प्रधानमन्त्रीले बोल्दा पनि जनता हाँस्न थालेः प्रचण्ड

काठमाण्डु टुडे २०८१ माघ २४ गते १७:५७ मा प्रकाशित

काठमाण्डू, २४ माघ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष भ्रष्टाचारका सन्दर्भमा प्रधानमन्त्री केपी ओलीले बोल्दा जनता हाँस्न थालेको दाबी गरेका छन ।

आज (बिहिबार) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले भ्रष्टाचार नियन्त्रण गर्छु भनेर प्रधानमन्त्रीले भन्न नछाड्ने र जनता हाँस्न पनि नछाड्ने विषय भएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us