काठमाण्डू, ४ फागुन -राष्ट्रिय सभाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रमुख सचेतक ज्ञानबहादुर शाहीविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रियसभा बैठकले शाहीविरुद्ध खेद प्रस्ताव पारित गरेको हो । बैठकको शून्य र विशेष समयमा सांसदहरूले सांसद शाहीले राष्ट्रिय सभा र सांसदहरुले गरिमामा आँच...
काठमाण्डू, ४ फागुन- प्रधानमन्त्री केपी ओलीले जलनबाट घाइते भएर उपचार गराइरहेका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आइतबार साँझ कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर प्रधानमन्त्री ओलीले पौडेल र आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्...
काठमाण्डू, ४ फागुन– कालीकोटको तिला नदीमा माछा मार्ने क्रममा शनिबारदेखि बेपत्ता भएका तिलागुफा–४ राचुलीका भोजनबहादुर शाहीको शव आइतबार दिउँसो फेला परेको छ। घटनास्थलबाट १ सय मिटर तल नदीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शनिवार बिहान ६ बजे तिला नदीमा...
काठमाण्डू, ४ फागुन– हास्यकलाकार जितु नेपाल ९मुन्द्रे० लाई मातृशोक परेको छ । कालाकार जितुकी आमा योगमायाको ८९ वर्षको उमेरमा निधन भएको हो । उनी दमको रोगबाट ग्रसित थिइन् । लोकन्थलीस्थित आफ्नै घरमा आज बिहान ७ बजे निधन भएको उनको परिवारिक स्रोतले जानकारी दिएको छ...
काठमाण्डू, ४ फागुन– आज आइतबार बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरूले प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेका छन । आजको बैठकको शून्य समयमा सांसद नारायणदत्त मिश्रले प्रतिनिधिसभाका सांसद शाहीले ‘राष्ट्रियसभा वृद्धाश्रम भएको छ’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति...
काठमाण्डू, ४ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष झलनाथ खनालले नेकपा एमाले नेपाली कांग्रेसको बुई चढेर हिँड्न बाध्य भएको दाबी गरेका छन । आज आइतबार काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमालेको आखिर मुख्य प्रतिद्वन्दी...
काठमाण्डू, ४ फागुन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम सकिएको छ । आइतबार प्रधानमन्त्री ओलीसँग प्रश्न गर्नका लागि १० जना सांसदले नाम टिपाएका थिए । ती मध्ये अन्तिममा थिए, आम जनता पार्टीका सांसद प्रभु साह । उनले प्रधानमन्त्री ओलीलाई...
काठमाण्डू, ४ फागुन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलले वर्तमान सत्ता घटक दलहरुबीच उच्च विश्वास र समझदारी रहेका बताएका छन । साथै प्रधानमन्त्री ओलीले बर्तमान सत्ता घटक दलहरुलाई शंका गर्नूृ पर्ने कुनै कारण नरहेको पनि बताएका छन । आज (आइतबार) प्रतिनिधि सभाको...
काठमाण्डू, ४ फागुन– आम जनता पार्टी (आजपा)का सांसद प्रभु शाहले आजको प्रतिनिधि सभाको बैठकमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलील संसदमा प्रश्न–उत्तर कार्यक्रमको धज्जी उडाएको आरोप लगाएका छन । सथै सांसद शहाले प्रश्नबाट भागेर प्रधानमन्त्री ओलीले कानुनी शासनको उपहास गरेको आरोप समेत...
काठमाण्डू, ४ फागुन– आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका अध्यक्ष सकेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई अहिलेकै कानुनी व्यवस्थाअनुसार मृत्युदण्ड दिन नमिल्ने दाबी गरेका छन । आइतबार संसदमा भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा सांसद प्रेम सुवालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने विषयमा उठाएको...
काठमाण्डू, ४ फागुन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई सेवा सुविधामा सहज गराउन सरकारले अध्यादेश ल्याएको बताएका छन । आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीलाई माओवादी सांसद वर्षमान...
काठमाण्डू, ४ फागुन–एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रकाश ज्वालालाई प्रतिनिधि सभाको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रममा प्रतिप्रश्न गरेका छन् । सांसद ज्वालाले प्रत्येक स्थानीय तहमा अस्पताल र निर्वाचन क्षेत्र रणनीतिक सडक अहिलेसम्म किन सम्पन्न भएनन् भन्ने प्रश्नमा...