काठमाण्डू, ४ फागुन- प्रधानमन्त्री केपी ओलीविरुद्धको रिटमा सर्वोच अदालतमा आज पेसी तोकिएको छ । गिरीबन्धु टी स्टेट्ससम्बन्धी फैसला कार्यान्वयन नगरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले ओलीविरुद्ध अवशेलना मुद्धा दर्ता गरेका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासले २४ माघ २०८० मा एउटा प्रयोजनका लागि लिएर चिया...
बर्दिया, ४ फागुन- बर्दियामा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको छ । मधुवन नगरपालिका ९ भाटचोकमा चितुवाको आक्रमणबाट साढे २ वर्षीय रिहान चलाउनेको मृत्यु भएको बर्दिया प्रहरीका डिएसपी ऋषिराम घर्तीमगरले बताए । घर्तीका अनुसार घरको आगनमा खेलिरहेका बेला बालकलाई चितुवाले लगेको हो । बालकको शव...
बागलुङ, ४ फागुन । काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्न मौरीपालन तालिमसहित घार उपलब्ध गराएको छ । घरको काममा मात्र सीमित महिलालाई सीप सिकाएर उद्यमी बनाउने उद्देश्यले तालिमसहित घार उपलब्ध गराएको हो । काठेखोला गाउँपालिका–४ तंग्राममा ३ दिने मौरीपालनसम्बन्धी तालिम दिएपछि महिला पनि उत्साहित भएका...
काठमाण्डू, ४ फागुन- काठमाण्डूको कमलपोखरीस्थित शानदार मःम पसलमा ग्यास विस्फोटमा परी घाइते भएका थप एक जनाको पनि मृत्यु भएको छ । काभ्रेको बेथानचोक गाउँपालिका धुनखर्कका २५ वर्षीय छिरिङ लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । योसँगै उक्त घटनामा मृत्यु हुनेको...
काठमाण्डू, ३ फागुन– सत्ता घटक दल एमालेका सांसद रघुजी पन्तले कांग्रेस र एमालेले चाहँदैमा चाहे अनुसारको संविधान संशोधन हुन नसक्ने दाबी गरेका छन । आज शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै एमाले सांसद पन्तले यस्तो बताएका हुन । उनले संविधानमा रहेका असन्तुष्टिहरू अहिले आएर...
काठमाण्डू, ३ फागुन– सत्ता घटक दलहरुले आगामी ६ फागुनमा बस्ने बस्ने राष्ट्रियसभामा सरकारले जारी गरेका अध्यादेश पेस गर्ने सहमति गरेका छन । आज शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकमा ६ फागुनमा राष्ट्रियसभामा निर्णयार्थ पेस गर्ने सहमति गरेको बालुवाटर उच्च स्रोतले जानकारी...
काठमाण्डू, ३ फागुन– पूर्व मन्त्री एवं नेपाली कांग्रेका प्रवक्ता डा.प्रकाश शरण महतले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन ०८२ मा कुनै पनि हालतमा नहुने बताएका छन । आज (शनिबार) कांग्रेस निकट प्रेस युनियनले चितवनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा शंक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता महतले यस्तो...
काठमाण्डू, ३ फागुन– सरकारले जारी गरेका अध्यादेशमा सहमति जुटेको सत्तारुढ गठबन्धनमा आबद्ध दलका नेताहरूले बताएका छन । सरकारले हिउँदे अधिवेशन नभएको बेला पारेर ६ वटा अध्यादेश जारी गरको थियो । तीमध्ये भूमिसम्बन्धी अध्यादेशमा आफूहरूको असहमति रहेको सो पार्टीले यसअघि नै निर्णय लिएको थियो ।...
काठमाण्डू, ३ फागुन– सत्ता घटक दल एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल चयन भएका छन । अध्यक्षमा दाहाल र रेवन्त गौतमले दाबी गरेका थिए । अध्यक्ष मण्डलका अध्यक्ष रामेश्वर फुयाँलका अनुसार दाहाल अध्यक्ष र गौतम बरिष्ठ उपाध्यक्ष बनाएर सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरिएको...
काठमाण्डू, ३ फागुन– उपप्रधान एवं अर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई थप उपचारका लागि काठमाण्डू ल्याइदै छ । आज (शनिबार) पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर विस्फोट भएपछि उनीहरू घाइते भएका थिए...
काठमाण्डू, ३ फागुन– एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले जारी गरेको अध्यादेश सबै राजनीतिक दलकै सहमतिमा पारित हुने बताएका छन । आज (शनिवार) विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले सबै राजनैतिक दलहरूले घोषणापत्रमा समावेश गरेको आर्थिक लगायतका क्षेत्रको सुधार...
काठमाण्डू, ३ फागुन– एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले जारी गरेको अध्यादेश सबै राजनीतिक दलकै सहमतिमा पारित हुने बताएका छन । आज शनिवार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले सबै राजनैतिक दलहरूले घोषणापत्रमा समावेश गरेको आर्थिक लगायतका क्षेत्रको सुधार...