काठमाण्डू, ७ फागुन–काँगेस सभापति शेरबहादुर देउवाले ७५औं प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिएका छन् ।
देउवाले बुधबा विज्ञप्तिमार्फत नेपाली जनसंघर्षको इतिहासलाई जीवित राख्नु पर्ने बताए । आजको दिनलाई काँग्रेस नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका रुपमा देउवाले समरण गरे ।
उनले यो इतिहासलाई जीवित राख्नुपर्नेमा जोड दिए ।