काठमाण्डू, ११ फागुन– सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने भएको छ । ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री दीपक खड्काले घिसिङलाई हटाउनेसम्बन्धी प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा लैजाने तयारी गरेका हुन् । मन्त्रालय उच्च श्रोतका अुनसार मन्त्री खड्काले सोमबारको मन्त्रिपरिषद् बैठकमा घिसिङलाई पदमुक्त...
काठमाण्डू, ११ फागुन– चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलबाट मोटरसाइकल दुर्घटना भई त्रिशुली नदीमा हराइरहेका भारतीय सैनिक रोहित रानाको शव १० दिनपछि भेटिएको छ । सशस्त्र प्रहरीको गोताखोरले आइतबार शव फेला पारेको हो । उनी भारतीय सेनामा कार्यरत रहेका थिए । नारायणघाटबाट मुग्लिनतर्फ...
काठमाण्डू, ११ फागुन– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) हुने केपी ओली कप फुटबल प्रतियोगिता हेर्न एन्फा कम्प्लेक्स जाने तयारी गरेका छन । आज प्रधानमन्त्री ओलीको जन्म दिन समेत हो । जन्म दिनको अवसरमा प्रधानमन्त्री ओलीले यो पटक विशेष...
काठमाण्डू, ११ फागुन– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) परियोजना स्थगन गरेकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै चन्दले ट्रम्पको कार्यकारी आदेशबाट एमसीसी स्थगन भएकामा नेपाली जनतामा सकारात्मक प्रभाव परेको...
काठमाण्डू, ११ फागुन- महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिलि बत्तीले सिँगारिएको छ । बत्तीका कारण रातभर पशुपति क्षेत्र जाज्वल्यमान देखिन थालेको छ । विभिन्न...
काठमाण्डू, १० फागुन-ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा ‘नो केबुलकार’ समूह र प्रहरीबीच झडप भएको छ । झडपमा दुवैतर्फका गरी केही घाइते भएका छन् । आन्दोलनकारीमध्ये केहीले फुङलिङका सर्वसाधारणका घरमा राँको फालेपछि झडप भएको सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले बताइन् । राँके जुलुसपछि कोणसभा गर्न...
काठमाण्डू, १० फागुन – प्रधानमन्त्री केपी ओलीले आफूले नभई राधिका शाक्यले आफूलाई विवाह गरेर घर भित्र्याएको बताएका छन् । राधिकाको आत्मकथा करूणाको शनिबार लोकार्पण कार्यक्रममा गर्दै ओलीले आफूले राधिकालाई नभई राधिकाले आफूलाई विवाह गरेको बताए । राधिकाले पुस्तकमा पनि आफूले डेरा खोजेर केपी ओलीलाई...
प्यूठान, १० फागुन । प्यूठानको माण्डवी गाउँपालिका–२ रातामाटेमा दम्पती आफ्नै घरभित्र मृत फेला परेका छन् । ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीया हुकुमा परियार शनिबार घरभित्रै मृत फेला परेका हुन् । मध्याह्न १२ बजेसम्म ढोका नखुलेपछि हेर्न गएका छिमेकीले परियार दम्पतीलाई...
काठमाण्डू , १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ कोे आज आयोजित कार्यक्रमबीच लोकार्पण गर्नुभएको छ । पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर, र जीवनका विविध उकाली ओराली तथा नेकपा (माले) का तत्कालीन नेता...
काठमाण्डू, १० फागुन– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी तथा प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री ओलीप्रति लगाइने आरोपहरू निराधार भएको बताएकी छन । आज (शनिबार) काठमाण्डूको प्रर्दशनी मार्ग स्थित राष्ट्रिय सभा गृहमा आयोजित आफ्नो ‘करुण’ पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले...
काठमाण्डू, १० फागुन– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्नो केन्द्रीय कार्यालयको स्थापन गरेको छ । गत वैशाखमा उपेन्द्र यादव नेतृत्वबाट अलग भएर अशोक राईले जनता समाजवादी पार्टी गठन गरेका थिए । १२ जना सांसदमध्ये सात जना सांसद लिएर जसपा गठन गरेका राईले ललितपुरको...
काठमाण्डू, १० फागुन– अछाममा अटोको ठक्करबाट एक जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको साँफेबगर नगरपालिका–७ का ५५ बर्षीया जनक शाहा रहेको प्रहरीले जानकारी दिएको छ । साँफेबगर नगरपालिका-७ रिडिकोटस्थित सडकमा सु.प.प्र.०१००१ ह ६४२३ नम्बरको अटोको ठक्करबाट सोही ठाउँ बस्ने शाहको शुक्रबार दिउँसो...