काठमाण्डू, २३ माघ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको दाबी गरेका छन । मंगलबार नेपाल टेलिकमको कार्यक्रममा सञ्चारमन्त्री गुरुङले सामाजिक सञ्जाल अराजक...
काठमाण्डू, २३ माघ– भेरी नदीमा झोलुङ्गे पुल निर्माणका क्रममा खसेर दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका–२, का २४ वर्षीय अनिल घर्ती र सोही ठाउँका १८ वर्षीय अर्जुन घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक अजय डाँगीले...
काठमाण्डू, २३ माघ– दलित युवामाथि गृहमन्त्री रमेश लेखककै निर्देशनमा अत्याचार भएको भन्दै दलितका लागि दलित अभियानले विरोध प्रदर्शन गरेको छ । आज (बुधबार) दलितका लागि दलित अभियानले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । मङ्गलवार गृहमन्त्री लेखकले अन्तरजातीय बिहे गर्ने दलित युवामाथि अत्याचार भएको...
काठमाण्डू, २३ माघ–काभ्रेको बनेपामा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल नामथर, वतन खुल्न नसकेका अन्दाजी २५–२६ वर्षीय एक पुरुष रहेको प्रहरीले जानकारी दिएको छ । बनेपा नगरपालिका–१० पुलबजारस्थित सडकमा बा ५ ख ३२४६ नम्बरको टिपरको ठक्करबाट उनको मृत्यु भएको...
काठमाण्डू, २३ माघ– मानव बेचबिखन तथा ओसारपसारको कसुरमा कांग्रेसका एक नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछामको प्रतिनिधिसभा क्षेत्र न २ (क) को सभापति ताराप्रसाद खनाल रहेको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले जनाएको छ । खनाललाई आइतबार कैलालीबाट पक्राउ गरिएको मानव बेचबिखन तथा...
काठमाण्डू, २३ माघ– सप्तरीमा आफ्नै दाजुको हत्या गरेको आरोप लागेका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–२ घर भएका उमेश रजक रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो...
काठमाण्डू, २३ माघ– काठमाण्डू महानगरपालिका भित्रका विभिन्न ३६ ठाउँमा अब पैदल यात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बालेर सडक क्रस गर्न सक्ने भएका छन । पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै काठमाण्डू महानगरले अहिलेसम्म ३६ स्थानमा ‘पेलिकन क्रसिङ’ सञ्चालनमा ल्याएको महानगरका ट्राफिक विज्ञ सल्लाहकार जगतमान...
काठमाण्डू, २३ माघ– नेपाल सरकारका प्रवक्त समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउने घोषणा गरेका छन । आज (बुधबार) सञ्चारमन्त्री गुरूङले एक कार्यक्रममा बोल्दै नेपालमा दर्ता नभएका सामाजिक कुनै पनि सामाजिक सञ्जाल चल्न नदिने...
काठमाण्डू, २३ माघ– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुनले २०८४ को निर्वाचनअघि वामपन्थी ध्रुवीकरणको कुनै सम्भावना नरहेको बताएका छन् । उपमहासचिव पुनले वामपन्थी एकता अन्तर्गत नेकपा एमालेसँग पार्टी एकीकरण र गठबन्धन गरिसकेको स्मरण गराउँदै अब सम्भावना नरहेको बताएका हुन । आज...
काठमाण्डू, २३ माघ– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुनले २०८४ को निर्वाचनअघि वामपन्थी ध्रुवीकरणको कुनै सम्भावना नरहेको बताएका छन् । उपमहासचिव पुनले वामपन्थी एकता अन्तर्गत नेकपा एमालेसँग पार्टी एकीकरण र गठबन्धन गरिसकेको स्मरण गराउँदै अब सम्भावना नरहेको बताएका हुन । आज...
काठमाण्डू, २३ माघ– रौतहटमा सरस्वतीको मूर्ति सेलाउने क्रममा बाग्मती नदीमा डुब्दा एक युवकको मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिका९६ मा रहेको वाग्मती नदीमा सरस्वती पूजाको मूर्ति विर्सजन गर्ने क्रममा राजदेवी–७ मुडवलवाका २२ वर्षीय सुरज यादवको डुबेर बेपता भएका थिए । मूर्ति सेलाउने क्रममा...
काठमाण्डू, २३ माघ– नेपाल भ्रमणमा आएका बेलायती राजकुमार एडवर्डले आज बुधबार भक्तपुर क्षेत्रको अवलोकन गरेका छन् । सो क्रममा उनी नेपाली परम्परागत काष्ठकलाको काममा पनि संलग्न भएका छन । उनले हथौडा र छिनो प्रयोग गरेर केहीबेर काठमा बुट्टा कुँद्ने काम समेत गरेका थिए ।...