काठमाण्डू, ६ फागुन– यो आर्थिक वर्षको ६ महिनामा १० हजार सात सय ७६ वटा साइबर अपराधसँग जोडिएका उजुरी दर्ता भएका छन । सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराध गर्नेहरूले सबैभन्दा बढी टेलिग्राम प्रयोग गरेको पाइएको गृह मन्त्रालयल स्रतले जानकारी दिको छ । कुल एक हजार...
काठमाण्डू, ६ फागुन– एमाले सांसद सूर्यबहादुर थापाले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेरा दरबार प्रकरणमा कानुन र निकायहरूले छानबिन गरिरहेको बताएका छन । आज मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन । एमाले सांसद थापाले...
काठमाण्डू, ६ फागुन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले राष्ट्रिय गौरवको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् परियोजना निर्माण सुरु कहिले हुन्छ भनेर सरकारसँग प्रश्न गरेका छन । आज (मंगलबार) बसको प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी सांसद पाण्डेले यस्तो प्रश्न गरेका हुन् । सांसद पाण्डेले...
काठमाण्डू, ६ फागुन– उच्च अदालत पोखराले पोखरामा हुने भनिएको कोटीहोम रोक्न परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । उच्च अदालत पोखराका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । कोटीहोम रोक्नका लागि अन्तरिम आदेश माग गरिएको थियो । कोटीहोम...
काठमाण्डू, ६ फागुन– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले अध्यादेशहरुको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज मंगलबार एकीकृत समाजवादीको मुख्यालयको आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले अध्यादेशहरूको विपक्षमा उभिने निर्णय गरेको प्रचार विभाग प्रमुख एवं उपाध्यक्ष प्रकश ज्वालाले यस्तो बताएका हुन । उनले...
काठमाण्डू, ६ फागुन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूखुसी ढङ्गले अघि बढ्न खोजको आरोप लागाएकी छन । आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खड्काले सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफूखुसी ढङ्गले अघि बढ्न खोजको...
काठमाण्डू, ६ फागुन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूखुसी ढङ्गले अघि बढ्न खोजको आरोप लागाएकी छन । आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खड्काले सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफूखुसी ढङ्गले अघि बढ्न खोजको...
काठमाण्डू, ६ फागुन– एमाले सांसद सुनिता बरालले स्वच्छ वातावरणमा बाच्न पाउने अधिकारबाट नेपाली नागरिक बंचित हुँदै गईरहेको दाबी गरेकी छन । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै एमाले सचेतक समेत रहेकी सांसद बरालले यस्तो बताएकी हुन । एमाले सांसद बरालले वायु...
काठमाण्डू, ६ फागुन– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले कानुन निर्माणमा यस्तै बेवास्ता गरिरहने हो भने संघीयता धरापमा पर्ने दाबी गरेका छन । आज (मंगलबार) बसेका प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताएका हुन ।...
काठमाण्डू, ६ फागुन– भारतको ओडिसास्थित केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्युबारे गम्भीर अनुसन्धानको माग गर्दै आएको प्रदर्शनमा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा दुई सुरक्षागार्डलाई पक्राउ गरीएको छ । भुवनेश्वर प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षागार्ड ४५ वर्षीय रमाकान्त नायक र २५ वर्षीय जोगेन्द्र बोहोरालाई नियन्त्रणमा लिइएको...
काठमाण्डू, ६ फागुन– रास्वपाका सांसद मनीष झाले नेपालीको आत्मसम्मान गुमेको बताएका छन । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपा सांसद झाले यस्तो बताएका हुन । उनले सरकारको कूटनीतिक कमजोरीले नेपाली नागरिकको आत्मसम्मान गुमेको बताएको छ झाले सरकारको असफलताको कारण...
काठमाण्डू, ६ फागुन– आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा सभामुख देवराज घिमिरेले बोल्न बोलाउँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुनमा श्रेष्ठ बोलिनन् । पहिलो पटक बोलाउँदा सांसद श्रेष्ठ नबोलेपछि सभामुख घिमिरेले दोस्रो पटक बोलाए । त्यसमा पनि नबोलेपछि तेस्रो पटक बोलाए ।...