काठमाण्डू, २५ माघ– एमाले सांसद ठाकुर प्रसाद गेरैले बुटवल–पाल्पा सडक खण्डको काम समयमै सम्मन गर्न सरकारलाई सुझाव दिएका छन । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बेठमा शुन्य समयमा बोल्दै एमाले सांसद गेरैले सरकारलाई यस्तो सुझाव दिएका हुन । सो क्रममा सांसद गेरैले बुटवल–पाल्पा सडकको...
काठमाण्डू, २५ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले पार्टी सभापति रवि लामिछानेको सांसद पद फुकुवा गर्न माग गरेका छन् । आज शुक्रबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपाका सांसदहरुले उनको सांसद पद फुकुवा गर्न माग गरेका हुन् । रास्वपा सांसद एवं कार्यवहाक सभापति...
काठमाण्डू, २५ माघ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि पहल सुरु गरेका छन । आज शुक्रब्ँर सभामुख घिमिरेले अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध...
काठमाण्डू, २५ माघ– दलित अधिकारकर्मीले गृहमन्त्री रमेश लेखकलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन । दलित अधिकारकर्मी खगेन्द्र सुनारको नेतृत्वमा सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा पुगेको टोलीले विरोध प्रदर्शन गरेको हो । टोलीले केन्द्रीय कार्यालयका...
काठमाण्डू, २५ माघ– पाल्पामा कोठा भाडाको १४ सय रुपैयाँ नदिएको भन्दै एक डेरावालको हत्या भएको छ । हत्या हुनेमा ५२ वर्षीय रुद्रबहादुर बुढाथोकी रहेका छन । बुढाथोकीलाई उनका घरबेटी ३१ वर्षीय माधव बिष्टले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लले जानकारी दिएका...
काठमाण्डू, २५ माघ– नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन । आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको...
काठमाण्डू, २५ माघ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटाले पूर्व माओवादी नेता समेत रहेका एमाले उपाध्यक्ष रामबहादुर थापालाई आजीवन कारावास हाल्न सरकारसँग आग्रह गरेका छन् । हिजो बिहीबार अछाम पुगेका एमाले उपनध्यक्ष बादलले ‘जनयुद्ध हिंसा नै थियो’ भन्ने अभिव्यक्ति दिएका थिए...
काठमाण्डू, २५ माघ– प्रहरीले फोनकल बाइपास गरेको आरोपमा रुपन्देहीबाट एकजना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपसारीको प्रतापपुर गाउँपालिका ८, नोडिहवाका २७ वर्षीय रोहित अहिर रहेको प्रहरीले जानकारी दिएको छ । रुपन्देही सिद्धार्थनगरस्थित गुलाबचन्द गुप्ताको घरमा कोठा भाडामा लिएर विभिन्न उपकरण जोडेर कल...
काठमाण्डू, २५ माघ– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न सरकारसँग माग गरेकी छन । अहिले गुठी पीडितहरू काठमाण्डूको माइतीघरमा प्रदर्शनमा छन् । उनीहरूको माग सम्बोधन गर्न सरकारले तदारुकता नदेखाएको उनको आरोप छ । आज (शुक्रबार)...
काठमाण्डू, २५ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डीपी अर्यालले आफ्नो पार्टीका सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै कार्यवहाक सभापति अर्यालले यस्तो बताएका हुन । प्रतिनिधि सभाको बैठकमा बोल्दै...
काठमाण्डू, २५ माघ– गायिका एलिना चौहानले ‘धोकेबाज हौ तिमी’ गीत धेरै गाउन मन नलाग्ने प्रतिक्रिया दिएकी छन । आज शुक्रबार ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिन पुगेकी उनले दर्शकहरूसँग यस्तो प्रतिक्रिया दिएकी छन । उनले भनिन्, ‘धोकेबाज गीत धेरै गाउन मन छैन। अहिले त...
काठमाण्डू, २५ माघ– काठमाण्डूको ठमेलमा ड्यूटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट भएको छ । काठमाण्डूको ठमेलस्थित अमृतमार्गमा ड्यूटीमा खटिएका क्यूआरटी ‘क्वीक रेस्पोन्स टिम’ का रघु घर्ती र नगेन्द्र विष्टमाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । उनीहरू दरबारमार्ग वृत्तबाट खटिएका थिए। स्रोतका...