काठमाण्डू, १२ फागुन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको छ । झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान उद्घाटन गरेका हुन् । झापाबाट सुरु भएको अभियान चैत ७ गते कन्चनपुरमा पुगेर समापन...
काठमाण्डू, १२ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिताबारे सरकारको ध्यानाकर्षण गराएकी छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा रास्वपाकी सांसद कार्कीले यस्तो बताएकी हुन । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले स्वास्थ्यमन्त्री प्रदीप पौडेलले ‘स्वास्थ्य बीमाको रकम भुक्तानी...
काठमाण्डू, १२ फागुन– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा आफ्नो पार्टी कहिल्यै पनि नरहेको स्पष्ट पारेको छ । आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भूसालले यस्तो बताएका हुन । उनले भने, ‘एकीकृत समाजवादीका लागि...
काठमाण्डू, १२ फागुन– पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ३ मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा मकवानपुरको बागमती गाउँपालिका ६ फापरबारीका ३२ वर्षीय नरबहादुर बाइवा रहेको प्रहरीले जानकारी दिएको छ । ना १...
काठमाण्डू, १२ फागुन– जिल्ला अदालत काठमाण्डूमा ठमेलमा प्रहरी कुट्ने एमालेका विद्यार्थी नेताविरुद्धको मुद्दा दर्ता भएको छ । प्रहरी अनुसन्धान सकेर बुझाएको रायसहितको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दर्ता भएको अदालत स्रोतले जानकारी दिएको छ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य...
काठमाण्डू, १२ फागुन– प्रहरीले काठमाण्डूको नागार्जुनमा कुकुरलाई यातना दिएर मारेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरेन्द्र भुजेल र सरिता पौडेल रहेका छन । घटनामा संलग्न देखिएपछि उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिल बोहराले जानकारी दिए...
काठमाण्डू, १२ फागुन– लितपुर महानगरपालिकाले लगनखेल स्थित ५ नम्बर वडा कार्यालय भवन र जिल्ला अदालत हुँदै लगनखेल चोक सम्मका घर र टहराहरु भत्काएर बाटो फराकिलो बनाउने कार्य सुरु गरेको छ । महानगरपालिकाले आज सोमबार घर–टहरा भत्काउने काम सुरु गरेको हो । लगनखेलमा अवस्थित ऐतिहासिक...
काठमाण्डू, १२ फागुन– आज सोमबार साँझ ५ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले उच्च स्रोतले जानकारी दिएको छ । मन्त्रिपरिषद् बैठक आह्नवान भएसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे के निर्णय होला भन्ने चर्चा...
काठमाण्डू, १२ फागुन– आज सोमबार साँझ ५ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले उच्च स्रोतले जानकारी दिएको छ । मन्त्रिपरिषद् बैठक आह्नवान भएसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे के निर्णय होला भन्ने चर्चा...
काठमाण्डू, १२ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधान पूर्ण कार्यान्वयन गरेर पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताएका छन । आज (सोमबार) जनतासँग माओवादी तराई मधेश जागरण अभियानअन्र्तगत झापाको कचनकवल गाउँपालिका ३ आमबाडीमा आयोजित सहिद परिवार तथा आदिवासी...
काठमाण्डू, १२ फागुन– आज सोमबार लमजुङमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रले ३ दशमलव १ स्केल रेक्टरको...
ढोरपाटन, १२ फागुन- ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै हिमपात भएको हो । हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन् । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र...