काठमाण्डू, २६ माघ– आज (शनिबार) बिहान सिंहदरबारभित्र खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा लिइएको छ। शनिबार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको थियो । बिहान अकस्मात मन्त्रीको कार्यकक्षमा आगो लागेको र अहिले आगो नियन्त्रणमा लिइसकेको सिंहदरबार प्रहरी गणले जनाएको छ । साथै मन्त्रालयमा रहेका...
काठमाण्डू, २६ माघ– एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरी प्रमाण र तथ्य आधारित न्यायसङ्गत अनुसन्धान गर्न आग्रह गरेका छन् । आज शनिबार काठमाण्डूको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लव परिसरमाा नवनिर्मित ‘द ब्लु प्याभिलियन’ भवनको...
काठमाण्डू, २६ माघ– पूर्व मन्त्री एवं एमाले नेता महेश बस्नेतले रावि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता र कार्यकतामा विभेद भएको भन्दै आपत्ति व्यक्त गरेका छन । एमाले नेता बस्नेतले शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै आपत्ति व्यक्त गरेका हुन ।...
काठमाण्डू, २६ माघ– प्रहरीले कैलालीबाट अवैध काठसहित तीन जना पक्राउ गरेको छ । पक्राउ पर्ने मटकौनाका ५७ वर्षीय दिनेश चौधरी, ४१ वर्षीय निर्मल डगौरा थारु र ५४ वर्षीय सिताराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिएका...
काठमाण्डू, २६ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस एमालेलाई संसदमा रहेको बहुमतको दुरुपयोग नगर्न चेतावनी दिएका छन । आज (शनिबार) अध्यादेश र संविधान संशोधन लगायतका विषयमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । अध्यक्ष नेपालले संसदको संख्याको दुरुपयोग गरे...
काठमाण्डू, २६ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पछिल्लो पटकको सरकार फेरबदलअघि केपी शर्मा ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री चाहियो भनेको भए दिने बताएका छन । आज (शनिबार) पार्टीको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । अध्यक्ष...
काठमाण्डू, २६ माघ– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले अपराधिहरूले नेपाल प्रहरीलाई पनि नटेर्ने गरेको बताएका छन । नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका छन...
दार्चुला, २६ माघ- दार्चुलामा भीरबाट खसेर प्रधानाध्यापकको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका–६ स्थित भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक ३५ वर्षीय दलवीर महराको भिरबाट लडेर मृत्यु भएको हो । महरा विगत ८ वर्षदेखि उक्त विद्यालयमा कार्यरत थिए । मार्मा गाउँपालिका–२ का स्थायी बासिन्दा महरा विद्यालय...
काठमाण्डू, २६ माघ- चितवनको नारायणघाटबाट काठमाण्डू आइरहेको माइक्रोबस धादिङमा दुर्घटना भएको छ । बा२ख ७६३६ नम्बरको माइक्रो पृथ्वी राजमर्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका १० पानीधारामा शनिबार राति दुर्घटना भएको हो । माइक्रो बस आफैं अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीको भनाइ छ । माइक्रोमा सवारी १४...
काठमाण्डू, २६ माघ- कैलालीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना भएको छ । जोशीपुर गाउँपालिका–५ वनकट्टामा सुदूरपश्चिम प्रदेश-०१०-२००१त१५१८ नम्बरको जन्ती बोकेको ट्याक्टर राति सवा ११ बजेतिर दुर्घटना भएको हो । कैलाली प्रहरी प्रवक्ता डीएसपी कबीन्द्र बोहराले जानकारी दिए । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । घाइते...
काठमाण्डू, २६ माघ- आगलागीका कारण जलेर सिंहदरबारस्थित खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्ष नष्ट भएको छ । मन्त्रालयको चौथो तलामा रहेको यादवको कार्यकक्ष जलेर नष्ट भएको हो । मन्त्रालयमा शनिबार बिहान ९ बजेतिर आगलागी सुरु भएको थियो । आगलागी एक घण्टामा नियन्त्रणमा लिइएको सिंहदरबार प्रहरी गणले...
काठमाण्डू, २६ माघ- सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा शनिबार बिहान आगलागी भएको छ । आगलागीको कारण खुलेको छैन । सेना, प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायतामा आगलागी नियन्त्रणको प्रयास जारी छ...