३ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले काठमाण्डू महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाउन नसकेको विषय संसद्मा उठाएका छन् । मंगलबार पनि उनले यो विषय उठाएका थिए । आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपा सांसद शाहीले प्रमुख प्रशासकीय अधिकृत नपठाएको भनेर...
काठमाण्डू, १३ फागुन–नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको झडप भएपछि अवस्था तनावग्रस्त बनेका छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरीएको प्रहरीले जानकारी दिएको छ । आज बिहान ९ बजे भएको झडपमा प्रहरी र स्थानीय गरी...
कैलाली, १३ फागुन–कैलालीमा भ्यानको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका– १ का ६ बर्षीया बालक जोनिस बिष्ट रहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–१ को लालरत्न अस्पताल अगाडि सोमबार सुपप्र ०१००१ च ३७४७...