काठमाण्डू, २३ माघ– नेकपा एकीकृत समाजवादीले पोलिटब्युरो सदस्य सुदेश पराजुलीले श्रम तथा रोजगार विभाग प्रमुखको जिम्मेवारी प्रप्त गरेका छन ।
नेताहरूको कार्यविभाजनपछि पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन(अपानि)मा पराजुलीलाई श्रम तथा रोजगार विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।
विद्यार्थी राजनीतिबाट आएका पराजुली पार्टीको केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै ३३ विभागमध्येको श्रम विभागको जिम्मेवारी प्रप्त गरेका हुन ।