काठमाण्डू, ८ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको छ । तर, उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउन आह्वान गरिने रास्वपाले बताएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन र आंगिक क्याम्पसहरूमा ५ चैतमा स्ववियु...
काठमाण्डू, ८ फागुन– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमणमा नजाने भएका छन । इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा आज भारत जाने रहेको थियो । शुक्रबार र शनिबार प्रयागराजमा हुने समिटमा देउवालाई...
काठमाण्डू, ८ फागुन– कांग्रेस नेता डा. शेखर कोइरालाले चुनावपछि महाधिवेशन गर्दा पार्टीको अवस्था नाजुक हुने दाबी गरेका छन । आज बिहीबार सुर्खेतमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन । सञ्चारकर्मी हरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस नेता कोइरालाले भने, ‘कुनै न कुनै...
काठमाण्डू, ८ फागुन– काठमाण्डूको हनुमानढोका एक जना व्यक्ति मृत अवस्थामा भेटिएका छन । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । अन्दाजी ३०/३५ वर्षका पुरुषको शव बिहीबार बिहान भेटिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता अपिलराज...
काठमाण्डू, ८ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । सचिवालयको बैठक आज दिउँसो २ बजे पार्टी मुख्यालय बनस्थलीमा बस्ने गरी बोलाएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । छलफलका विषयमा समसामयीक र पार्टी गतिविधि, नियमावलीर कार्यविधिहरु, सर्वाङ्गीण...
काठमाण्डू, ८ फागुन– नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह–इन्चार्ज विदुर सापकोटाको आज निधन भएको छ । अचानक स्वास्थ्यमा समस्या आएपछि हेल्पिङ हायन्डस् अस्पतालमा भर्ना भएका सापकोटालाई बिहीबार बिहान ३ः ५० बजे चिकित्सकले मृत्य घोषणा गरेका थिए । तत्कालीन पञ्चायतविरुद्धको संघर्ष,...
तनहुँ, ८ फागुन- अफ्रिकन स्वाइन फिभर रोगबाट जिल्लामा बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । यहाँ १८ वटा बङ्गुर मर्नाका साथै केही बिरामी भएपछि ओसार-पसारमा रोक लगाइएको हो । जिल्लामा एक महिनाअघि यस रोगको सङ्क्रमण देखिएको थियो । त्यसयता जिल्लाको...
काठमाण्डू, ८ फागुन- आज मधेस प्रदेशबाहेक देशका अधिकांश स्थानमा वर्षातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका आनुसार आगामी २४ घण्टामा देशका ६ वटा प्रदेशमा वर्षात र हिमपातको सम्भावना छ भने मधेसमा मौसम बाक्लो हुस्सु र कुहिरो लाग्ने छ ।...
काठमाण्डू,७ फागुन- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधव नेपालको कार्यशैली निरंकुश र नोकरशाही रहेको भन्दै चर्को आलोचना गरेका छन् । पार्टी पोलिट्ब्युरो बैठकमा बुधबार खनालले नेताहरुसँग छलफल र परामर्श नगरी नेपालले अनेरास्ववियूको पुनर्गठन गरेकामा आपत्ति जनाए । पार्टीमा गुटबन्दी संस्थागत भएको...
बुटवल,७ फागुन- भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद मृत्यु भएकी प्रकृति लम्सालको शव नेपाल ल्याइएको छ । दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा प्रकृतिको शव बुधबार साँझ भैरहवास्थित घरमा ल्याइएको हो । प्रकृतिको शव भैरहवास्थित युनिभर्सल मेडकिल कलेजमा राखिएको छ । घटनालगत्तै...
काठमाण्डू, ७ फागुन– प्रहरीले काठमाण्डूबाट १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । काठमाण्डूको कीर्तिपुर नगरपालिका९३ पाँगादोबाटो बस्ने बझाङ सुर्मा गाउँपालिका–२ घर भएका २५ वर्षीय सुयोग बोहरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बोहराले ती किशोरीलाई जबरजस्ती...
काठमाण्डू, ७ फागुन– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पूर्णरूपमा समावेशी भएको बताएका छन । आज (बुधबार) पार्टीको भ्रातृसंस्था प्रजातन्त्र सेनानी संघको महाधिवेशन पार्टी कार्यालय सानेपामा बुधबार उदघाटन गर्दै सभापति देउवाले पार्टी मात्रै होइन मुलुक नै समावेशिताको मामलामा सबैभन्दा अगाडि रहेको पनि...