समाचार

भक्तपुरमा गाडीको ठक्करबाट वृद्धाको मृत्यु

२०८१ फागुन २ गते १६:०२

काठमाण्डू, २ फागुन– भक्तपुरको चाँगुनारायण नगरपालिका–३ मा गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–५ पिखेल बस्ने ७२ वर्षीया केकई मग्रराती मगर रहेकी प्रहरीले जानकारी दिएको छ । आज शुक्रबार दिउँसो १ बजेको समयमा कोल्पाकोट आरालोस्थित व्यासीबाट झौखेलतर्फ जाँदै गरेको...

शोरुमबाट नयाँ गाडी चोरेर भागेका मन्तोष पेट्रोल सकिएपछि समातिए

२०८१ फागुन २ गते १५:४५

काठमाण्डू, २ फागुन– मोरङको विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रालिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुम रहेको छ । कोशी राजमार्गसँगै जोडिएको उक्त शोरूममा बिहीबार मध्यरातमा एक व्यक्ति छिर्छन् । शोरुमा रहेको एउटा मात्रै गाडीमा सामानहरू हाल्छन् । त्यसपछि शोरुमको सिसा फुटाउँछन्...

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना काठमाण्डूबाट पक्राउ

२०८१ फागुन २ गते १४:५४

काठमाण्डू, २ फागुन– प्रहरीले आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेहरूमा सिराहा सिरहा नगरपालिका–८ घर भई हाल काठमाण्डू महानगरपालिका–३२ बस्ने ३३ वर्षीय रमेश कुमार ठाकुर र धनुषा विदेह नगरपालिका–५ घर भई ललितपुर...

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

२०८१ फागुन २ गते १४:१६

काठमाण्डू, २ फागुन– प्रहरीले दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । दाङको शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला बस्ने २२ वर्षीय चन्द्र प्रसाद नाथलाई बिहिबार पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । १४ वर्षीया ती बालिकालाई चन्द्रप्रसादले सोही गाउँपालिका–४ स्थित...

१३ वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोपमा २ जना पक्राउ

२०८१ फागुन २ गते १३:५३

काठमाण्डू, २ फागुन– प्रहरीले रुपन्देहीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवदह नगरपालिका–३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा रहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ । उनीहरूलाई...

त्रिदेशीय विद्युत व्यापार सम्झौता नेपालका लागि कोशेढुंगाः प्रचण्ड

२०८१ फागुन २ गते १३:४५

काठमाण्डू, २ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत ब्यापार सम्झौता कोशेढुंगा भएको बताएका छन । आज (शुक्रबार) स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरुसँग भएको भेटमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।...

रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्षको गाडी तोडफोड

२०८१ फागुन २ गते १२:३०

काठमाण्डू, २ फागुन– रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा तोडफोड भएको छ । अज्ञात व्यक्तिले गएराति करिब ११ः३० बजे गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ । अध्यक्ष यादवका अनुसार लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहारबाट गाडीको अगाडिको सिसा...

ठमेलमा प्रहरीलाई कुट्ने अनेरास्ववियुका नेता कमल जोशी पक्राउ

२०८१ फागुन २ गते १२:२२

काठमाण्डू, २ फागुन– काठमाण्डूको ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी पक्राउ परेका छन । प्रहरीले जोशीलाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिल बोहराले जानकारी दिएका छन । जोशीले गत २४ माघ मा ठमेलको ज्याठास्थित...

आफूलाई सभापति चुन्न सहयोग गर्ने नेताहरुलाई देउवाले बैठकमा बोलाए

२०८१ फागुन २ गते १२:११

काठमाण्डू, २ फागुन– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरु पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठकमा बसिरहेका छन । देउवाले आफूलाई सभापति चुन्न सहयोग गर्ने नेताहरुलाई बैठकमा बोलाएका हुन् । उक्त बैठक शुक्रबार बिहानैदेखि जारी रहेको स्रोतले...

संस्थापन पक्षका कांग्रेस नेताहरुको बैठक देउवा निवासमा

२०८१ फागुन २ गते १२:०३

काठमाण्डू, २ फागुन– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरु पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठकमा बसिरहेका छन । देउवाले आफूलाई सभापति चुन्न सहयोग गर्ने नेताहरुलाई बैठकमा बोलाएका हुन् । उक्त बैठक शुक्रबार बिहानैदेखि जारी रहेको स्रोतले...

काठमाण्डूमा ५४ प्रतिशत सवारी मापदण्डविपरीतका

२०८१ फागुन २ गते ९:३०

काठमाण्डू, २ फागुन–काठमाण्डू महानगरपालिकाले प्रदूषण परीक्षण गरेका नौ सय ४५ वटा सवारीसाधनमध्ये पाँच सय १५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्डविपरीत भेटिएको जनाएको छ । कामपाले गत पुस २९ देखि सुरू गरेको सडकमा गुडिरहेका सवारीको अवस्था परीक्षणमा दुई सय ४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण...

मानव तस्करले भारतीयहरुलाई मोटो रकम लिएर अमेरिका लगेका छन्ः मोदी

२०८१ फागुन २ गते ९:२७

काठमाण्डू, २ फागुन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामा अवैध रुपमा बसिरहेका भारतीयहरुलाई फिर्ता ल्याउन तयार रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार ह्वाइट हाउसमा भएको भेटमा मोदीले अमेरिकामा अवैध रुपमा बसेका भारतीय आप्रबासीहरु मानव तस्करहरुलाई मोटो रकम बुझाएर गएकाहरु रहेको स्वीकार गरे...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us