समाचार

रास्वपा जुम्लाका उपसभापतिसहित तीन जनाविरुद्ध ज्यान मुद्धा दर्ता

२०८१ माघ २३ गते १८:५९

काठमाण्डू, २३ माघ– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूले बुधबार दोलखा तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी, हुम्ला अदानचुली गाउँपालिका–४ का ३२ वर्षीय महानन्द जैसी र झापा बुद्धशान्ति...

अध्यक्षदेशको विपक्षमा बोल्नेलाई तीन मिनेट समय, बिहीबार संसदमा प्रचण्डले बोल्ने

२०८१ माघ २३ गते १८:४५

काठमाण्डू, २३ माघ– प्रतिनिधि सभाको बिहीबारको बैठकमा अध्यादेश अस्वीकार गर्ने सांसदहरूको तर्फबाट एक जनाले सामूहिक रूपमा प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको छ । अस्वीकार गर्ने सांसदहरूको तर्फबाट एक जना प्रस्तावक बनेर अध्यादेशको अस्वीकारको प्रस्ताव गर्ने र प्रस्तावकलाई ५ मिनेटको समय तय गरिएको कानून,...

अध्यादेशबारे राजकिशोर यादवको जवाफः सरकारलाई सहयोग गर्ने निर्णय भएको छैन

२०८१ माघ २३ गते १८:४१

काठमाण्डू, २३ माघ– जनता समाजवादी पार्टी नेपालका सह–अध्यक्ष राजकिशोर यादवले सरकारले ल्याएको अध्यादेशबारे कुनै निर्णयमा पुगिनसकेको बताएका छन् । अध्यादेशबारे अध्ययन गर्न पार्टीद्वारा गठित कार्यदल संयोजकसमेत रहेका उनले आफूहरुले मंगलबार बुधबार विज्ञहरुसँग परामर्श गरे पनि निर्णयमा पुग्न बाँकी रहेको बताए । ‘कार्यदल स्तरमा एक...

संसद् बैठकमा सभापति लामिछानेको विषय उठान गर्ने रास्वपाको निर्णय

२०८१ माघ २३ गते १८:३२

काठमाण्डू, २३ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठकले आगामी संसद् बैठकमा पनि सभापति रवि लामिछानेको विषय उठान गर्ने निर्णय गरेको छ । आज बुधबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टी सचेतक निशा डाँगीले जानकारी दिएकी छन । उनले दलको बैठकमा...

बिहीबार प्रचण्डले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने

२०८१ माघ २३ गते १८:२३

काठमाण्डू, २३ माघ– पूर्व प्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रचण्डले सम्बोधन गर्ने तय भएको जानकारी दिएका छन । पाण्डेले...

चितवन अदालतले रविलाई पठायो न्यायिक हिरासत

२०८१ माघ २३ गते १८:०४

काठमाण्डू, २३ माघ– चितवनको सहारा चितवन सहकारी ठगीको अभियोगमा थुनछेक बहस नसकिएपछि पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई हिरासतमा पठाइएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई प्रहरीको जिम्मा लगाएउने आदेश गरेको हो । उनलाई भोलि बिहान...

सामाजिक सञ्जाल विधेयकको विरोधमा विरोध गर्दै बालेनले भनेः ‘मलाई बोल्न दे’ सरकार

२०८१ माघ २३ गते १७:२०

काठमाण्डू, २३ माघ– मुलक संघीयतामा प्रवेश गरेपछि २०७९ सालमा भएको दोस्रो स्थानीय तहको निर्वाचनमा काठमाण्डू महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवारी दिँदा मेयर बालेन्द्र शाह (बालेन) ले गाएको ‘बलिदान’ एल्बमको गीत भाइरल भएको थियो । त्यतिबेला गीतको ‘गरिबको चमेलीको बोल्दिने कोही छैन ‘’ भन्ने क्लिप धेरै...

बस र मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएपछि मृतकका आफन्तले गरे त्रिशुली–काठमाण्डू सडकखण्ड अवरोध

२०८१ माघ २३ गते १७:०८

काठमाण्डू, २३ माघ– नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार २२ वर्षीय जीवन राई रहको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जानकारी दिएको छ । राईको बसको ठक्करबाट मृत्यु भएपछि मृतकका...

नुवाकोटमा मोटरसाइकल जोगाउने खोज्दा भित्तामा ठोक्कियो बस, एक जनाको मृत्यु

२०८१ माघ २३ गते १७:०४

विदुर, २३ माघ– नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार २२ वर्षीय जीवन राई रहको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जानकारी दिएको छ । राईको बसको ठक्करबाट मृत्यु भएपछि मृतकका...

अध्यादेशबारे सभामुखले गरे प्रमुख दलका सचेतकसँग सुरु गरे छलफल

२०८१ माघ २३ गते १६:४२

काठमाण्डू, २३ माघ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले संसदमा पेस गरेको अध्यादेश लगायतका विषयमा छलफल सुरु गरेका छन । सभामुख घिमिरेले सिंहदरबारस्थित कार्यकक्षमा प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग छलफल सुरु गरेका हुन । गत १८ माघमा बसेको संसद्को हिउँदे अधिवेशनमा सरकारले...

सुदेश पराजुलीलाई श्रम तथा रोजगार विभागको जिम्मा

२०८१ माघ २३ गते १६:३५

काठमाण्डू, २३ माघ– नेकपा एकीकृत समाजवादीले पोलिटब्युरो सदस्य सुदेश पराजुलीले श्रम तथा रोजगार विभाग प्रमुखको जिम्मेवारी प्रप्त गरेका छन । नेताहरूको कार्यविभाजनपछि पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन(अपानि)मा पराजुलीलाई श्रम तथा रोजगार विभाग प्रमुखको जिम्मेवारी दिएको हो । विद्यार्थी राजनीतिबाट आएका पराजुली पार्टीको केन्द्रीय सदस्य,...

प्रहरी चौकीमै मृत भेटिइन् महिला प्रहरी

२०८१ माघ २३ गते १६:१६

काठमाण्डू, २३ माघ–प्रहरी प्रभाग साँखुमा कार्यरत एक महिला प्रहरी मृत फेला परेकी छन् । प्रभागको व्यारेकमै महिला प्रहरी २३ वर्षीया निशा चौधरी बुधबार मृत भेटिएकी हुन् । जिल्ला प्रहरी परिसर काठमाण्डूका उपरीक्षक (एसपी) अपिलराज बोहराले झुण्डिएको अवस्थामा चौधरी मृत फेला परेको बताए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us