काठमाण्डू, ७ फागुन– काठमाण्डू महानगरपालिका– १ जमलस्थित विश्वज्योति हलअगाडि बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ वर्षीय अम्बरबहादुर बोगटी रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । ओखलढुंगा घर भई हाल काठमाण्डूको डल्लु बस्दै आएका बोगटीलाई मंगलबार बा। ५...
काठमाण्डू, ७ फागुन– एमाले महासचि शंकर पोखरेलले आफुले कहिले पनि दुई दलीय व्यवस्थाको वकालत नगरेको बताएका छन । आज (बुधबार) एमालेको वडा केन्द्रित अभियानको शुभारम्भ गर्न कपिलवस्तुमा पुगेका एमाले महासचिव पोखरलेले यस्तो बताएका हुन । उनले पछिल्ला केही महिनादेखि सार्वजनिक कार्यक्रमहरूमा उनले साना साना...
काठमाण्डू, ७ फागुन– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले आरक्षणको सवालमा नेपाल अगाडि रहेको बताएका छन । (आज) बुधबारबाट सुरु प्रजातन्त्र सेनानी संघको महाधिवेशनलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन । उनले ३३ प्रतिशत महिलाको आरक्षण संसारका कमै देशमा भएको पनि...
काठमाण्डू, ७ फागुन– रोल्पाको माडी गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–५ का ३६ वर्षीय जिते कुमार रहेको जिल्ला प्रहरी कार्यलय रोल्पाले जानकारी दिएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रोल्पाको माडी गाउँपालिकामा–४...
काठमाण्डू, ७ फागुन– एमाले महासचिव शंकर पोखरलले राजनीतिक परिवर्तन मास्नका लागि पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचाल्ने काम भइरहेको दाबी गरेका छन । आज बुधबार एमालेको वडाकेन्द्रित अभियान शुभारम्भ गर्न कपिलवस्तु पुगेका महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले ०६२–०६३ को जनआन्दोलनबाट राजसंस्था हटाएर राजीतिक आन्दोलन...
काठमाण्डू, ७ फागुन– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताएका छन । आज (बुधवार) काठमाण्डू महानगरपालिका–७ ले आयोजना गरेको पीएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाहले यस्तो बताएका हुन । मेयर शाहले विद्यार्थीको धेरै समय...
काठमाण्डू, ७ फागुन– प्रहरीले काठमाण्डूको बल्खुको तरकारी बजार नजिक मृत भेटिएका व्यक्तिको हत्या आशंकामा ६ जनालाई नियन्त्रणमा लिएको छ । मकवानपुर घर भएका रामकृष्ण दाहाल मृत भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । तीमध्ये...
काठमाण्डू, ७ फागुन– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाँदै छन । छिमेकी देश भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर देउवा भारत जान लागेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ । इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा...
काठमाण्डू, ७ फागुन– काठमाण्डूको टुँडिखेलमा ७५ औं प्रजातन्त्र दिवस मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थितिमा प्रजातन्त्र दिवस मानाइएको हो । कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, खेल कौशल देखाइएको थियो । वि.सं.२००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश...
काठमाण्डू, ७ फागुन– काठमाण्डूको कालीमाटी तरकारी बजार नजिक एक व्यक्ति मृत अवस्थामा फेला परेका छन । मृत फेला पर्नेमा रामकृष्ण दाहाल नाम गरेका व्यक्ति हरेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन । तरकारी बजार नजिकै मृत भेटिएको खबर आएपछि अहिले...
काठमाण्डू, ७ फागुन–प्रधानमन्त्री केपी ओलीले जहाँनिया शासकहरुले आफ्ना सन्तानका लागि दरबार बनाएको विषयसँग अहिले भइरहेको विकास निर्माणको तुलना गर्न नमिल्ने बताएका छन् । ७५औं प्रजातन्त्र दिवसका अवसरमा बुधबार टुंडिखेलमा आयोजित विशेष कार्यक्रममा ओलीले राणाले आफ्ना लागि दरबार बनाउनु र प्रजातन्त्रले जनताका लागि सडक, पुल,...
काठमाण्डू, ७ फागुन–नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले अहिले नेपाली जनताले उपभोग गरिरहेका सबै अधिकार प्राप्तिको जग २००७ सालको क्रान्तिको देन भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा रासससँग कुराकानी गर्दै नेपालको राजनीतिक इतिहासमा फागुन ७ महत्वपूर्ण भएकाले सबै नेपालीले गौरवपूर्ण ढङ्गबाट यो...