काठमाण्डू, २५ माघ– हिजो बिहीबार अछाम पुगेका पूर्व माओवादी नेता समेत रहेका एमाले उपाध्यक्ष रामबहादुर थापाले माओवादी गरेको युद्ध जनयुद्ध नभएर हिंसा नै भएको दाबी गरेका थिए । यसपछि खासगरी माओवादी नेता, कार्यकर्ता र समर्थकहरूले उनको तीव्र आलोचना गरिरहेका छन्। तर, एमालेजनहरूले भने उनको...
काठमाण्डू, २४ माघ– सहकारी ठगी कसुरमा चितवन जिल्ला अदालतले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दियो । न्यायाधीश दयाराम ढकालको एकल इजलाले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको...
काठमाण्डू, २४ माघ– पूर्व मन्त्री एवं कांग्रेसका सांसद डा. प्रकाशशरण महतले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि एकदलीय व्यवस्था स्थापित गर्ने मनशायले जनयुद्ध लडेको आरोप लगाएका छन् । आज (बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद महतले यस्तो बताएका हुन...
काठमाण्डू, २४ माघ– एमाले उपाध्यक्ष समेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीविरुद्धको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । आज (बिहिबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उपप्रधानमन्त्री पौडेलले प्रचण्डले हचुवाका भरमा...
काठमाण्डू, २४ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रिहा भएपछि चितवनबाट परिवर्तन जन्मिएरै छाड्ने प्रतिक्रिया दिएका छन् । आज बिहीबार चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा सभापति लामिछानेले यस्तो बताएका हुन...
काठमाण्डू, २४ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन । लामिछानेमाथि साहारा सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर...
काठमाण्डू, २४ माघ– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश सुझाव कार्यदलले दिएको प्रतिवेदन अध्ययनकै क्रममा रहेको उनको सचिवालयले जनाएको छ । राष्ट्रिय सभाबाट अध्यादेश पारित गराउन केन्द्र र प्रदेशमा सरकारमा हिस्सेदारी खोजेको चर्चा भएपछि यादवका स्वकीय सचिव महेश चौरसियाले विज्ञप्ति नै निकालेर...
काठमाण्डू, २४ माघ– आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोल्ने कार्यसूची पहिल्यै तय थियो । बुधबार त यसबारे औपचारिक निर्णय नै भयो । हिजो (बुधबार) सिंहदरबारस्थित कार्यव्यवस्था परामर्श समितिमा सबै दलका प्रमुख सचेतक...
काठमाण्डू, २४ माघ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष भ्रष्टाचारका सन्दर्भमा प्रधानमन्त्री केपी ओलीले बोल्दा जनता हाँस्न थालेको दाबी गरेका छन । आज (बिहिबार) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले भ्रष्टाचार नियन्त्रण गर्छु भनेर प्रधानमन्त्रीले भन्न नछाड्ने...
काठमाण्डू, २४ माघ– पूर्व गृहमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले तत्कालीन नेकपाको एकता नटिक्नुमा नेताहरुको पदीय स्वार्थ कारण भएको बताएका छन । आज बिहिबार अछाममा आयोजित पत्रकार सम्मेलनमा पूर्वगृहमन्त्री बादलले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री हुने चाहना राखेकाले नेकपाको...
काठमाण्डू, २४ माघ– प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहिबार बसेको प्रतिनिधिसभामा बिहीबार बोल्ने क्रममा सबैभन्दा पहिले प्रधानमन्त्री र ठूलो दलको नेता खोजे । ठूलो दल अर्थात् कांग्रेसका नेता शेरबहादुर देउवा केही ढिलोगरी आइपुग्दा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा...
काठमाण्डू, २४ माघ– जिल्ला अदालत चितवनले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी...