विदुर, २६ माघ– विदुर नगरपालिका–९ की वडासदस्य धनकुमारी सुनारको निधन भएको छ । आज (शनिबार) बिहान देविघाटस्थित जालपा मन्दिरमा दर्शनार्थ खोलामाा नुवाउने क्रममा सुनारलाई नदीले बगाएको थियो । बेपत्ता भएकी सुनारलाई खोजी क्रममा नेपाल प्रहरी विपद व्यवस्थापनको उद्धार टोलीले बेलकोटगढी नगरपालिका वडा नम्बर ७...
गुल्मी, २६ माघ– एमालेले सरकारले ल्याएका अध्यादेश संसदीय संसदबाट स्वीकृत गर्न प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसँग आग्रह गरेको छ । एमाले महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तलाई टेलिफोन गरी अध्यादेशमा सहयोग खोजेका छन् । माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका अधिवेशनलाई शनिबार सम्बोधन...
काठमाण्डू, २६ माघ– पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली अल्पमतमा रहेको दाबी गरेका छन । साथै महासचिव भुसालले तर ओलीको विरोध गर्ने क्षमता कसैले पनि नराख्ने गरेको बताएका छन । आज शनिबार पार्टीको उपत्यका प्रदेश...
काठमाण्डू, २६ माघ– बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ शान्ति टोलबाट दश दिनअघि बेपत्ता भएका तीन वर्षीय अंश चौधरीको शव शनिबार खोलामा भेटिएको छ । बारा र पर्साको सीमामा पर्ने किया सोती खोलामा तैरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । मामा...
काठमाण्डू, २६ माघ– कांग्रेसका महामन्त्री गगन थापाले १५ औँ महाधिवेशन २०८४ को निर्वाचनपछि गर्न नमिल्ने बताएका छन । आज शनिबार काठमाण्डूमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले पछिल्लो समय कांग्रेसको महाधिवेशनको मितिबारे नेताहरू भिन्न भिन्न भाषा बोलिरहेको...
काठमाण्डू, २६ माघ– प्रहरीले सप्तरीको बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट सात सय २६ केजी गाँजा बरामद गरेको छ । बिहुल पुलभन्दा एक सय मिटर पूर्वतर्फ प्र.१–०२–००२ च ५८३८ नम्बरको स्कारपियोबाट शनिबार उक्त परिमाणको गाँजा बरामद गरीएको जिल्ला प्रहरी कार्यलय सप्तरीले जानकारी दिएको छ...
काठमाण्डू, २६ माघ– कोसी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकार अहिले चर्चाको विषय बनेको छ । पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एैतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुस्प्रचार गरिएको देखिन्छ । पाथिभरामा केबलकार निर्माणको...
काठमाण्डू, २६ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा समाजवाद निर्माणमको मुख्य आधार कुषि भएको बताएका छन । आज शनिबार अखिल नेपाल किसान महासंघ (क्रन्तिकारी केन्द्र)को क्रन्दीय समितिको तोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष...
काठमाण्डू, २६ माघ– कम्बोडिया अधिराज्यका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले नोम पेन्हस्थित शान्ति दरबारमा त्यहाँका प्रधानमन्त्री सम्देच मोह बोर्भोर थिपाडेई हुन मानेतलाई भेटेर नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा वार्ता गरेका छन । ब्याङककस्थित नेपाली राजदूतावासका अनुसार शुक्रबार भएको भेटमा कम्बोडियाका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध...
काठमाण्डू, २६ माघ– अहिले दिल्लीको विधानसभा निर्वाचनको नतिजा आउने क्रम जारी छ । सो क्रममा आम आदमी पार्टीका संस्थापक तथा संयोजक अरविन्द केजरीवालले नयाँ दिल्ली सिटबाट पराजित भएका छन । यसै प्रसंगलाई लिएर पूर्व मन्त्री एवं नेकपा एमालेका नेता महेश बस्नेतले रास्वपालाई लक्षित गर्र्दै...
काठमाण्डू, २६ माघ– अहिले दिल्लीको विधानसभा निर्वाचनको नतिजा आउने क्रम जारी छ । सो क्रममा आम आदमी पार्टीका संस्थापक तथा संयोजक अरविन्द केजरीवालले नयाँ दिल्ली सिटबाट पराजित भएका छन । यसै प्रसंगलाई लिएर पूर्व मन्त्री एवं नेकपा एमालेका नेता महेश बस्नेतले रास्वपालाई लक्षित गर्र्दै...
काठमाण्डू, २६ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार र जनताप्रति गम्भीर नभएको दाबी गरेका छन । आज शनिबार एकीकृत समाजवादीको काठमाण्डूमा प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीमाथि यस्तो आरोप लगाएका हुन...