समाचार

भूमिसम्बन्धी अध्यादेश भूमाफियाको पक्षमा ल्याइएको होः प्रचण्ड

२०८१ माघ २४ गते १५:३१

काठमाण्डू, २४ माघ–प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले जारी भएका अध्यादेशको प्रक्रियामा मात्र होइन नियतमा पनि खोट रहेको बताएका छन । आज बिहिबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले प्रश्न गर्दै...

बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोजे प्रतिरोध गर्छौंः प्रचण्ड

२०८१ माघ २४ गते १५:२२

काठमाण्डू, २४ माघ– प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोज्ने प्रतिरोध गर्ने चेतनावी दिएका छन । आज बिहिबार बसेको प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो चेतावनी दिएका हुन ।...

ओलीजी बिरोध त परको कुरा, रचनात्मक आलोचना पनि सहन सक्नुहुन्न: प्रचण्ड

२०८१ माघ २४ गते १५:२०

काठमाण्डू, २४ माघ– प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार कांग्रेसको वैचारिकीमा प्रश्न गरेका छन । आज बिहिबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसमाथि प्रश्न गरेका हुन । प्रधानमन्त्री केपी ओलीजी बिरोध त परको कुरा,...

अध्यक्ष प्रचण्डद्वारा कांग्रेसको वैचारिकीमा प्रश्न

२०८१ माघ २४ गते १५:१४

काठमाण्डू, २४ माघ– प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार कांग्रेसको वैचारिकीमा प्रश्न गरेका छन । आज बिहिबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसमाथि प्रश्न गरेका हुन । प्रधानमन्त्री केपी ओलीजी बिरोध त परको कुरा,...

प्रधानमन्त्री छ महिनामा नेपाल त युरोपकै छेउछाउ पुगिसक्यो जसरी संसदमा प्रस्तुत हुनुभयो, यो बढा अच्चम लागेको छः प्रचण्ड

२०८१ माघ २४ गते १५:०५

काठमाण्डू, २४ माघ– प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रगतिका तथ्यांकमा होइन मिथ्यांक र आत्मरतिमा रमाइरहेको उल्लेख गर्दै यसबाट कसैलाई आत्मसन्तोष मिले पनि देशको भलो नहुने टिप्पणी गरेका छन । आज बिहिबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै...

सरकार प्रगतिको तथ्यमा होइन मिथ्यांकमा आत्मरहित लिइरहेको छः प्रचण्ड

२०८१ माघ २४ गते १५:००

काठमाण्डू, २४ माघ– प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रगतिका तथ्यांकमा होइन मिथ्यांक र आत्मरतिमा रमाइरहेको उल्लेख गर्दै यसबाट कसैलाई आत्मसन्तोष मिले पनि देशको भलो नहुने टिप्पणी गरेका छन । आज बिहिबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै...

सरकार निरंकुश सोंचमा अघि बढिरहेको छः प्रचण्ड

२०८१ माघ २४ गते १४:५०

काठमाण्डू, २४ माघ– प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरंकुश सोंचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको बताएका छन । आज बिहिबार बसेको प्रतिनिधिसभाको  बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले अहिलेको सरकारी गठबन्धन...

प्रचण्डको सरकारलाई प्रश्न– सबै काम कार्यपालिकाले गर्ने भए व्यवस्थापिका किन चाहियो ?

२०८१ माघ २४ गते १४:४४

काठमाण्डू, २४ माघ– प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जारी गरेका अध्यादेशको विरोध गर्दै कार्यपालिकाले नै सबै गर्ने भए व्यवस्थापिका किन चाहियो भनेर प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो प्रश्न गरेका...

सामाजिक सञ्जाल विधेयकमा सुमनाको प्रश्नः सरकारले युवाको आवाज सुन्छ ?

२०८१ माघ २४ गते १४:१६

काठमाण्डू, २४ माघ– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले संसद्‌मा दर्ता भएको सामाजिक सञ्जाल विधेयकविरुद्ध युवाहरूले आवाज उठाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी छन । आज बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन ।...

जनयुद्ध दिवस मनाउनुको कुनै औचित्य छैनः बादल

२०८१ माघ २४ गते १४:०२

काठमाण्डू, २४ माघ– पूर्व गृहमन्त्री एवं एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले तत्कालीन विद्रोही माओवादीले सुरु गरेको सशस्त्र संघर्ष (जनयुद्ध) लाई हिंसाको संज्ञा दिएका छन । थापा बादल पूर्व माओवादी नेता हुन् । सशस्त्र संघर्षका क्रममा उनी कमाण्डर समेत रहेका थिए । उनकै नेतृत्वमा...

जनयुद्ध हिंसा नै थियोः पूर्व माओवादी नेता बादल

२०८१ माघ २४ गते १३:५९

काठमाण्डू, २४ माघ– पूर्व गृहमन्त्री एवं एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले तत्कालीन विद्रोही माओवादीले सुरु गरेको सशस्त्र संघर्ष (जनयुद्ध) लाई हिंसाको संज्ञा दिएका छन । थापा बादल पूर्व माओवादी नेता हुन् । सशस्त्र संघर्षका क्रममा उनी कमाण्डर समेत रहेका थिए । उनकै नेतृत्वमा...

कार्यवाहक मेयरले ताला लगाउने, मेयरले फोड्ने

२०८१ माघ २४ गते १३:४३

काठमाण्डू, २४ माघ– डेढ सातादेखि इटहरी उपमहानगरपालिकाका कार्यवाहक मेयर संगीताकुमारी चौधरीले प्रशासन शाखामा लगाइदिएको ताला बुधबार फोडेर खुलाइएको छ । मेयर हेमकर्ण पौडेलद्वारा जारी विज्ञप्तिमा चौधरीसँग पटक–पटक सहमति गर्दा पनि सम्भव नभएपछि वडा र उपमहानगरपालिकाका सेवा प्रभावित भएकाले स्थानीय सरकारका प्रमुखको हैसियतले ताला फोडेर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us